यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा पुगिन् सुष्मा
८ माघ, काठमाडौं । नेपाली खेलाडी सुष्मा तामाङले एएसबीसी यू–२२ पुरुष र महिला बक्सिङ च्याम्पियनसिपको ऐतिहासिक फाइनल यात्रा तय गरेकी छन् । थाइल्याण्डमा भइरहेको प्रतियोगिताको ४८ केजी तौलसमूहको सेमिफाइनलमा...