दीपकलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी
२९ साउन, काठमाडौं । साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले थप जिम्मेवारी प्रदान गरेको छ । सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई २०७९ साउन २६ गतेको सदस्य सचिवस्तरीय निर्णयानुसार...
२९ साउन, काठमाडौं । साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले थप जिम्मेवारी प्रदान गरेको छ । सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई २०७९ साउन २६ गतेको सदस्य सचिवस्तरीय निर्णयानुसार...
२९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रमुख प्रशिक्षक अब्दुलाह अलमुताइरीले राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज गरेको छ । असोज ११ गते दशरथ रंगशालामा हुने...
२९ साउन, पोखरा । नेपाल विलियार्ड तथा स्नुकर संघ गठन भएपछि २०५२ सालमा औपचारिक रुपमा स्नुकरले नेपालमा प्रवेश पाए पनि खेलकै रुपमा चिनाउन लामो समय लाग्यो । कारण थियो...
२९ साउन, काठमाडौं । नेपाली क्रिकट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव देखेको बताएका छन् । यसमा सुधार गर्ने आफूसँग योजना रहेको, तर यसका लागि समय...
२९ साउन, काठमाडौं । आगामी भदौ २० देखि २९ गतेसम्म श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । श्रीलंकामा हुने च्याम्पियनसिपमा दक्षिण एसियाली फुटबल...
२९ साउन, काठमाडौं । वेष्ट इन्डिज विरुद्धको एकदिवशीय शृंखलाअघि न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेन्री चोटग्रस्त भएका छन् । चोटका कारण उनले शृंखला गुमाउने भएका छन् । प्रशिक्षणका क्रममा...
२९ साउन, काठमाडौं । प्रिमियर लिगमा शनिवार राति आर्सनलले लेस्टर सिटीलाई ४-२ ले हराएको खेलमा गाब्रिएल जेसस चारै गोलमा संलग्न रहे । घरेलु मैदानमा डेब्यु गर्दै दुई गोल गरेका...
२९ साउन, काठमाडौं । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलोले एर्लिङ हल्याण्डबाट उत्कृष्ट प्रदर्शन आउन समय लाग्ने बताएका छन् । हल्याण्डले प्रिमियर लिगको डेब्यु खेलमा वेष्टहृयामविरुद्ध दुई गोल गरेका थिए...
२९ साउन, काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगमा बर्नमाउथलाई ४-० ले पराजित गरेको छ । लिगमा सिटीको यो लगातार दोस्रो जित हो । यस सिजन सिटी र...
२९ साउन, काठमाडौं । नेयमारको दुई गोलको मदतमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले लिग वानमा लगातार दोस्रो जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई ५-२ को...
२९ साउन, काठमाडौं । गाब्रीएल जेससले दुई गोल गर्दै दुई गोललाई सहयोग गरेपछि आर्सनलले प्रिमियर लिगमा शनिबार राति लेस्टर सिटीलाई ४-२ ले पराजित गरेको । घरेलु मैदानमा एमिरेट्समा जेससले...
२९ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडको खराब प्रदर्शन जारी छ । सिजनको पहिलो खेलमा ब्राइटनसँग २-० ले पराजित भएको युनाइटेडलाई ब्रेन्टफोर्डले ४-० गोल अन्तरले हराएको छ...
२९ साउन, काठमाडौं । स्पानिस ला लिगा फुटबलमा रायो भालेकानोले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको छ । घरेलु मैदान, नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रोबर्टो लेभान्डोस्की, राफिन्हालाई डेब्यू गराएको थियो...
२८ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार काठमाडौं आएका छन् । शनिबार साँझ काठमाडौं आइपुगेका उनले चुनौती स्वीकार गर्दैं नेपाल आएको प्रतिक्रिया दिएका छन्...
२८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाद अल रेफ क्लबमा अनुबन्ध भएका छन् । बहराइनको अमेच्याेर फुटबल क्लब इत्तेहादले मनिषलाई आगामी सिजनकाे...
२८ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले गत मंगलबार केन्या भ्रमणका लागि टिम घोषणा गर्दा अर्जुन साउद धनगढीमै थिए । क्रिकेट प्रशिक्षण गरी रहेका बेला उनलाई भाइहरुले...
२८ साउन, धनगढी । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन् । मञ्चको शनिबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत...
२७ साउन, काठमाडौं । प्रवासमा रहँदै आएका नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहलमा स्थापना भएको च्याम्पियन्स मार्सल आर्टस् एकेडेमीको शुक्रबार औपचारिक सुरुवात भएको छ । झण्डै तीन वर्षदेखि काठमाडौं...
२७ साउन, काठमाडौं । नखिपोट युथ क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ्ग कप बास्केटबल प्रतियोगिता गर्ने भएको छ । ललितपुरको नखिपोटमा शुक्रबार पत्रकार सम्मेलन...
२७ साउन, काठमाडौं । यूईएफए वर्ष खेलाडीको मनोनयनमा रियल मड्रिडका दुई र म्यानचेष्टर सिटीका एक खेलाडी परेका छन् । युरोपियन फुटबल सर्वोच्च निकाय यूईएफएले शुक्रबार अन्तिम तीन जनाको मनोनयन...
२७ साउन, काठमाडौं । पहिलो पटक जाडो मौसममा हुन लागेको कतार विश्वकप आउन अब १०० दिन बाँकी छ । फुटबलको महाकुम्को रुपमा रहेको फिफा विश्वकप कतार २०२२, आगामी नोभेम्बर...
२७ साउन, काठमाडौं । गत सिजन सजिलै लिग उपाधि जितेको रियल मड्रिड त्यसलाई रक्षा गर्ने अभियानमा छ । तर टिम बलियो बनाउँदै आएको बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियलको अभियान रोक्न...
२७ साउन, काठमाडौं । यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ३० खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ जनालाई बाहिर...
२७ साउन, काठमाडौं । आसन्न साफ महिला च्याम्पियनसिपमा नेपाल टिमबाट कतिपय खेलाडीले अन्तर्राष्ट्रिय डेब्यू गर्नेछन् । यो सूचीमा नेपालबाट खेलाडीमात्र होइन रेफ्रीको पनि डेब्यू हुनेवाला छ । फिफा मान्यता...
२७ साउन, काठमाडौं । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो । तर अब...
२६ साउन, काठमाडौं । उमेर समूहको फुटबल प्रतियोगिता ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता अर्को वर्ष गरिने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले २०८०...
२६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रवक्तामा सुरेश साहलाई नियुक्त गरिएको छ । एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले पाँचथरका सुरेश साहलाई प्रवक्ता नियुक्त गर्ने निर्णय...
२६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आगामी असोज १२ गते हुने भएको छ । एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले असोज दोस्रो साता...
२६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अघिल्लो कार्यसमिति बैठकबाट अन्तर्राष्ट्रिय प्रमुखमा नियुक्त नवीन पाँडेको जिम्मेवारी फेरिएको छ । बिहीबार बसेको कार्यसमिति बैठकले पाँडेलाई अन्तर्राष्ट्रिय प्रमुखबाट...
२६ साउन, काठमाडौं । साफ महिला च्याम्पियनसिपका लागि टिकट मूल्य निर्धारित गरिएको छ । भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि...
२६ साउन, काठमाडौं । प्रदिप हुमागाईं राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले आगामी असोजमा हुने...
२६ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी असोजमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले असोज...
२६ साउन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करण असोज २३ गतेदेखि सुरु हुने भएको हो । अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार एन्फा मुख्यालयमा बसेको दोस्रो...
२६ साउन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार एन्फा मुख्यालयमा बसेको दोस्रो कार्यसमिति बैठकले पुस...
२६ साउन, काठमाडौं । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने फिफा विश्वकपअघि आवासीय अपार्टमेन्टको भाडा बढ्ने भएको छ । बुधबार सार्वजनिक भएको कतार क्यू टु रियल स्टेट मार्केट रिभ्यूमा चुस्मान र...
२६ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी रायन गिग्सकी पूर्व प्रेमिकाले गिग्सले आफूलाई दास बनाएको बयान दिएकी छिन् । पूर्व प्रेमिकाले गिग्सको ‘हरेक आवश्यकता र मागको दास’ हुनुपरेको...
२६ साउन, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले बुधबार राति जर्मन क्लब एङट्राट फ्रांकफर्टलाई २-० ले पराजित गर्दै पाँचौ पटक यूईएफए सुपर कपको उपाधि जित्यो । यस जितपछि रियलले...
२५ साउन, काठमाडौं । रियल मडि्रडले यूईएफए सुपर कपको उपाधि जित्दा करिम बेन्जिमाले भने बालोन डि’ओरमा आफ्नो दाबेदाबी अझ लिएको बनाएको छ । लितपुरलले हराएर च्याम्पियन्स लिग जितेको रियल...
२६ साउन, काठमाडौं । चार वर्षअघि इण्डोनेसियामा आयोजित १८औं एसियाली खेलकुद अन्तर्गत प्रो-कबड्डीमा नेपालले मलेसियामाथि जित रचेको थियो । सो खेलका नायक हुन्– लालमोहर यादव । आक्रामक र रक्षात्मक...
२५ साउन, काठमाडौं । अर्को सातादेखि युएईमा सुरु हुने एसिया कप र त्यसपछि जिम्बावेसँग हुने एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाका लागि भारतले १५ सदस्यीय टोलीको घोषणा गरेको छ । भारतको यो...
कप्तानबाट निकालिएपछि टिमबाट पनि टाढिएका ज्ञानेन्द्रको पुनरागमनले सन्दीपलाई कप्तानका रुपमा सहयोग पुग्ने अपेक्षा क्यानको छ । अनुभवी खेलाडी नहुँदा सन्दीप लामिछाने कप्तानका रुपमा सफल हुन नसकिरहेका बेला उनको आगमन...
२५ साउन, काठमाडौं । भारतमा भइरहेको केरला महिला लिग फुटबलको पहिलो खेलमा नेपाली खेलाडी सावित्रा भण्डारीले एकै खेलमा पाँच गोल गरेकी छन् । केरला फुटबल संघको आयोजनामा बुधबारदेखि सुरु...
२५ साउन, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले अनुमति दिएमा कतार फुटबल संघले आसन्न विश्वकपको उद्घाटन निर्धारित मितिभन्दा एक दिन अगावै गर्ने तयारी भएको छ । श्रोतलाई उद्धृत गर्दै...
अखिल नेपाल फुटबल संघ एन्फाले भदौ अन्तिममा नेपालमा आयोजना गर्न लागेको साफ महिला च्याम्पियनसिपमा अभ्यास केन्द्रका रुपमा यो मैदानलाई प्रयोग गर्ने योजना बनाएको थियो । बाढीले मैदानमा क्षति पुगेपछि...
२५ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आबद्ध भएको लंका प्रिमियर लिग (एलपीएल) अब नयाँ मितिमा हुने भएको छ । श्रीलंका क्रिकेट (एसएलसी)ले लिग आगामी डिसेम्बर...
२५ साउन, काठमाडौं । ला लिगाको नयाँ सिजन २०२२-२३ सुरु हुन अब केही दिन बाँकी छ । तर बार्सिलोनाले भने यसै समरमा अनुबन्ध गरेका नयाँ खेलाडीहरु ला लिगामा अझै...
२५ साउन, काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेले भारतीय महिला लिगको छनोट प्रतियोगिता खेल्ने भएका छिन् । नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्ने दीपा भारतीय...
२५ साउन, काठमाडौं । २३ पटककी ग्राण्डस्लाम विजेता सेरेना विलियम्सले टेनिस खेल जीवनबाट सन्यास लिने भएकी छन् । उनले अगष्ट २९ देखि सुरु हुने युएस ओपन नै आफ्नो लागि...
२५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा चार वर्षमा चौथो प्रशिक्षकका रुपमा भारतीय लिजेन्ड मनोज प्रभाकरको आगमन भएको छ । प्रशिक्षकको दौडमा यसअघि नसुनिएका प्रभाकरलाई भारतीय क्रिकेट कन्ट्रोल...
२४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ एन्फाको कुनै पत्र नपाएको बताएका छन् । खेलाडीसँगको विवादबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबारे...
२४ साउन, काठमाडौं । राष्ट्रिय टिमका खेलाडीसँग विवादबारे छानबिन समितिले बुझाएको प्रतिवेदनबारे धारणा माग गरी एन्फा महासचिव किरण राईले पठाएको पत्रको जवाफ नदिएका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह...
२४ साउन, काठमाडौं ।नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवशीयका लागि नेपालले १६ सदस्यीय टोलीको घोषणा गरेको छ । यस टोलीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् । नेपालका लागि...
२४ साउन, काठमाडौं । नेपाल र केन्याबीच हुने द्विपक्षीय एकदिवशीय तथा टी–२० अन्तर्राष्ट्रियको मिति घोषणा भएको छ । नेपालले केन्यासँग पाँच वटा टी–२० र ३ वटा एकदिवशीय खेल खेल्ने...
२४ साउन, काठमाडौं । यही साउन २६ गते बस्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकका लागि चार एजेण्डा थप गरिएको छ । एन्फा सदस्य पेमा लामाले चार...
२४ साउन, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीका फरवार्ड टिमो वेर्नर आफ्नो पूर्व क्लब आरबी लाइपजिग फर्कने भएका छन् । प्रिमियर लिगमा दुई वर्ष बिताएपछि वेर्नर जर्मन क्लब फर्कन...
२३ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाएका भारतीय पूर्व अलराउण्डर मनोज प्रभाकर पटक पटक विवादमा परेको पाइएको छ । प्रभाकरमाथि खेल मिलेमतोको आरोपसमेत...
२३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले युएईमा हुने इन्टरनेशनल लिग (आईएल) टी-२० क्रिकेट खेल्ने भएका छन् । इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुने लागेको फ्रेन्चाइल...
२३ साउन, पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आफूहरु प्रतिबद्ध रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री चन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् ।...
प्रभाकरलाई एक वर्षका लागि अनुबन्ध गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनले केही दिन भित्रै प्रशिक्षक नेपाल आउने र प्रशिक्षण सुरु गरिने पनि बताए ।
२३ साउन, पोखरा । दुई वर्षअघि नैै पोखरामा हुनु पर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटक पटक तोकिँदै र सर्दै आयो । कुनैबेला तयारी नपुगेको भन्दै त कुनैबेला कोभिड...
२३ साउन, काठमाडौं । मुस्ताङको लोमान्थाङमा ४ हजार ६३५ मिटर (१५ हजार २३९.५ फिट) उचाइमा निर्माण गरिएको गल्फ कोर्षमा प्रतियोगिता आयोजना हुने भएको छ । यसले विश्वकै सबैभन्दा उच्चस्थानको...
२३ साउन, काठमाडौं । राष्ट्रिय सभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गरेकी छिन् । सोमबार राष्ट्रिय सभा बैठकमा सांसद गुरुङले उमेर हदको...
२३ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेड प्रिमियर लिग सिजनको पहिलो खेलमै घरेलु मैदानमा ब्राइटनसँग २-१ ले पराजित भयो । प्रशिक्षक एरिक टेन हागको प्रिमियर लिग डेब्यु पनि सुखद रहेन...
२३ साउन, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले मेक्सिकन क्लब पुमास उनामलाई ६-० ले हराएर जोन गाम्पर ट्रफीको उपाधि जितेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा यसै समरमा...
२३ साउन, काठमाडौं । महिला क्रिकेटमा आफ्नो प्रभुत्व कायम राख्दै अस्ट्रेलियाले भारतमाथि ९ रनको रोमाञ्चक जितसहित कमनवेल्थ खेलकुदमा स्वर्ण जितेका छ । महिला एसेज, टी-२० र एक दिवसीय विश्वकपको...
२३ साउन, काठमाडौं । एर्लिङ हालान्डले प्रिमियर लिग डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता म्यानचेष्टर सिटीले वेष्टह्यामलाई २-० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको छ ।...
नेपालको लागि निकै बलियो पक्ष हो घरेलु मैदान । जम्मा ६ हप्ताको तयारी लिएर ठूलो प्रतिस्पर्धामा उत्रिन लागेको नेपालका लागि घरेलु दर्शकको साथ तथा घरेलु मैदान नै हुनेछ ।
२२ साउन, काठमाडौं । प्रिमियर लिगमा शनिबारराति भएको नव प्रवेशी क्लब फुलहामसँग २–२ को बराबरीमा रोकिएपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले क्लबमा धेरै सुधारको आवश्यकता रहेको औल्याएका छन् । लिभरपुलको...
२२ साउन, काठमाडौं । रियल मड्रिडका मिडफिल्डर इस्को सेभिया जाने भएका छन् । उनलाई अनुबन्ध गर्न सहमतिमा पुगेको सेभियाले जनाएको छ । सान्टियागो बर्नाबाउमा सम्झौता सकिएपछि ३० वर्षीय इस्को...
२२ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडका पूर्वकप्तान वायन रुनीले क्लबको भविष्यका लागि क्रिस्टियानो रोनाल्डोलाई बेच्नुपर्ने बताएका छन् । रुनीले क्लबले राम्रो टिम बनाउन रोनाल्डोलाई क्लब छाड्न स्वीकृति दिनुपर्ने बताएका...
२२ साउन, काठमाडौं । नेपाली फुटबल टिमको पहिलो औपचारिक कप्तानदेखि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवसम्म बनेका राजबहादुर सिंह (आरबी राजा) को स्मृति पुस्तक सार्वजनिक भएको छ । शनिबार सातदोबाटोस्थित...
२२ साउन, काठमाडौं । बोरुसिया डर्टमण्डले नयाँ सिजनको बुण्डेसलिगामा बायर लेभरकुजनलाई १-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ । घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डका लागि...
२२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजारभन्दा बढी...
२२ साउन, काठमाडौं । कुनै समय नेपालको राष्ट्रिय खेलको रुपमा कवड्डी र डण्डी बियोको नाम आउँथ्यो । तर, आधिकारिक रुपमा राष्ट्रिय खेलको मान्यता थिएन । भलिबलले २०७४ सालमा नेपालको...
२२ साउन, काठमाडौं । चेल्सी र टोटनहमले प्रिमियर लिगमा विजयी सुरुवात गरेका छन् भने लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार राती चेल्सीले एभरटनलाई उसैको मैदानमा १-० ले हरायो ।...
काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति क्लियरमोन्ट फुट लाई ५-० ले पराजित गरेको छ । पीएसजीका लागि लियोनल मेस्सीले दुई गोल गरे ।...
२१ साउन, काठमाडौं । सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका डार्विन नुनेजले एक गोल गर्नुका साथै अर्को गोलका लागि पास मिलाएपछि लिभरपुल प्रिमियर लिगको पहिलो खेलमा हारबाट जोगिएको छ...
२० साउन, काठमाडौं । गुरकितर सिंह एक्लैले चार गोल गरेपछि घरेलु टोली भारतले बंगलादेश विरुद्ध बदला लिँदै साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको...
२० साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ संस्करण अघिल्लोभन्दा छिटो सुरु हुँदैछ । शुक्रबार राति पौने एक बजेबाट यस सिजनको प्रिमियर लिग सुरु हुनेछ । उद्घाटन खेलमा आर्सनल...
‘न नयाँ टेक्नोलोजी छ, न राम्रो तयारी हुन्छ, न पैसा छ । यहाँ बसेर केहि पनि हुनेवाला देखिनँ,’ स्यान्टूले भने, ‘जन्मभूमि छाड्नुपर्दा मलाई पनि राम्रो लागेको छैन, तर देशमा...
२० साउन, काठमाडौं । बार्सिलोनाले फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई ९ नम्बर जर्सी दिएको छ । यसअघि मेम्पिस डिपाएले बार्सिलोनामा ९ नम्बरको जर्सी लगाएका थिए । तर यसै समरमा जर्मन क्लब...
२० साउन, काठमाडौं । कुनै समय रिकी पुच बार्सिलोनामा नयाँ जाभीको रुपमा परिचित थिए । बार्सिलोनाको एकेडेमी ‘ला मासिया’ का उत्पादन समेत रहेका पुच राम्रो सम्भावना देखिएका खेलाडी थिए...
२० साउन, काठमाडौं । नेपाली महिला फुटबल टिम फिफा वरीयतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाच्च संस्था फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १०२ औं...
२० साउन, काठमाडौं । फुटबल खेलाडी विदेशीने शृंखला कायम हुँदा अर्का एक नेपाली खेलाडी अष्ट्रेलिया पुगेका छन् । राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड विमल राना अष्ट्रेलिया गएका हुन् । गत...
२० साउन, काठमाडौं । गतसिजन लिलबाट फ्रेन्च लिग वान जितेका रेनाटो सान्चेज पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएका छन् । २४ वर्षीय पोर्चुगिज मिडफिल्डर सान्चेजले पीएसजीसँग पाँच वर्षको...
१९ साउन, काठमाडौं । यू–२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्न असफल नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले भारतको रणनीति बुझ्न नसक्दा प्रतियोगितामा असफल भएको प्रतिक्रिया दिएका छन् । माल्दिभ्स र श्रीलंकाविरुद्धको...
१९ साउन, काठमाडौं । साउन पहिलो साता आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेट खेलेर स्कटल्याण्डबाट फर्केलगत्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएपछि नेपाली टिम अहिले...
१९ साउन, काठमाडौं । यही अगष्ट अन्तिम साता नेपाल र केन्याबीच दुईपक्षीय क्रिकेट शृंखलाको मिति पक्का गर्न क्रिकेट केन्या बोर्डका अध्यक्ष मनोज पटेल नेपालमा छन् । क्रिकेट केन्याले नेपाली क्रिकेट...
१९ साउन, काठमाडौं । विभिन्न कालखण्डमा नेपालका लागि कीर्तिमानी प्रदर्शन गरेका ७ जना खेलाडीलाई बिहीबार सर्वकालीन खेलाडीको सम्मान प्रदान गरिएको छ । सुदीप मिडिया एण्ड इभेन्ट्स प्रालिले सञ्चालन गरेको...
१९ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक २/३ दिन भित्रमा नै नियुक्त गर्ने बताएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाली...
१९ साउन, काठमाडौं । नेपाल टि-२० लिगको दुई फ्रेन्चाइज टिम विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सको लोगो सार्वजनिक भएको छ । बिहीबार राजधानीका एक कार्यक्रमकाबीच दुई टिमको अफिसियल लोगो...
१९ साउन, काठमाडौं । अगष्टमा हुने नेदरल्यान्ड्सविरुद्धको एकदिवशीय खेल र त्यसलगत्तै सुरु हुने टि–२० एसिया कपको लागि पाकिस्तानले १५ सदस्य टोली घोषणा गरेको छ । अगष्ट १६ देखि २१...
१९ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले क्रिस्टियानो रोनाल्डोको आलोचना गरेका छन् । आइतबार रायो भालेकानो विरुद्ध ओल्ड ट्राफोर्डमा भएको खेलमा रोनाल्डो लगायत केही खेलाडीले बीचमै...
१९ साउन, काठमाडौं । इटालियन क्लब नापोलीका मालिक तथा अध्यक्ष अउरेलियो डे लरेन्टिसले अफ्रिकन खेलाडी नकिन्ने बताएका छन् । उनले अफ्रिकन कप अफ नेसन्सतर्फ इंगित गर्दै राष्ट्रिय टिमका लागि...
१९ साउन, काठमाडौं । लेस्टर सिटीका कप्तान तथा गोलकिपर क्यास्पर स्माइकलले ११ वर्षपछि क्लब छाडेका छन् । ३५ वर्षीय डेनिस गोलकिपर क्यास्परले लेस्टरसँग ११ वर्षको सम्बन्ध टुङ्गाउँदै फ्रेन्च क्लब...
अहिले ओलम्पिकमै यो खेल समावेश हुनु र नेपाली खेलाडीले ओलम्पिक तयारीका लागि छात्रवृत्ति पाउनुले बी-बोइङप्रति आकर्षण बढाउने अपेक्षा छ ।
१९ साउन, काठमाडौं । नेपालमा बी-बोइङ नृत्य लोकप्रिय छ । काला जातिमाथि भएको दमनको विरोध गर्न सुरु गरेको बी-बोइङ नृत्य पछिल्लो समय नेपालमा मेला-महोत्सव र अवार्ड कार्यक्रममा अनिवार्य आइटम...
१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा...
१८ साउन, काठमाडौं । विदेशका नाम चलेका स्टार खेलाडीहरु फुटबल सिजन सकिएपछि मन पर्ने ठाउँमा घुम्न जान्छन् । नेपालमा त्यो चलन छैन । तर नेपालका गोलकिपर किरण चेम्जोङ भने...
१८ साउन, काठमाडौं । इण्डोनेसियामा हुने एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुने नेपाली महिला टिमलाई बिदाइ गरिएको छ । १२ खेलाडीसहित १८ जनाको नेपाली टोली बिहीबार जाकार्ता प्रस्थान गर्नेछ...
१८ साउन, काठमाडौं । भारतीय क्रिकेटर सूर्यकुमार यादव छोटो फर्म्याटको क्रिकेट ब्याटिङ वरीयतामा शीर्षस्थानमा रहेका पाकिस्तानी कप्तान बाबर आजम नजिक पुगेका छन् । वेष्ट इण्डिजमा भइरहेको टी–२० शृंखलामा उत्कृष्ट...
१८ साउन, काठमाडौं । पउल पोग्बाको घुँडाको चोटको शल्यक्रिया गर्नु नपर्ने भएको छ । जसले गर्दा उनी युभेन्ट्सका लागि छिटै मैदान फर्कने सम्भावना छ । २९ वर्षीय फ्रेन्च मिडफिल्डरले...
१८ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित पुँजीगत खर्चलाई परिणाममुखी बनाउने बताएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको एकेडेमीले सुरु गरेको स्पोर्टस्...
१८ साउन, काठमाडौं । प्रिमियर लिगका खेलाडीहरूले हरेक खेलअघि रंगभेद विरुद्धको अभियानमा समर्थन जनाउँदै सुरु गरेको घुँडा टेक्ने शैलीलाई बन्द गर्ने भएका छन् । सन् २०२० मेमा अमेरिकामा जर्ज...
१८ साउन, काठमाडौं । २०३० विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त प्रस्ताव पेस गरेका छन् । यो चार देशको मात्रै नभइ पूरा महादेशको सपना भएको दक्षिण...
१८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिग (बीबीएल)को ड्राफ्टमा समावेश भएका छन् । बीबीएलमा विदेशी खेलाडीको लागि पहिलो पटक ड्राफ्ट...
१७ साउन, काठमाडौं । नेपाल भारत यू-२० च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भए खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्यो भने भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले...
१७ साउन, वीरगञ्ज । पर्साको नारायणी रंगशालामा जग्गा रहेका जग्गाधनीले मुआब्जा दिन माग गरेका छन् । रंगशालामा व्यक्तिको जग्गा परेको र रंगशाला अतिक्रमण भएको बारेमा अध्ययन गर्न गठित उपसमितिसँग...
१७ साउन, काठमाडौं । भारतमा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत तीन रातो कार्ड देखाइएको खेलमा नेपाल बंगलादेशसँग १-१ को बराबरीमा रोकिएको छ । भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको खेलको दोस्रो...
१७ साउन, काठमाडौं । युरो २०२२ मा महिला फुटबलको स्वरुप परिवर्तन भएको थियो । फाइनलमा भिडेका जर्मनी र इङ्ल्यान्डको खेल झनै आकर्षक रह्यो । नियमित समयमा १–१ को बराबरीमा...
१७ साउन, काठमाडौं । साफ महिला च्याम्पियनसिको प्रशिक्षणबाट २३ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक कुमार थापाले पहिलो चरणमा प्रशिक्षणमा बोलाएका ५८ खेलाडीबाट ३५ खेलाडी दोस्रो चरणमा छनोट गरेका...
१७ साउन, काठमाडौं । भारतमा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा...
१७ साउन, काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टिमले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तानमा इंग्ल्याण्डले आगामी सेप्टेम्बर २० देखि अक्टोबर २ सम्म कूल ७ टी-२० आई खेल...
१७ साउन, काठमाडौं । नेपाल भलिबल संघको भदौ २२ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी निरोज मास्केले ५ वटा प्रतिबद्धता सार्वजनिक गरेकी छिन् । वर्तमान कार्यसमितिका...
१७ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक विभिन्न कारणले स्थगित भएको कार्यसिमति बैठको नयाँ...
१७ साउन, काठमाडौं । साडियो माने र डिजायर सेग्बे अजान्क्पोले कुनै समय सेनेगलको टिम जेनेरेसन फुटबलबाट सँगै फुटबल करिअर सुरु गरेका थिए । तर समयले मानेलाई स्टार बनायो ।...
१७ साउन,काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् । सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी...
१७ साउन, काठमाडौं । भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध लिगको आफ्नो अन्तिम खेल खेल्नुअघि नेपाल गर या मरको अवस्थामा छ । पाँच राष्ट्र सम्मिलित च्याम्पियनसिपको फाइनलमा शीर्ष दुई...
१६ साउन, काठमाडौं । सबैखाले शंकाहरुलाई चिर्दै सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आइतबार राभो भालेकानो विरुद्ध म्यानचेष्टर युनाइटेडका लागि खेले । ओल्ड ट्राफोर्डमा भएको उक्त खेल १-१ को बराबरीमा सकियो...
१६ साउन, काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको लागि एसियन फुटबल महासंघ (एएफसी) ले छनोटको रोडम्याप सार्वजनिक गरेको छ । एएफसीको कार्यकारी समितिले आफ्ना सदस्य राष्ट्रसँग छलफल गरेर...
१६ साउन, काठमाडौं । बंगलादेशका कप्तान नुरुल हसनले जिम्बाबेविरुद्धको बाँकी टी–२० अन्तर्राष्ट्रिय खेल र एकदिवशीय खेल गुमाउने भएका छन् । बायाँ हातको चोरी औंला भाँचिएका कारण उनले सिरिज गुमाउने...
१६ साउन, काठमाडौं । आयोजक इंग्ल्याण्डले सर्वाधिक ८ पटकको च्याम्पियन जर्मनीलाई २-१ ले पराजित गर्दै पहिलो पटक महिला युरो कपको उपाधि जितेको छ । आइतबार राती वेम्लीमा भएको फाइनलमा...
१६ साउन, काठमाडौं । यू–२० राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले नेपाली टोलीमा अनुभवको कमीले भारतविरुद्ध फराकिलो अन्तरको हार व्यहोरेको बताएका छन् । यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले...
खेलकुदमा सफलता हासिल गर्न प्रशिक्षण र प्रतियोगितामार्फत जनशक्तिमा दिगो लगानी आवश्यक छ । तर, सरकार पदकका लागि योग्य बनाउने भन्दा पदक जिते पुरस्कार दिने घोषणा गरेर बसेको छ ।
१५ साउन, काठमाडौं । सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ । यसअघि गोल नखाई माल्दिभ्स...
१५ साउन, काठमाडौं । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपालले भुटानसँग खेल्ने भएको छ । दक्षिण एसियाली...
१५ साउन, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल भारतविरुद्ध ३-० ले पछि परेको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा घरेलु टोली भारतसँग पहिलो हाफमा...
१५ साउन, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध पहिलो गोल बेहोरेको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा नेपाल घरेलु टोली भारत विरुद्ध पहिलो...
१५ साउन, काठमाडौं । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं बृहत राष्ट्रिय खेलकुदका लागि सहभागी ११ वटै टिमले एक महिना अगावै अर्थात् भदौ २५ गतेसम्म...
१५ साउन, विराटनगर । खेल मिलेमतोको आरोपमा आजीवन प्रतिबन्धमा रहेका राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी सन्दीप राईलाई प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको सदस्य नियुक्त गरेको छ । सामाजिक...
१५ साउन, काठमाडौं । यही वर्षको अन्त्यतिर आयोजना हुने आईसीसी टी–२० विश्वकपको सम्भावित विजेताबारे क्रिकइन्फोसँगको कुराकानीमा महान क्रिकेटर रिकी पोन्टिङले भनेका छन्, ‘… पाकिस्तानले उपाधि जित्न उसका कप्तान/ओपनर बाबर...
१५ साउन, काठमाडौं । पछिल्लो समय क्लब छाड्ने चर्चा चलिरहेका बेला क्रिस्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेडको टोलीमा समावेश भएका छन् । म्यानचेस्टर युनाईटेडले प्रि सिजन टुरमा थाइल्याण्ड र अष्ट्रेलिया भ्रमण...
१५ साउन, काठमाडौं । बायर्न म्युनिखले आरबी लाइपजिगलाई ५-३ ले पराजित गर्दै जर्मन सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको रेड बुल एरिनामा भएको फाइनलमा बायर्नका लागि...
१५ साउन, काठमाडौं । प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीलाई ३-१ ले हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । नयाँ सिजनको लिग सुरु हुनुअघि दुई उपाधि दाबेदारबीचको यो खेलमा...
१५ साउन, काठमाडौं । भदौमा आयोजना हुने महिला साफ च्याम्पियनसिप तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले च्यासलसहित तीनवटा मैदानलाई अभ्यास मैदानका रुपमा प्रयोग गर्ने भएको छ । एन्फाले...
१५ साउन, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरेका राष्ट्रिय खेलकुद परिषद (राखेप)का ८ जना बोर्ड सदस्यहरुले औपचारिक पदबहाली गरेका छन् । आइतबार काठमाडौंमा बसेको राखेपको...
१५ साउन, काठमाडौं । केन्याले नेपालसँग सिरिज खेल्न प्रस्ताव गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले केन्याले अगस्टको चौथो साता सिरिज खेल्न प्रस्ताव गरेको अनलाइनखबरलाई...
१५ साउन, काठमाडौं । भारतको भुबनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली भारतसँग खेल्दैछ । खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७...
१४ साउन, धनगढी । २०५७ सालतिरको कुरा हो । रुपेश विष्ट १० कक्षामा अध्ययनरत थिए । पढेर ‘ठूलो मान्छे’ बन्ने अभिभावकको चाहनाविपरीत उनमा भलिबलको ‘भूत’ सवार थियो । स्कुलमा...
१४ साउन, काठमाडौं । आउँदो भदौ २१ देखि नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । शनिबार सार्वजनिक महिला साफ च्याम्पियनसिपको खेल तालिकामा नेपाल...
१४ साउन, पोखरा । सहारा क्लबले गत माघमा आयोजना गरेको २०औं संस्करणको आहारारा गोल्डकपमा घाटा व्यहोरेको जनाएको छ । शनिबार आयोजक क्लबले आयव्यय सार्वजनिक गरी साढे १२ लाख रुपैयाँ...
१४ साउन, काठमाडौं । डिफेन्डर कुलदिप कार्की भारतीय क्लब रेल्वे एफसीमा अनुबन्धित भएका छन् । ए डिभिजन क्लब जावालाखेलबाट खेल्दै आएका कुलदिपलाई एक सिजनको लागि अनुबन्ध गरिएको रेल्वेले सामाजिक...
१३ साउन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जुआन लापोर्टाले लियोनल मेस्सीको बहिर्गनमन राम्रोसँग नभएको र अर्जेन्टाइन फरवार्डले बार्सिलोनामै सन्यास लिउन् भन्ने आफूहरुको चाहना रहेको बताएका छन् । मेस्सी...
१३ साउन, काठमाडौं । बृहत नवौं राष्ट्रिय खेलकुद र नेपाल टी–२० लिगको समय जुध्ने भएको छ । दुई प्रतियोगिता एउटै समयमा पर्दा क्रिकेट खेलाडीहरुको समय व्यवस्थापन भने कठिनाइ हुने...
१३ साउन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाको आक्रमक पछिल्ला सिजनहरुमध्ये सबैभन्दा प्रतिस्पर्धात्मक देखिएको छ । नयाँ अनुबन्ध भएका खेलाडी र आफ्नै एकेडेमीबाट आएका युवाहरुका कारण प्रशिक्षक जाभीका लागि धेरै...
१३ साउन, काठमाडौं । यही साउन २१ र २२ गते इन्डोनेसियाको जाकार्तामा आयोजना हुने एसिया रग्बी सेभेम्स ट्रफीका लागि नेपाली महिला टोली घोषणा भएको छ । बन्द प्रशिक्षणमा रहेका...
१३ साउन, काठमाडौं । नेपाल स्क्वास र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनले आफ्नी दिवंगत आमाको नाममा सुरु गरेको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको चौथो संस्करण अर्को साता आयोजना हुने भएको...
१३ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग विश्व फुटबलमै धनी लिगमध्येमा पर्छ । यहाँ म्यानचेस्टर युनाइटेड, सिटी, लिभरपुल, चेल्सीजस्ता ठूला क्लब छन्, जसले खेलाडीलाई राम्रो पारिश्रमिक दिन सक्छन् ।...
१२ साउन, काठमाडौं । सोमपाल कामी र करण केसीले ८ वर्षदेखि नेपाली क्रिकेट टिममा फास्ट बलिङ धानेका छन् । उनीहरू चोटग्रस्त भएमा विकल्पमा फास्ट बलिङ गर्ने कोही थिएन, नेपालले...
१२ साउन, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड छाडेर इटालियन क्लब युभेन्ट्स पुगेका पउल पोग्बा प्रिसिजनमै चोटको मारमा परेका छन् । उनले कतार विश्वकप नै गुमाउने खतरा छ ।...
१२ साउन, काठमाडौं । क्लब फुटबलको नयाँ सिजन सुरु हनुअघि समर ट्रान्सफर विन्डोमा फेरि एक पटक इंग्लिस प्रिमियर लिग नै हावी देखिएको छ । युरोपका मुख्य पाँच लिगमध्ये प्रिमियर...
१२ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को वार्षिक साधारणसभाले तीन देशलाई नयाँ सदस्यता प्रदान गरेको छ । इंग्ल्याण्डको बर्मिङघममा सम्पन्न साधारणसभाले नयाँ सदस्यहरु कम्बोडिया, आइभेरी कोष्ट र उज्वेकिस्तानलाई...
१२ साउन, काठमाडौं । पछिल्लो केही दिनयता क्रिस्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेड छाड्न चाहेको चर्चा विश्वभरको सञ्चारमाध्यममा छ । युनाइटेड आगामी सिजन च्याम्पियन्स लिगमा छनोट नभएपछि रोनाल्डोले च्याम्पियन्स लिग खेल्नकै...
१२ साउन, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले अगष्ट २७ देखि सेप्टेम्बर ११ सम्म श्रीलंकामा हुने तय भएको एसिया कप यूएईमा सार्ने निर्णय गरेको छ । श्रीलंकामा भइरहेको आर्थिक...
१२ साउन, काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुल अष्ट्रियन क्लब साल्जवर्गसँग १-० ले पराजित भएको छ । इंग्लिस कम्युनिटी शिल्ड खेलअघि प्रि सिजन टुर अन्तर्गत अन्तिम खेलमा लिभरपुल पराजित...
१२ साउन, रोल्पा । रोल्पाको एक विद्यालयले अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक विजेता आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ । जिल्ला सदरमुकाम लिवाङस्थित बालकल्याण नमुना माविले भारतमा हालै सम्पन्न कश्मीर इन्टरनेशनल...
११ साउन, काठमाडौं । भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले बुधबार श्रीलंकालाई ३-० ले पराजित गरेको छ । कालिंगा स्टेडियममा भएको खेलमा नेपालले दोस्रो हाफमा सबै गोल गरेको...
११ साउन, काठमाडौं । अर्जेन्टिनी डिफेण्डर लिसेन्द्रो मार्टिनेज ६७ मिलियन युरोमा नेदरल्याण्डको आयाक्सबाट इंग्लिस टोली म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । युनाइटेडका प्रशिक्षक इरिक टेन हाग २४ वर्षीय यी...
११ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी-२० लिगलाई प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ लगायतले समर्थन जनाएका छन् । केही...
११ साउन, काठमाडौं । साफ यु–२० च्याम्पियनसिप अन्तर्गतको खेलमा बंगलादेशले लगातार दोश्रो खेल जितेको छ । भुवनेश्वरमा भएको खेलमा बंगलादेशले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ ।...
११ साउन, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले उपाधिको दाबेदारको रुपमा आगामी सिजन सुरु गर्नेछ । एक वर्षअघि सिटीले ज्याक ग्रेलिसमाथि कीर्तिमानी १०० मिलियन पाउण्ड खर्चेको थियो ।...
११ साउन, काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडका अध्यक्ष एन्रिक सर्जियोले म्यानचेस्टर युनाइटेडका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई क्लबमा आवद्ध गर्न व्यावहारिक रुपमा कठिन रहेको बताएका छन् । आर्थिक अवस्था...
११ साउन, काठमाडौं । नेपाल ओलम्पिक कमिटीले सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलका १० खेलाडीलाई ओलम्पिक छात्रवृत्तिका लागि छनोट गरेको छ । सम्बन्धित खेल...
११ साउन, काठमाडौं । अमेरिकामा बुधबार बिहान भएको युभेन्ट्सविरुद्धको खेलमा पहिलो हाफमा नै २ गोल गरेका बार्सिलोनाका फरवार्ड उस्मान डेम्बेलेले खेलकुदमा ‘नाइट नाइट’ सेलिब्रेसन गरे । पहिलो हाफमा नै...
११ साउन, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)बाट प्रतिबन्धित एन्फा पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरवले एन्फामा नियुक्ति लिन कसैलाई कुनै दबाव र अनुरोध नगरेको प्रष्ट पारेका छन् ।...
११ साउन, काठमाडौं । इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्ति सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डो हुन् । विश्वका नाम चलेका सेलेब्रेटीदेखि खेलाडीहरूको इन्स्टाग्राममा फलोअर्स धेरै नै हुन्छन् । उनीहरूले फलोअर्ससँगै...
११ साउन, काठमाडौं । आधाभन्दा धेरै इंग्लिस फुटबल क्लबसँग समर्थकलाई बेच्ने किट (जर्सी, क्याप, स्कार्फलगायतका सामग्री)को अभाव छ । जर्सी समर्थकका लागि निकै महत्वपूर्ण हुने गरेको छ । समर्थकले...
१० साउन, काठमाडौं । नेपाल एथलेटिक्स संघले अहिलेसम्म एउटै राष्ट्रिय प्रतियोगिता नखेलेका खेलाडीलाई जुनियर विश्व च्याम्पियनसिपमा पठाउने भएको छ । प्रारम्भिक सूचीमा नाम दर्ता गरिएका जुनियर एसियन च्याम्पियनसिपका स्वर्ण...
१० साउन, काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले १७ वर्षीय युवा स्टार माथिस तेललाई अनुबन्ध गरेको छ । बायर्नले माथिसलाई फ्रेन्च क्लब रेन्सबाट अनुबन्ध गरेको हो । लिग वानमा...
१० साउन, काठमाडौं । इटालियन क्लब युभेन्टस्का खेलाडी पउल पोग्बा घाइते भएका छन् । नयाँ सिजनको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा उनलाई घुँडामा चोट लागेको हो । घुँडामा चोट...
१० साउन, काठमाडौं । फ्रान्स राष्ट्रिय क्रिकेट टिमका ओपनर गुस्ताभ म्याककेओन टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । टी-२० विश्वकप युरोपियन छनोटको समूह बीको खेलमा...
१० साउन, काठमाडौं । यु-१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् । ए डिभिजन क्लब थ्री स्टारका प्रमुख प्रशिक्षक रहेका उर्जनलाई यु-१७ राष्ट्रिय टोलीको प्रमुख...
१० साउन, काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरका बारेमा प्रशिक्षक एरिक टेन हागसँग कुराकानी गर्ने भएका छन् । ३७ वर्षीय रोनाल्डोले नयाँ सिजन सुरु हुनुअघि नै...
१० साउन, काठमाडौं । भारतको चेन्नाई शहरमा जुलाई २८ देखि अगष्ट ९ सम्म हुने ४४औं चेस ओलम्पियाड खेल्ने नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरीक...
१० साउन, काठमाडौं । लिओनल मेस्सी र जाभी हर्नान्डेज बार्सिलोनका लेजेण्ड खेलाडी हुन् । कुनै बेला यो जोडी खुबै जमेको थियो । तर अहिले अवस्था फेरिएको छ । जाभी...
१० साउन, काठमाडौं । दीपेश गुरुङको त्यो वन्डरफुल गोल । माल्दिभ्सविरुद्ध ४-० को शानदार जित । अनि कप्तान आयुष घलानलाई ‘स्वीट बर्थडे गिफ्ट’ । सोमबार यु-२० राष्ट्रिय फुटबल टिमका...
९ साउन, काठमाडौं । नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरी नेपालले साफ यु-२० च्याम्पियनसिपमा सानदार सुरुवात गरेको छ । भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार भएको खेलमा नेपालले सुरुवात...
९ साउन, काठमाडौं । एथलेटिक्स परिवार नेपालले अध्यक्षमा राजन खत्रीलाई निरन्तरता दिँदै निर्विरोध कार्यसमिति चयन गरेको छ । सोमबार काठमाडौंमा सम्पन्न पहिलो साधारणसभाले खत्रीलाई अध्यक्षमा दोहोर्याउने निर्णय गरेको हो...
९ साउन, काठमाडौं । बार्सिलोनाका पूर्व कप्तान कार्लोस पुयोलले सन्यास लिएको ८ वर्ष बितिसकेको छ । एकै क्लबबाट खेलेका उनले २०१४ मा बार्सिलोनाबाट बिदा लिएका थिए । पुयोल बार्सिलोनाका सफल कप्तानसँगै...
९ साउन, काठमाडौं । नेपाल टी-२० लिगको फ्रेन्चाइज टिम लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक भएको छ । लुम्बिनी अल स्टार्सले सोमबार एक कार्यक्रम गर्दै टिमको आधिकारिक लोगो सार्वजनिक गरेको...
९ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको भविष्यबारे नयाँ खबर सार्वजनिक भएको छ । जसअनुसार युनाइटेड आफ्नो सुपर स्टारलाई क्लब छाड्न अनुमति दिन सक्छ तर त्यसका लागि शर्त...
९ साउन, काठमाडौं । २० वर्षीय अथिङ मु वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा ८०० मिटर महिला दौडमा स्वर्ण जित्ने पहिलो अमेरिकन महिला धावक बनेकी छन् । अमेरिकाको यरेगनमा भएको च्याम्पियनसिपमा मुले...
९ साउन, काठमाडौं । भारतको भुवनेश्वरमा आजदेखि सुरु हुने साफ यू-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्स बीचको खेल भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय...
८ साउन, काठमाडौं । पछिल्लो हप्ता विश्वका चर्चित खेलाडी वेन स्टोकले एकदिवशीय क्रिकेटबाट सन्यास लिए । एक दिवशीय क्रिकेटमा राम्रो लयमा भएका खेलाडीले एक्कासी गरेको सन्यासको घोषणाले सबैलाई चकित...
८ साउन, काठमाडौं । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा आयोजना हुने साफ महिला च्याम्पियसिपका लागि प्रारम्भिक चरणमा ५८ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । मुख्य प्रशिक्षक कुमार...
८ साउन, काठमाडौं । सोमबारदेखि भारतको भुवनेश्वरमा सुरु हुने साफ यू-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्दैछ । राउण्ड रोविनका आधारमा खेलाइने च्याम्पियनसिपमा नेपालको लक्ष्य माल्दिभ्स विरुद्ध ३ अंक जोड्नु...
८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् । आगामी सेप्टेम्बर अक्टोबरमा हुने दोस्रो संस्करणमा पारस सहभागी हुने जानकारी लिजेण्ड...
८ साउन, काठमाडौं । पोल्याण्डका रोबर्ट लेवान्डोस्की र गाबोनका पिएरे एमरिक औबामेयाङले सन् २०१३-१४ को सिजन जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सँगै खेलेका थिए । त्यतिबेला जर्मनीमा यो जोडी खुबै जमेको...
८ साउन, काठमाडौं । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेइमारले क्लब छाड्ने आफ्नो कुनै मनसाय नरहेको स्पष्ट पारेका छन् । ‘म पीएजसीमा बस्न चाहन्छु ।...
८ साउन, काठमाडौं । नयाँ अनुबन्ध भएका खेलाडी राफिन्हाले गरेको एक मात्र गोलमा बार्सिलोनाले रियल मड्रिडलाई १-० ले पराजित गरेको छ । प्रि सिजन टुर अन्तर्गत हाल अमेरिकामा रहेका...
८ साउन, काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा आर्सनलले मैत्रीपूर्ण खेलमा चेल्सीमाथि शानदार जित निकालेको छ । फ्लोरिडामा आइतबार बिहान सम्पन्न भएको खेलमा आर्सनलले चेल्सीलाई ४-० ले पराजित...
८ साउन, काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई १-० ले पराजित गरेको छ । अमेरिकामा भएको खेलमा एर्लिन हालान्डको गोलमा सिटीले बायर्नलाई हराएको...
७ साउन, काठमाडौं । ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद (साग)मा पदक जिते नेपाली खेलाडीले पाउने सरकारी पुरस्कार रकममा उल्लेख्य वृद्धि गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले...