नेपाललाई ब्याटिङ गर्नुअघि नै ५ रन बोनस
२९ माघ, काठमाडौं । क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ब्याटिङ गर्नुअघि नै ५ रन बोनस पाएको छ । जुन नेपालका लागि बोनस...
२९ माघ, काठमाडौं । क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ब्याटिङ गर्नुअघि नै ५ रन बोनस पाएको छ । जुन नेपालका लागि बोनस...
२९ माघ, काठमाडौं । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा...
२९ माघ, काठमाडौं । आर्सनलले प्रिमियर लिगमा वेष्टहम युनाइटेडलाई ६-० ले पराजित गरेको छ । फराकिलो जितपछि आर्सनल उपाधि होडमै कायम छ । वेष्टहमको मैदानमा भएको खेलमा आर्सनलका लागि ६...
२९ माघ, काठमाडौं । नाइजेरियालाई २-१ ले पराजित गर्दै आइभरीकोस्टले अफ्रिकन कफ अफ नेसन्सको उपाधि जितेको छ । सेबास्टियन हेलरको निर्णायक गोलमा घरेलु भूमिमा आइतबार राति भएको फाइनलमा एक...
२९ माघ, काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले आफ्नो प्लेइङ ११ मा चार परिवर्तन गरेको छ । टीयु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले...
२९ माघ, काठमाडौं । अफगानिस्तानले दोस्रो ओडीआई खेलमा नाटकीय रुपमा विकेट गुमाएपछि घरेलु टोली श्रीलंकासँग १५५ रनको फराकिलो अन्तरले पराजित भएको छ । योसँगै तीन खेलको सिरिज श्रीलंकाले एक...
काठमाडौं । नासिर याहा हुसेनले मित्र राष्ट्र कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् । नासिरले ४०० मिटर फ्रिस्टायलमा आफैंले जापानको फुकुवाकामा...
२९ माघ, काठमाडौं । क्यानडासँगको एकदिवसीय सिरिजमा नेपालले तेस्रो तथा अन्तिम खेल आज खेल्दैछ । खेल बिहान ९:१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल ७...
२८ माघ, काठमाडौं । भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले १४ वर्षपछि आईसीसी यू–१९ विश्वकपको उपाधि जितेको छ । यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यसपटकको उपाधि...
२८ माघ, काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एथलेटिक्सले वर्चस्व राखेको छ । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आइतबार आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा एथलेटिक्सका दीपक अधिकारी...
२८ माघ, काठमाडौं । क्रिकेटका रोहितकुमार पौडेल र आसिफ शेखलाई पछि पार्दै एथलेटिक्सका दीपक अधिकारीले पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारेका छन् । २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा...
२८ माघ, काठमाडौं । एथलेटिक्सकी राजपुरा पछाईले उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी छिन् । २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उनले उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेको हुन् ।...
२८ माघ, काठमाडौं । पहिलो ओलम्पियन भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । ६९ वर्षीय राजेन्द्रकुमार प्रधानसँग झन्डै साढे ५ दशकको भारोत्तोलनको इतिहास छ ।...
२८ माघ, काठमाडौं । टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले पिपल्स च्वाइस अवार्ड हात पारेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत दिइने पिपल्स च्वाइस विधाको मनोनयनमा परेका...
२८ माघ, काठमाडौं । एथलेटिक्सका चन्द्र गुरुङले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका छन् । २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत गुरुङले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका हुन् ।...
२८ माघ, काठमाडौं । अनलाइनखबरकर्मी तथा पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितले पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्ड प्राप्त गरेका छन् । २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पोखराका सुदर्शन रञ्जितलाई यो...
२८ माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हङ्गकङ्गका रेमण्ड चुलाई एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड प्रदान गरेको छ । काठमाडौंमा भएको २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उनलाई यो अवार्ड...
२८ माघ, काठमाडौं । क्रिकेटर देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनाललाई वर्षका उत्कृष्ट युवा...
२८ माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पारा ओलम्पियन मैयाँ विशुंखेलाई एनएसजेएफ पारा एथलिट सम्मान प्रदान गरेको छ । पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पारा एथलिट विधाको सम्मान उनले...
२८ माघ, काठमाडौं । ग्लेन म्याक्सवेलको विश्व कीर्तिमान शतकमा अष्ट्रेलियाले दोस्रो टी-२० आई खेलमा वेस्ट इन्डिजलाई २४२ रनको विशाल लक्ष्य दिएको छ । एडिलेडमा टस हारेर पहिला ब्याटिङ गरेको...
२८ माघ, काठमाडौं । विश्वकप खेलेर फर्किएका यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीले एक वर्षअघि छनोट हुँदाको पुरस्कार पाएका छन् । नेपाल युवा तथा खेलकुद मन्त्रालयले आइतबार बिहान एक कार्यक्रम...
२८ माघ, काठमाडौं । नेपाली यू–२२ बक्सिङ टिमले गत वर्ष भएको यू-२२ एसियन मेन्स एण्ड वुमन्स च्याम्पियनसिपमा प्राप्त गरेको नतिजाअनुरुप पुरस्कार प्राप्त गरेको छ । ४८ केजी तौलमा खेल्ने...
२८ माघ, काठमाडौं । तीव्र गतिका बलर हेमन्त धामीले क्यानडाविरुद्ध तेस्रो ओडीआई खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिमबाट डेब्यू गर्ने पक्कापक्की जस्तैछ । घरेलु टोली नेपालले सुरुवाती दुई खेल ७...
२८ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा २१ जनवरीमा न्युजिल्याण्डविरुद्ध ९० रन बनाएका अर्जुन कुमाललाई त्यस रात निन्द्रा परेन । विश्वकपमा शतक हान्ने पहिलो...
२८ माघ, काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा भुटानलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जितले नेपाल समूह डी मा...
२८ माघ, काठमाडौं । नेपाली भारोत्तोलक सागर भण्डारीले एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान शनिबार बनाएका छन् । उज्वेकिस्तानको तास्केन्टमा जारी प्रतियोगिताको पुरुष १०९ केजीमाथि सागरले क्लिन एन्ड...
२८ माघ, काठमाडौं । स्पानिस ला लिगमा शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले दोस्रो स्थानको जिरोनालाई ४-० ले पराजित गरेको छ । उपाधि दाबेदार दुई टोलीबीचको भिडन्तमा...
२८ माघ, काठमाडौं । जर्मन बुण्डेसालिगामा यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको बायर लिभरकुजनले साविक विजेता बायर्न म्युनिखलाई ३-० ले पराजित गरेको छ । यस जितपछि लिभरकुजनले बायर्नमाथि नै ५...
२८ माघ, काठमाडौं ।कतारले लगातार दोस्रो पटक एएफसी एसियन कपको उपाधि जितेको छ । घरेलु मैदानमा शनिबार भएको फाइनलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै कतारले उपाधि रक्षा गरको हो...
२८ माघ, काठमाडौं । भुटानले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपाललाई ६६ रनको सामान्य लक्ष्य दिएको छ । बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित...
२७ माघ, काठमाडौं । २०२२ मार्च २५ मा युवा ब्याटर देव खनालले नेपाली क्रिकेट टोलीमा त्रिवि क्रिकेट मैदानमा डेब्यू गरेका थिए । दुर्भाग्य पपुवा न्युगिनीविरुद्ध डेब्यूमै उनी शून्यमा आउट...
२७ माघ, काठमाडौं । नेपालका विकेटकिपर अनिलकुमार साहले क्यानडाविरुद्ध दोस्रो एकदिवसीमा कीर्तिमानी ब्याटिङ गरे । २८६ रनको बलियो लक्ष्य पछ्याएको नेपालका लागि अनिलले आक्रामक इनिङ खेल्दै गज्जबको सुरुवात दिलाएका...
२७ माघ, काठमाडौं । सिनियर टिममा कमब्याक गरेका यु–१९ टिमका कप्तान देव खनाल आफू जुनसुकै टिममा मौका पाउँदा पनि राम्रो गर्ने कोशिसमा रहने बताएका छन् । ‘अवसर भनेको निकै...
२७ माघ, काठमाडौं । दोस्रो एकदिवसीयमा घरेलु टोली नेपालसँग ४ विकेटले पराजित भएसँगै भ्रमणकारी टोली क्यानडाले सिरिज गुमाएको छ । तीन म्याचको सिरिजमा पर्सि सोमबार अन्तिम खेल खेल्नु नै...
२७ माघ, हेटौंडा । हेटौंडामा भएको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । पाँचौं संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको एपीएफले शनिबार गौरीटार रंगशालामा...
२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट...
२७ माघ, पोखरा । पोखरामा भएको १३ औं संस्करणको बगर भाइखलक भेट्रान फुटबलको उपाधि जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले जितेका छन् । पोखरा टुँडिखेल मैदानमा शनिबार भएको...
२७ माघ, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले खेलमा आफ्नो व्यक्तिगत सफलतामा कहिले पनि ध्यान नदिएको बताएका छन् । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको क्यानडाविरुद्धको एकदिवसीय सिरिजको...
२७ माघ, पोखरा। खेलकुदमार्फत गैंडाको संरक्षणमा जनचेतना जगाउने उद्देश्यका साथ शनिबारबाट नवलपुरको कोल्हुवामा छैठाैं राइनो संरक्षण गोल्डकप सुरु भएको छ । राइनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा सेन्टर कलेज फोर...
२७ माघ, पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपांगतातर्फका दौड भएका छन् । शनिबार भएको ह्विलचेयर पुरुषतर्फको दौडमा सुरेशकुमार गौली पहिलो भए । गौलीले निर्धारित...
२७ माघ, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा भएको मैत्रीपूर्ण खेलमा नेपाली युवा टोली विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको खेलमा नेपाली यू-२३ टोलीले चिनिया छिङ...
२७ माघ, काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप-२०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध ८ विकेटको जित निकाल्दै सुखद् सुरुआत गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा जितका लागि...
२७ माघ, काठमाडौं । नेपालले दोस्रो ओडीआई खेलमा क्यानडालाई ४ विकेटले हराउँदा तीन कीर्तिमान बनाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै...
२७ माघ, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानडाविरुद्ध लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । क्यानडालाई दोस्रो ओडीआई खेलमा ४ विकेटले हराउन रोहितले...
२७ माघ, काठमाडौं । भारत भ्रमणमा रहेका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र भारतीय समकक्षी मन्त्री अनुराग सिंह ठाकुरबीच शनिबार भेटवार्ता भएको छ । भेटका क्रममा द्विपक्षीय सम्बन्ध...
२७ माघ, काठमाडौं । क्यानडाविरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालका पवन सर्राफ १४ रन बनाएर आउट भए । उनले जम्मा...
२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान रोहित पौडेल ८७ रन बनाएर आउट भएका छन् । १०१ बल खेलेका उनले ८ चौका र ४ छक्काको मद्दतमा...
२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालका देव खनाल ७६ रन बनाएर आउट भएका छन् । चौथो नम्बरमा ब्याटिङमा आएका उनले ८१ बलमा ७ चौका र २...
२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले ६७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्...
२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका देव खनालले अर्धशतक बनाएका छन् । उनले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका हुन्...
२७ माघ, काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर अनिलकुमार साह दक्षिण अफ्रिकाका लेजेन्ड्स एबी डिभिलियर्सको विश्व कीर्तिमान तोड्नबाट चुकेका छन् । क्यानडाविरुद्ध दोस्रो ओडिआई खेलमा विष्फोटक ब्याटिङ गर्दै अनिल...
२७ माघ, काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् । उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाएका...
२७ माघ, काठमाडौं । दोस्रो एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध २८६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ । चौथो ओभरको पाँचौं बलमा नेपालले १० रन बनाएका आसिफ ईश्वरजत सोहीको...
२७ माघ, काठमाडौं । क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितका लागि नेपालले रनको लक्ष्य पाएको छ । क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको हो । त्रिवि क्रिकेट...
२७ माघ, काठमाडौं । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडासँग दोस्रो एक दिवसीय क्रिकेट खेलिरहेको छ । टस जितेर पहिला ब्याटिङ् गरेको क्यानडाले खेलमा राम्रो सुरुवात गरे पनि ३२...
२७ माघ, काठमाडौं । सूर्य तामाङले एकदिवसीय क्रिकेटमा पहिलो विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा क्यानडाविरुद्ध दोस्रो एकदिवसीय क्रिकेटमा सूर्यले नेपाललाई ३५औं ओभरको पाँचौं बलमा विकेट लिएका...
२७ माघ, काठमाडौं । एकदिवसीय क्रिकेटमा क्यानडाविरुद्ध नेपाल खेलमा फर्किएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय आरोन जोनसज...
२७ माघ, काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर...
२७ माघ, काठमाडौं । आजमतुल्लाह ओमरजाई र मोहम्मद नाबीको सानदार शतकका बाबजुद अफगानिस्तान पहिलो ओडीआई खेलमा घरेलु टोली श्रीलंकासँग ४२ रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिजमा...
२७ माघ, काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप-२०२४ को पहिलो खेलमा हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दैछ । मलेसियाको सेलांगुर टर्फ क्लबमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला...
२७ माघ, काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ : १५ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा...
२७ माघ, काठमाडौं ।माउन्टेन बाइक च्यालेन्जको रुपमा रहेको इन्डुरो रत्नाङ्गेको दोस्रो संस्करण चैतको पहिलो साता हुने भएको छ । सोलुखुम्बुको फाप्लुस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता चैत १ देखि ४ गतेसम्म...
२७ माघ, काठमाडौं । नेपालका खेलाडी तेन्जीन नामडोल रायन गुरुङ्गले भारतको नयाँ दिल्लीमा जारी बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसिपमा पदक प्राप्त गर्न सफल भएका छन् । च्याम्पियनसिपको अन्तिम दिन २०० मिटर...
२६ माघ, हेटौंडा । छैटौं स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपले शनिबार नयाँ विजेता पाउँदैछ । गौरीटार रंगशालामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यूरोड टिम (एनआरटी)ले...
२६ माघ, काठमाडौं । नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पीजीटीआई) को फुल कार्ड प्राप्त गर्न सफल भएका छन्। जम्सेधपुरस्थित ७१ पारको गोलमुरी...
२६ माघ, काठमाडौं । नेपाली महिला क्रिकेटमा सधैं एउटै गुनासो सुनिन्छ, ‘हामीलाई केहि छैन र भएन ।’ हुन पनि हो । पुरुष टोलीको तुलनामा महिला खेलाडी हरेक कुरामा विभेदमा...
२६ माघ, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ पछि नेदरल्यान्ड्स नामिबियासँग खेल्ने टी-२० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपालले त्रिकोणात्मक सिरिजमा पहिलो खेल फागुन १५...
२६ माघ, काठमाडौं । ओपनर पाथुम निसांकाको ऐतिहासिक दोहोरो शतकमा श्रीलंकाले पहिलो ओडीआई खेलमा अफगानिस्तानलाई ३ सय ८२ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो...
२६ माघ, काठमाडौं । नेपाली युवा फुटबल टोलीले भोलि शनिबार दशरथ रंगशालामा चिनियाँ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाली युवा टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चीनको टोलीसँग हुन...
२६ माघ, काठमाडौं। नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघले नेपाली घोडसवार खेलाडीहरूलाई विशेष प्रशिक्षणका लागि कतार पठाएको छ । कतार इक्वेस्ट्रियन फेडेरेसनले नेपालका १० खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित तालिम केन्द्र अल सकाबमा...
२६ माघ, काठमाडौं । ओपनर डेविड वार्नरको उत्कृष्ट ब्याटिङमा घरेलु टोली अष्ट्रेलियाले पहिलो टी-२० आई खेलमा वेस्टइन्डिजलाई ११ रनले हराएको छ । योसँगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले १–० को...
२६ माघ, काठमाडौं । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्का सन्न्यासपछि पुन मैदान फर्किने भएका छन् । पारसले २०१४ को टी-२० विश्वकप टोलीको नेतृत्व गर्दै मैदान फर्किने...
२६ माघ, काठमाडौं । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गतेदेखि सञ्चालनमा आउने भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा व्यवसायी विनोद कुँवरले...
२६ माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको चार विधाको शीर्ष ३ मनोनयन सार्वजनिक गरेको छ । नेपाली खेलकुदको सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित स्पोर्ट्स...
काठमाडौं । भ्याली पब्लिक स्कुल ‘प्रथम अक्षरा अन्तर विद्यालय बास्केटबल प्रतियोगिता’मा विजयी भएको छ । शहीद दिवसको अवसर पारेर माघ १६ गतेदेखि भएको प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न...
२६ माघ, काठमाडौं । चिनियाँ युवा टोलीसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यू-२३ टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार चीनको नेपाल यू–२३ फुटबल...
२६ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमामा आजदेखि राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता शुरु हुँदैछ । करिव १६ वर्षपछि रुपन्देहीमा हुन लागेको राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगितामा तीन विभागीय टिम र सात...
२६ माघ, काठमाडौं । भारत र बंगलादेश साफ यू-१९ महिला च्याम्पियनको संयुक्त विजेता बनेका छन् । नाटकीय फाइनल खेल सडन डेथमा पुगेर पनि बराबरी भएपछि दुवै टोलीलाई संयुक्त विजेता...
२५ माघ, काठमाडौं । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानमाथि १ विकेटको रोमान्चक जितका साथ फाइनलमा स्थान बनाएको छ । जितको लागि...
२५ माघ, हेटौडा । सशस्त्र प्रहरी बलको एपीएफ क्लब हेटौंडामा जारी छैटौं शहीद स्मृति गोल्डकपको फाइनलमा पुगेको छ । गौरीटार रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफले सर्लाहीको बागमती...
२५ माघ, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार नेपालले टस जितेर क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लियो । बिहानको समयमा ब्याटिङ गर्न निकै कठिन मानिन्छ । तर आईसीसी...
माघ २५, काठमाडौं । नेपाल क्रिकेट टिमका मध्यक्रमका ब्याटर आरिफ शेख क्यानडासँगको पहिलो एक दिवसीय क्रिकेटमा छैटौं नम्बरमा ब्याटिङमा आएका थिए । आरिफले छैटौं नम्बरमा आएर कुशल मल्लसँग ३३...
२५ माघ, काठमाडौं । नेपालका लागि पहिलो पटक बन्द प्रशिक्षणमा पर्दै क्यानडासँगको पहिलो एक दिवसीय क्रिकेटमा नेपालका लागि डेब्यू गरेका क्रिकेटर रिजन ढकाल निकै भाग्यशाली भए । उनले डेब्यु...
२५ माघ, काठमाडौं । नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा ७ रनको झिनो अन्तरले पराजित भएपछि क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले आफूहरुलाई राम्रो सिकाइ भएको बताएका छन् । त्रिवि क्रिकेट मैदान...
२५ माघ, काठमाडौं । एसीसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाइ गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका...
२५ माघ, काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । यो जितपछि नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।...
२५ माघ, काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल...
२५ माघ, काठमाडौं । नेपालले क्यानडाको लगातार विकेट लिइरहेको छ । जित नजिक पुगेको क्यानडाविरुद्ध नेपालका स्पिनरहरुले लगातार दबावमा पारेका हुन् । क्यानडाको सातौं विकेट कप्तान रोहितकुमार पौडेलले लिएका...
२५ माघ, काठमाडौं । नेपालविरुद्ध क्यानडाका लागि ठूलो स्कोर जोडिरहेका निकोलस किर्तोनलाई पवन सर्राफले बोल्ड गरेका छन् । किर्तोनले ९९ बलमा सात चौका प्रहार गर्दै ६८ रन जोडे ।...
२५ माघ, काठमाडौं । क्यानडाविरुद्ध नेपालका लागि कप्तान रोहितकुमार पौडेलले पाँचौ विकेट लिएका छन् । श्रेयास मोभ्भालाई कप्तान पौडेलले सोमपाल कामीबाट क्याच आउट गराएका हुन् । कप्तान पौडेलको व्यक्तिगत...
२५ माघ, काठमाडौं । क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन् । उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड गरेका हुन् । २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले उनी...
२५ माघ, काठमाडौं । क्यानडाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेट लिएका छन् । पौडेलले पर्गात सिंहलाई ललितनारायण राजवंशीबाट क्याच आउट गराए । सिंहले अर्धशतक बनाएका थिए । यो...
२५ माघ, काठमाडौं । नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको छ । सोमपाल कामीले क्यानडाको दोस्रो विकेट लिएका हुन् ।...
२५ माघ, काठमाडौं । रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका छन् । क्यानडासँगको एक दिवसीय क्रिकेटमा नेपालको राष्ट्रिय टिमबाट डेब्यू गरेका उनले पाचौं बलमा नै...
२५ माघ, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इन्टरनेशल लिग टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । यूएई क्रिकेट बोर्डको आधिकारीक उक्त लिग दीपेन्द्रले गल्फ जायन्ट्सबाट खेल्ने...
२५ माघ, काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित...
२५ माघ, काठमाडौं । नेपालले पहिलो ओडीआई खेलमा क्यानडाविरुद्ध ओपनर आसिफ शेखलाई ८ रनमा गुमाएको छ । चोभार एन्डबाट आएका युवा तीव्र गतिका बलर उदय भगवानको बल थर्डम्यानमा खेल्ने...
