सन्तोषीले जितिन् लुम्बिनी अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि
२४ चैत, काठमाडौं । लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत महिला हाफ म्याराथनको उपाधि धादिङकी धाविका सन्तोषी श्रेष्ठले जितेकी छन् । श्रेष्ठले निर्धारित २१.१ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५...