एनएसएलमा आज २ खेल, पोखरा र ललितपुरलाई प्लेअफ पुग्ने मौका, इलाम अन्तिम खेल खेल्दै
३ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज दुई खेल हुँदैछ । आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीलाई शीर्ष स्थानमा उक्लेन अवसर छ भने एनएसएलको नयाँ टोली स्पोर्टिङ इलाम...