बास्केटबलको राष्ट्रिय टिम निर्माणका लागि नेबाले खुल्ला खेलाडी छनोट गर्ने
७ फागुन, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा)ले नेपाली राष्ट्रिय बास्केटबल टिम निर्माणका लागि खुल्ला खेलाडी छनोट गर्ने भएको छ । महिला र पुरुष दुवैको नयाँ राष्ट्रिय टिम निर्माण...