२५ माघ, काठमाडौं । नेपाल आरोहण खेल संघ (नेपाल स्पोर्ट्स क्लाइम्बिङ एसोसिएसन (एनसीएसए)) र अमेरिकाको न्युयोर्क राज्यमा दर्ता भएको अल्पाइन खेल संघले संयुक्त रूपमा विश्व प्रसिद्ध आरोही स्वर्गीय बाबुछिरी...
२५ माघ, काठमाडौं । साविक विजेता कतार घरेलु मैदानमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता...
त्रिवि क्रिकेट मैदानको डग आउट, पेभेलियन, भरिभराउ दर्शक र नेपाली खेलाडी पुबुदुको लागि नौलो होइन । रणनीति र भूमिका मात्रै फरक हुनेछ । नेपाली क्रिकेटमा जुन भूमिकामा पुबुदु थिए,...
२४ माघ, विराटनगर । मोरङ जिल्ला स्तरिय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विजयी हुँदै विराटनगर क्रिकेट क्लब (बीसीसी) च्याम्पियन बनेको छ ।...
२४ माघ, काठमाडौं । नेपालले क्यानडासँग तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेल्ने क्रिकेट टोली घोषणा गर्दा बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल...
२४ माघ, नेपालगन्ज । नेपालगन्ज सेन्ट जेभियर्स स्कुल९छात्र० र नेपालगन्ज मोडेल एकेडेमी ९छात्रा० मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बुधबार नेपालगन्जमा भएको छात्र फाइनलमा...
२४ माघ, काठमाडौं । दक्षिण कोरियामा स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्स सम्पन्न भएको छ । खेल पर्यटनमार्फत नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरण अनुसारको पर्यटक खेलकुदलाई सम्बद्र्धन...
२३ माघ, हेटौंडा । न्यूरोड टिम एनआरटी हेटौंडामा जारी छैठौं स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको फाइनलमा पुगेको छ । हेटौंडा–६, स्थित गौरीटार रंगशालामा भएको खेलमा एनआरटी (न्यूरोड टिम)...
२४ माघ, काठमाडौं । पुस तेस्रो साता नेपाली युवा टोली त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एसीसी यू–१९ एसिया कपको तयारीमा व्यस्त थियो । समर्थक र शुभचिन्तक खेल्नु अगावैदेखि उत्साहित थिए...
२४ माघ, काठमाडौं । भोलि बिहीबारदेखि काठमाडौंमा सुरु हुने क्यानडासँगको एक दिवसीय क्रिकेट सिरिजमा नेपालले नयाँ खेलाडीसहित राम्रो नतिजाको अपेक्षा राखेको छ । प्रतियोगिता अघिको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक...
२४ माघ, काठमाडौं । बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भएर जेल सजाय पाएका स्पिनर सन्दीप लामिछानेले सम्हालिरहेको स्पिन बलिङमा नयाँ खेलाडीको खोजी सुरु भएको छ । गत वर्ष भदौमा...
२४ माघ, काठमाडौं । नेपालको युवा फुटबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोली नेपाल आइपुगेको छ । चिनियाँ टोली बुधबार दिउँसो नेपाल आइपुगेको हो...
२४ माघ, काठमाडौं । जापानले नेपाल जुडो संघलाई खेल सामाग्री सहयोग गरेको छ । बुधबार काठमाडौंस्थित जापानी दुतावासमा आयोजित एकक र्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल जुडो...
२४ माघ, काठमाडौं । रचिन रविन्द्रको दोहोरो शतक र केन विलियम्सनको दुई शतकमा घरेलु टोली न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा दक्षिण अफ्रिकामाथि २८१ रनको फराकिलो जित हात पारेको छ ।...
२४ माघ, काठमाडौं । घरेलु टोली नेपालसँग खेल्ने तीन ओडीआई खेलको सिरिजका लागि क्यानडाले अन्तिम टोली घोषणा गरेको छ । कप्तान साद बिन जाफरको कप्तानीमा क्यानडाले १५ सदस्य टोली...
२४ माघ, काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय रग्बी फिफ्टिन्स रग्बी लिग फागुन ६ देखि १२ गतेसम्म दशरथ रंगशालामा हुने भएको छ । लिगमा विभागीय टोलीको त्रिभुवन आर्मी...
२४ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल सुपर सिक्सबाटै बाहिरियो । नेपालले समूह चरणमा तीन र सुपर सिक्समा दुई गरेर कुल ५ खेल...
२४ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु विदेशिने क्रम फेरि सुरु भएको छ । राष्ट्रिय टिमबाट खेलिसकेका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र अनिश देउला मंगलबार अष्ट्रेलिया प्रस्थान...
२३ माघ, काठमाडौं । उज्वेकिस्तानमा भइरहेको एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट सागर भण्डारीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली बुधबार...
२४ माघ, काठमाडौं । जोर्डन पहिलो पटक एएफसी एसियन कपको फाइनल पुगेको छ । दुई पटकको विजेता दक्षिण कोरियालाई २-० ले पराजित गर्दै जोर्डन कतारमा जारी एसियन कप २०२४...
२३ माघ, हेटौंडा । हेटौंडामा जारी छैठौं शहीद स्मृति मकवानपुर गोल्डकपमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफ क्लब सेमिफाइल प्रवेश गरेको छ । गोल्डकपको पहिलो संस्करणको विजेता थ्रीस्टारलाई ४-० ले...
२३ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एक वर्षअघि यू–१९ क्रिकेट टिमका लागि घोषणा गरेको नगद पुरस्कार प्रदान गरेको छ । दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटको सुपर...
२३ माघ, काठमाडौं । दुई प्रमुख खेलाडी डली भट्ट र कविता कुँवरलाई समेट्दै नेपालले यसै सातादेखि मलेसियामा हुने एसीसी वुमन्स प्रिमियर कप खेल्ने टोली घोषणा गरेको छ । इन्दु...
२३ माघ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टुमा नेपालले पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित लिग टुको पहिलो शृंखला नेपालले फागुन ३...
२३ माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको वर्ष युवा खेलाडी र प्रशिक्षको मनोनयन सार्वजनिक भएको छ ।...
२३ माघ, काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतसँग ४-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो हाफ शून्यको बराबरीमा सकिए पनि खेलको...
२३ माघ, काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कपको खेलतालिका सार्वजनिक भएको छ । यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि...
२३ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि बजेट सुनिश्चित गरी ठेक्का आह्वान गर्न स्वीकृत गरेको छ । मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्...
२३ माघ, काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले तेस्रो ओडीआई खेलमा वेस्टइन्डिजलाई ८ विकेटले हराउँदै सिरिज क्लिन स्वीप गरेको छ । जितको लागि पाएको ८७ रनको लक्ष्य अष्ट्रेलियाले ६.५ ओभरमा...
२३ माघ, काठमाडौं । धरानको घोपा क्याम्पमा २०५६ सालमा जन्मिएकी सिक्का सुवाललाई बाल्यकालमा ‘तिमी के बन्ने’ भन्दा उनी ‘खेलाडी’ भन्थिन् । ‘मलाई विद्यालयमा कुनै शिक्षकले तिमी ठूलो भएपछि के...
२३ माघ, काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले लिगको आफ्नो अन्तिम खेलमा आज भारतसँग खेल्दैछ । खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार...
२३ माघ, काठमाडौं । फिल फोडेनले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा सोमबार ब्रेन्टफोर्डलाई ३-१ ले पराजित गरेको छ । यो जितले सिटी दोस्रो स्थानमा उक्लिंदै लिग लिडर लिभरपुलसँग...
२३ माघ, काठमाडौं । पहिलो अक्षरा अन्तर विद्यालय बास्केटबल कप–२०८० को जुनियर मिक्स तर्फ आयोजक अक्षरा स्कुल सोमबार सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा अक्षरा स्कुलले गेटवेए...
२२ माघ, हेटौंडा । दुई दिनअघि मात्रै आहारारा पोखरा गोल्डकपको उपाधि जितेको त्रिभुवन आर्मी क्लब हेटौंडामा मोफसलको क्लबसँग पराजित भएको छ । हेटौंडामा जारी छैठौं संस्करणको शहीद स्मृति मकवानपुर गोल्डकपको सोमबार तेस्रो क्वार्टरफाइनल खेलमा...
२२ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले पदक जित्ने उद्देश्यसहित सन् २०२६ मा हुने एसियन गेम्सको लागि ३ वर्ष लामो तयारी सुरु गरेको छ । राखेपले पूर्वओलम्पियन दीपक विष्टलाई...
२२ माघ, काठमाडौं । त्रिभूवन विश्वविद्यालय (टीयू)ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन एथलेटिक्समा ५ स्वर्ण जितेको छ । पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी १ स्वर्ण...
एजेन्सी । घरेलु टोली भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डमाथि १०६ रनको सहज जित हात पारेको छ । योसँगै पाँच टेस्ट खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । जितको...
२२ माघ, काठमाडौं । फेब्रुअरी १९ देखि साउदी अरेबियामा सुरु हुने वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल प्यालेस्टाइन इराक र सिरिया एकै समूहमा परेका छन् । वेष्ट एसियन फुटबल एसोसिएसनले सोमबार समूह...
२२ माघ, हेटौंडा । केन्द्रीय खेलकुद प्रतिष्ठानको रुपमा झण्डै १५ वर्षअघि शिलान्यास गरिएको हेटौंडाको गौरीटार रंगशाला एक हप्तायता उल्लासमय छ । १६ माघदेखि यहाँ शहीद स्मृति गोल्ड कप फुटबल...
२२ माघ, काठमाडौं । युवा अलराउन्डर रचिन रविन्द्रले दोहोरो शतक हानेपछि घरेलु टोली न्युजिल्यान्डले पहिलो इनिङमा दक्षिण अफ्रिकाविरुद्ध विशाल योगफल बनाएको छ । दोस्रो दिन पहिलो इनिङमा न्युजिल्यान्ड ५११...
२२ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली घर फर्केको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका...
२२ माघ, काठमाडौं । नेपाली क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी वर्तमान समयमा एसोसिएट क्रिकेटका एक उत्कृष्ट अलराउन्डर हुन् । दीपेन्द्र त्यस्ता क्रिकेटर हुन् जसले बल र ब्याटमात्रै होइन फिल्डिङबाट...
२२ माघ, काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपक फुटबलको उद्घाटन खेल मेक्सिकोमा र फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाले सार्वजनिक गरेको खेल तालिका अनुसार...
२२ माघ, काठमाडौं । स्पानिस ला लिगामा दुई मड्रिड क्लब रियल र एट्लेटिकोले १-१ को बराबरि खेलेका छन् । शीर्ष स्थानको रियलले सुरुमा अग्रता लिए पनि इन्जुरी टाइममा गोल...
