+
+

रामकुमारी पक्राउ प्रकरण : प्रदर्शनकारी र प्रहरीबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १८:०५

२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएको छ ।

प्रचण्ड–माधव समूह निकटको अनेरास्ववियूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । निषेधाज्ञा तोड्न खोजेको भन्दै प्रहरीले रोकेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?