भारतसँगको हारले नेपाल साफ यू-१६ महिला च्याम्पियनसिपको फाइनल पुग्न असफल
२४ फागुन, काठमाडौं । घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग फराकिलो हार व्यहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा...