Comments Add Comment

प्रधानन्यायाधीशको प्रतिवद्धता : संवैधानिक इजलास अब वरिष्ठताकै आधारमा गठन गर्छु

१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि जेठ २३ गते वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास तोक्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार बसेको संवैधानिक इजलासमा उनले अब वरिष्ठताका आधारमा नै इजलास तोक्ने प्रतिवद्धता जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment