+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सूरिया ल्‍याबको पीसीआर रिपोर्ट बोकेका १२२ यात्रुलाई विमानस्थलबाट फर्काइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १२:२५
फाइल तस्वीर

८ वैशाख, काठमाडौं। सिनामंगलको सूरिया ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका १२२ जनालाई फर्काइएको छ।

विभिन्‍न देशमा जानका लागि सूरिया ल्‍याबबाट पीसीआर रिपोर्ट लिएर पुगेका यात्रुहरुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएकाे हाे ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले अनलाइनखबरसँग भने, ‘हिजो सूरिया ल्याबमा छापा मारेर नक्कली पीसीआर रिपोर्ट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई ओरालेका छन् ।’

मंगलबार महानगरीय अपराध महाशाखाले अप्रेशन नै चलाएर प्रयोगशालाका ६ कर्मचारीलाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?