+
+

बाँकेमा दोस्रो डोज खोप लगाउन २०,५३९ जना बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २८ गते १९:५३

२८ जेठ, काठमाडौं । बाँकेमा कोरोना–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन बाँकी संख्या २० हजार ५३९ जना रहेका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोभिशिल्डको पहिलो डोज लगाउने संख्या ३०,७०६ जना रहेकोमा दोस्रो मात्रा लगाउन बाँकी रहेका संख्या २०,५३९ जना छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोभिडशिल्डको दुवै डोज लगाउने संख्या १०१६७ जना रहेका छन् ।

जेठ २५–२७ गतेसम्म भेरोसेलको पहिलो डोज लगाउने संख्या ७४२४ जना रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?