२२ माघ, काठमाडौं । प्रिमियर लिगमा आर्सनलले लिभरपुललाई ३-१ ले पराजित गरेको छ । यो जितपछि आर्सनल दोस्रो स्थानमा उक्लँदै शीर्ष स्थानको लिरभपुलसँग अंकदूरी २ मा झार्दै आफूलाई उपाधि...
२१ माघ, काठमाडौं । नेपालका धावक हरि रिमालले हङकङमा हाफ म्याराथनको उपाधि जितेका छन् । हरिले हङकङमा सम्पन्न चाइना कोस्ट म्याराथनअन्तर्गत पुरुष हाफ म्याराथनको खुलाको उपाधि जितेका हुन् ।...
२१ माघ, काठमाडौं । विकेटकिपर अनिल साह र सूर्य तामाङसहित पाँच खेलाडीले नेपाली क्रिकेट टोलीमा पुनरागमन गरेका छन् । नेपालले क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग–२...
२१ माघ, काठमाडौं । नेपालका धावक हरि रिमालले हङकङमा हाफ म्याराथनको उपाधि जितेका छन् । हरिले हङकङमा सम्पन्न चाइना कोस्ट म्याराथनअन्तर्गत पुरुष हाफ म्याराथनको खुलाको उपाधि जितेका हुन् । उनले निर्धारित दूरी १ घण्टा १९ मिनेट ५५ सेकेण्डमा...
२१ माघ, काठमाडौं । नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि अलग-अलग टोली घोषणा गरेको...
२१ माघ, काठमाडौं । नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको टोली घोषणा गरेको...
२१ माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।...
२१ माघ, काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले दोस्रो ओडीआई खेलमा वेस्टइन्डिजलाई ८३ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । योसँगै तीन ओडीआई खेलको सिरिजमा अष्ट्रेलियाले २–० को...
२१ माघ, काठमाडौं । साफ यू-१९ वुमन्स च्याम्पियनसिपमा भुटानसँगको खेलमा नेपाल विजयी भएको छ । बंगलादेशको बीएसएसएमके स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १–० ले हराएको हो । नेपालका लागि...
२१ माघ, काठमाडौं । विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो संस्करण माघ २२ र २३ गते काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा नेपालका विभिन्न १० विश्वविद्यालयका विद्यार्थीले एथ्लेटिक्स, भलिबल, टेबल टेनिस...
२१ माघ, काठमाडौं । केन विलियम्सन र रचिन रवीन्द्रको शतकमा घरेलु टोली न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो इनिङमा सानदार ब्याटिङ सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङको...
२१ माघ, काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानसँग खेल्दैछ । खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो...
२१ माघ, काठमाडौं । नेपाल पुलिस क्लब तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण...
२१ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले फ्रेन्च लिगमा डेब्यु गरेमी छन् । साम्बाले फ्रेन्च क्लब एन अभान्ट गुईंगाम्पका लागि शनिबार आफ्नो पहिलो खेल खेल्दै...
२० माघ, धनगढी । सुदूरपश्चिममा जारी तेस्रो संस्करणको मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफ क्लबले जितेको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी तेस्रो संस्करणको मुख्यमन्त्री राष्ट्रिय पुरुष...
२० माघ, काठमाडौं । नेपालका पूर्वक्रिकेट खेलाडी मञ्जित श्रेष्ठ प्रधानमन्त्री कपमा कप्तान र प्रशिक्षक दुवैमा उपाधि जित्ने पहिलो व्यक्ति बनेका छन् । शनिबार नेपाल पुलिस क्बलले छैटौं संस्करणको प्रधानमन्त्री...
२० माघ, काठमाडौं, माघ २० गते । ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभीआर स्टेज रेस च्यालेन्जको तेस्रो चरण सम्पन्न भएको छ । झुलेमा सुरु भएर रानीकोटमा...
२० माघ, पोखरा । मोफसलको परिचित फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपको २३ औं संस्करणमा शीर्ष उपाधिसहित विधागत पुरस्कारमा विभागीय टिम नेपाल आर्मीले वर्चश्व कायम गरेको छ । आर्मीले वर्षोत्कृष्ट...
२० माघ, काठमाडौं । बागमती प्रदेशका बायाँ हाते स्पिनर सूर्य तामाङ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता २०२४ का सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । सूर्यले सर्वोत्कृष्ट खेलाडी वापत होन्डा साइनको...
२० माघ, पोखरा । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपले यस पटक नयाँ च्याम्पियनका रुपमा त्रिभुवन आर्मी क्लब पाएको छ । शनिबार भएको उपाधि भिडन्तमा ५ पटकको विजेता...
२० माघ, काठमाडौं । नेपाल पुलिस क्लबले अपराजित रहँदै छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । पुलिसले शनिबार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै...
२० माघ, काठमाडौं – अलराउन्डर विवेक यादवको अर्धशतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबलाई १८२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । त्रिवि क्रिकेट...
२० माघ, काठमाडौं । भारतका युवा ओपनर यशस्वी जैसवालको दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध सानदार दोहोरो शतक हानेका छन् । जैसवालले स्पिनर शोएब बसिरलाई छक्का र चौका हान्दै २७७ बलमा...
२० माघ, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको पुलिसले...
२० माघ, पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दैछन् । खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ...
२० माघ, काठमाडौं । श्रीलंकामा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन ब्याडमिन्टन खेलाडी शुक्रबार श्रीलंकाको गल प्रस्थान गरेको छ । फेब्रुअरी ५ देखि ११ तारिखसम्म हुने लिनिङ श्रीलंका...
१९ माघ, काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको छ । नेपाल सुपर सिक्समा...
१९ माघ, काठमाडौं । नेपाल आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध खराब ब्याटिङ गरेको छ । एक समय २३ ओभरमा ७१-२ को अवस्थामा रहेको नेपाल २८ ओभरमा ७७-७...
१९ माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध दोस्रो विकेट गुमाएको छ । युवा विकेटकिपर उत्तम थापामगर स्पिर सौम्य पाण्डेको बलमा सट मिडविकेटमा आदर्श सिंहबाट...
१९ माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर दीपक बोहरा २२ रनमा कट एण्ड बोल्ड आउट भएका हुन्...
१९ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्स खेलमा भारतविरुद्ध राम्रो सुरुवात गरेको छ । जितको लागि २९८ रनको बलियो विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती...
१९ माघ, काठमाडौं । देशभर रहेका लाईन्स लियोबीच आन्तरिक खुल्ला फुटसल प्रतियोगिता माघ २७ र २८ गते आयोजना हुने भएको छ । शुक्रबार लायन्स एन्ड लियो क्लब अफ काठमाडौं...
१९ माघ, काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्न सफल राष्ट्रिय कराते खेलाडी अनु अधिकारीलाई रिलायवल ग्रुप अफ कम्पनीले ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाली...
१९ माघ, काठमाडौं । सचिन दास र उदय सहारानको शतकमा भारतले आईसीसी यू–१९ विश्वकपमा नेपाललाई २९८ रनको बलियो लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा टस जितेर पहिला...
१९ माघ, काठमाडौं । नेपाल भलिबल संघ एनभीएका अध्यक्ष जितेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभाको उपाध्यक्षमा निर्वाचित भएका छन् । थाइल्याण्डमा भएको काभाको साधारणसभाबाट चन्द उपाध्यक्षमा सर्वसम्मत निर्वाचित...
१९ माघ, काठमाडौं । बागमती प्रदेशले मैयाँदेवी यू-१९ कप राष्ट्रिय प्रतियोगिता उपाधि जितेको छ । बागमतीले फाइनलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो । जितको लागि पाएको...
१९ माघ, काठमाडौं । भारतका कप्तान उदय सहारान र सचिन दासले आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका छन् । टस जितेर पहिला...
१९ माघ, काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले पहिलो ओडीआई खेलमा वेस्टइन्डिजलाई ८ विकेटले हराएको छ । योसँगै तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि २३२...
१९ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध एकै ओभरमा दुई विकेट हात पारेको छ । १४औं ओभरमा नेपालले भारतका दुई विकेट लिँदै खेलमा फर्किने...
१९ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध दोस्रो सफलता हात पारेको छ । नेपालले दोस्रो विकेटको रुपमा प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको हो...
१९ माघ, पोखरा । विक्रम लामाले खेलाडी जीवनको आफ्नो अन्तिम खेल प्रशिक्षक मेघराज केसीको मातहतमा थ्रीस्टार क्लबबाट शहीद स्मारक ए डिभिजन लिगमा खेलेका थिए । त्यसपछि आफ्नो बुट थन्काए...
१९ माघ, काठमाडौं । नेपालका तीव्र गतिका बलर गुलशन झाले आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध पहिलो सफलता दिलाएका छन् । गुल्शनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श...
१९ माघ, काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स तथा आफ्नो अन्तिम खेलमा भारतविरुद्ध प्लेइङ-११ मा तीन परिवर्तन गरेको छ । पछिल्लो खेलमा...
१९ माघ, काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स टोली भारतसँग टस हारेको छ । भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको...
१९ माघ, पोखरा । २३औं आहारारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले टेलजी स्कुटर पुस्कार पाउनेछन् । मोफसलकै प्रतिष्ठित र चर्चित आहारारा पोखरा गोल्डकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टेलजी स्कुटर पुरस्कार प्रदान...
१९ माघ, काठमाडौं । नेपालको एक्लो राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप एकदिवसीयमा खेलाडीको प्रत्येक खेलको म्याच फि मात्रै ५०० रुपैयाँ छ । गत वर्ष १ हजार ५०० म्याच फि...
१९ माघ, काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदम...
१९ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालका युवा ब्याटर अर्जुन कुमाललाई कारबाही गरेको छ । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा बंगलादेशविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा...
नेपालका लागि कीर्तिमानी ४३ गोल गरेकी सावित्रा दक्षिण एसियाकै स्टार फरवार्ड समेत हुन् । नेपालमा महिला फुटबलको घरेलु गतिविधि लगभग शून्यको स्थितिमा रहँदा सावित्रा भने अन्तर्राष्ट्रिय लिगहरुमा छाइरहेकी छन्...
पाँच वर्षपछि फेरि पोखरा रंगशालामा आहाराराको उपाधिका लागि आर्मी र थ्री स्टार भिड्दा २०७५ सालको फाइनलको पुनरावृत्ति हुनेछ ।
१९ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५...
१८ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपालका अफस्पिनर सुभाष भण्डारीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका छन् । सुपरसिक्स खेलमा बंगलादेशविरुद्ध नेपालले ल्याएका सबै पाँच विकेट एक्लै...