
४ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले पाँचजना जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानरगपालिका-६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर भएका ३५ वर्षीया तारा थापा लगायत पाँचजना रहेका छन् ।
प्रहरी उनीहरुको साथबाट नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4