जोकोभिचको दबदबा अन्त्य गर्दै अल्कारेजले जिते विम्बलडन उपाधि
१ साउन, काठमाडौं । स्पानिस खेलाडी कारल्स अल्कारेजले नोभाक जोकोभिचलेको दबदबालाई अन्त्य गर्दै विम्बलडन ओपन टेनिसको उपाधि जितेका छन् । २० वर्षीय युवा अल्कारेजले आइतबार राति भएको फाइनलमा पाँच...