+
+

गुल्मीमा अज्ञात समूहद्वारा ट्याक्टरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १० गते १८:४३

१० वैशाख, गुल्मी । गुल्मीमा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-६ को चेक्मी स्थित पार्किङ्ग गरिराखेको लु४ च ८८४४ नम्बरको ट्याक्टरमा अज्ञात समूहबाट आगजनि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

पुष्पाञ्जली निर्माण सेवाले भाडामा लिएर तीन हप्ता देखि बाटोमा काम गरिरहेको थियो । आगजानिबाट ट्याक्टर पुर्ण रूपमा क्षति भएको छ ।

आगजनी कसले गरेको भन्ने बारे खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?