+
Home Sports Cricket IRELAND WOLVES TOUR OF NEPAL नेपाल VS आइरल्याण्ड

Nepal A Vs Ireland A IRELAND WOLVES TOUR OF NEPAL

२०८० चैत २१, बुधबार
नेपाल
१३६/१०
25.3 overs
VS
आइरल्याण्ड
१५७/१०
38.3 overs
आयरल्यान्ड ए २१ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर IRELAND WOLVES TOUR OF NEPAL
आइरल्याण्ड नेपाल

दोस्रो इन्निन्ङ

All 4 6 w
Match Over
२५.३
W

फिन ह्यान्डको बलमा रिजन ढकाल - रन आउट

रन लिने वा नलिने अलमलमा मौसम रन आउट । नेपाल २२ रनले पराजित । नेपालले राम्रो बलिङ गर्दै १५७ रनमा अल आउट गरेपनि ब्याटिङमा कमजोर प्रदर्शन गर्यो । तीन खेलको सिरिजमा आयरल्यान्ड ए ले १-० को अग्रता लिएको छ । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुन् ।

२५.२
.

फिन ह्यान्डको बलमा रिजन ढकाल - नो रन

२५.१
.

फिन ह्यान्डको बलमा रिजन ढकाल - नो रन

२५ ओभर समाप्त - ४ रन मौसम ढकाल: ० रिजन ढकाल: ११
नेपाल: १३५-९ लक्ष्यः १५८
२४.६
.

म्याथ्यू हम्फ्रेजको बलमा मौसम ढकाल - नो रन

२४.५
W

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - आउट

नेपालको जितको सम्भावना अन्त्य ? आशा गरौं मौशम ढकाल र रिजन ढकालले जिताउने छन् । तर ठूलो झड्का । साहब आलम ठूलो सट खेल्न खोज्नेक्रममा ३७ रनमा क्याच आउट भएका छन् । नेपाललाई २३ रन जित्नलाई आवश्यक हुँदा हातमा १ विकेट मात्रै छ ।

२४.४
.

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - नो रन

२४.३
.

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - नो रन

२४.२
.

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - नो रन

२४.१
4

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - चौका

एक्स्टा कभरमा साहब आलमको चौका ।

२४ ओभर समाप्त - ६ रन रिजन ढकाल: ११ साहब आलम: ३३
नेपाल: १३१-८ लक्ष्यः १५८
२३.६
.

फिन ह्यान्डको बलमा रिजन ढकाल - नो रन

२३.५
2

फिन ह्यान्डको बलमा रिजन ढकाल - २ रन

२३.५
1w

फिन ह्यान्डको बलमा रिजन ढकाल - वाइड

एज लागेको भन्दै आयरल्यान्डका खेलाडीद्धारा आउटको जोड अपिल । तर अम्पायरले वाइड दिएका छन् ।

२३.४
1

फिन ह्यान्डको बलमा साहब आलम - १ रन

२३.३
1

फिन ह्यान्डको बलमा रिजन ढकाल - १ रन

२३.२
.

फिन ह्यान्डको बलमा रिजन ढकाल - नो रन

२३.१
1

फिन ह्यान्डको बलमा साहब आलम - १ रन

२३ ओभर समाप्त - ० रन रिजन ढकाल: ८ साहब आलम: ३१
नेपाल: १२५-८ लक्ष्यः १५८
२२.६
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

२२.५
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

२२.४
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

२२.३
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

२२.२
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

२२.१
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

२२ ओभर समाप्त - ५ रन साहब आलम: ३१ रिजन ढकाल: ८
नेपाल: १२५-८ लक्ष्यः १५८
२१.६
2

फिन ह्यान्डको बलमा साहब आलम - २ रन

२१.५
.

फिन ह्यान्डको बलमा साहब आलम - नो रन

२१.४
1

फिन ह्यान्डको बलमा रिजन ढकाल - १ रन

२१.३
.

फिन ह्यान्डको बलमा रिजन ढकाल - नो रन

२१.२
.

फिन ह्यान्डको बलमा रिजन ढकाल - नो रन

२१.१
2

फिन ह्यान्डको बलमा रिजन ढकाल - २ रन

२१ ओभर समाप्त - ३ रन साहब आलम: २९ रिजन ढकाल: ५
नेपाल: १२०-८ लक्ष्यः १५८
२०.६
2

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - २ रन

२०.५
1

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - १ रन

२०.४
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

२०.३
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

२०.२
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

२०.१
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

२० ओभर समाप्त - १२ रन साहब आलम: २७ रिजन ढकाल: ४
नेपाल: ११७-८ लक्ष्यः १५८
१९.६
4

ग्यारेथ डेलानीको बलमा साहब आलम - चौका

एक्स्ट्रा कभरम चौका । नेपालको जितको आशा बढ्दै ।

१९.५
.

ग्यारेथ डेलानीको बलमा साहब आलम - नो रन

१९.४
.

ग्यारेथ डेलानीको बलमा साहब आलम - नो रन

१९.३
6

ग्यारेथ डेलानीको बलमा साहब आलम - छक्का

साहब आलमले स्टेटमा उत्कृष्ट छक्का हानेका छन् । टीयुमा भएका केहि दर्शकमा उत्साह । नेपालको डग आउट पनि साहबमाथि ठूलो आशा गरेके बसेको छ ।

१९.२
1

ग्यारेथ डेलानीको बलमा रिजन ढकाल - १ रन

१९.१
1

ग्यारेथ डेलानीको बलमा साहब आलम - १ रन

१९ ओभर समाप्त - २ रन रिजन ढकाल: ३ साहब आलम: १६
नेपाल: १०५-८ लक्ष्यः १५८
१८.६
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

१८.५
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

१८.४
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

१८.३
1

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - १ रन

१८.२
1

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - १ रन

१८.१
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

१८ ओभर समाप्त - १ रन साहब आलम: १५ रिजन ढकाल: २
नेपाल: १०३-८ लक्ष्यः १५८
१७.६
.

ग्यारेथ डेलानीको बलमा साहब आलम - नो रन

१७.५
.

ग्यारेथ डेलानीको बलमा साहब आलम - नो रन

१७.४
1

ग्यारेथ डेलानीको बलमा रिजन ढकाल - १ रन

१७.३
.

ग्यारेथ डेलानीको बलमा रिजन ढकाल - नो रन

१७.२
.

ग्यारेथ डेलानीको बलमा रिजन ढकाल - नो रन

१७.१
.

ग्यारेथ डेलानीको बलमा रिजन ढकाल - नो रन

१७ ओभर समाप्त - २ रन रिजन ढकाल: १ साहब आलम: १५
नेपाल: १०२-८ लक्ष्यः १५८
१६.६
1

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - १ रन

१६.५
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

१६.४
.

म्याथ्यू हम्फ्रेजको बलमा रिजन ढकाल - नो रन

१६.३
W

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - आउट

बसिर अहमद डीप मिडविकेटमा क्याच आउट । ठूलो सट खेल्ने धुनमा बसिर आउट हुन पुगे । बसिर आउट भएसँगै नेपालको जितको आशा झिनो बाँकी । क्रिजमा रिजन र साहब छन् । अन्तिम विकेटको रुपमा मौशम ढकाल आएका छन् ।

१६.२
.

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - नो रन

१६.१
1

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - १ रन

१६ ओभर समाप्त - ९ रन साहब आलम: १४ बसिर अहमद: २०
नेपाल: १००-७ लक्ष्यः १५८
१५.६
1

थोसम मेयसको बलमा साहब आलम - १ रन

नेपालको १ सय रन पूरा ।

१५.५
1

थोसम मेयसको बलमा बसिर अहमद - १ रन

१५.४
.

थोसम मेयसको बलमा बसिर अहमद - नो रन

१५.३
2

थोसम मेयसको बलमा बसिर अहमद - २ रन

१५.२
1

थोसम मेयसको बलमा साहब आलम - १ रन

१५.१
4

थोसम मेयसको बलमा साहब आलम - चौका

ओहो । एज अनि चौका । नेपाललाई ठूलो राहत । अनि आयरल्यान्डलाई केहि दबाब ।

१५ ओभर समाप्त - ७ रन बसिर अहमद: १७ साहब आलम: ८
नेपाल: ९१-७ लक्ष्यः १५८
१४.६
.

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - नो रन

१४.५
1

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - १ रन

१४.४
.

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - नो रन

१४.३
.

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - नो रन

१४.२
2

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - २ रन

१४.१
4

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - चौका

१४ ओभर समाप्त - ६ रन साहब आलम: १ बसिर अहमद: १७
नेपाल: ८४-७ लक्ष्यः १५८
१३.६
1

बेन ह्वाइटको बलमा साहब आलम - १ रन

१३.५
.

बेन ह्वाइटको बलमा साहब आलम - नो रन

१३.४
1

बेन ह्वाइटको बलमा बसिर अहमद - १ रन

१३.३
.

बेन ह्वाइटको बलमा बसिर अहमद - नो रन

१३.२
.

बेन ह्वाइटको बलमा बसिर अहमद - नो रन

१३.१
4

बेन ह्वाइटको बलमा बसिर अहमद - चौका

कभरमा चौका ।

१३ ओभर समाप्त - ० रन साहब आलम: ० बसिर अहमद: १२
नेपाल: ७८-७ लक्ष्यः १५८
१२.६
.

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - नो रन

१२.५
.

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - नो रन

१२.४
.

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - नो रन

१२.३
.

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - नो रन

१२.२
.

म्याथ्यू हम्फ्रेजको बलमा साहब आलम - नो रन

१२.१
W

म्याथ्यू हम्फ्रेजको बलमा कमल सिंह ऐरी - आउट

१३ औं ओभरमा नेपालको सातौं विकेटको पतन । कमलसिंह ऐरी एलबीडब्लू आउट । हम्फ्रेजको बल रोक्न खोजेपनि मिस भएपछि ६ रनमा एलबीडब्लू आउट ।

१२ ओभर समाप्त - ६ रन बसिर अहमद: १२ कमल सिंह ऐरी: ६
नेपाल: ७८-६ लक्ष्यः १५८
११.६
.

बेन ह्वाइटको बलमा बसिर अहमद - नो रन

११.५
1

बेन ह्वाइटको बलमा कमल सिंह ऐरी - १ रन

११.४
.

बेन ह्वाइटको बलमा कमल सिंह ऐरी - नो रन

११.३
4

बेन ह्वाइटको बलमा कमल सिंह ऐरी - चौका

एज अनि चौका ।

११.२
.

बेन ह्वाइटको बलमा कमल सिंह ऐरी - नो रन

११.२
1nb

बेन ह्वाइटको बलमा कमल सिंह ऐरी - नो बल

११.१
.

बेन ह्वाइटको बलमा कमल सिंह ऐरी - नो रन

११ ओभर समाप्त - १२ रन बसिर अहमद: १२ कमल सिंह ऐरी: १
नेपाल: ७२-६ लक्ष्यः १५८
१०.६
4

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - चौका

डीप मिडविकेटमा चौका ।

१०.५
.

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - नो रन

१०.४
.

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - नो रन

१०.३
6

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - छक्का

लङअफमा छक्का । नेपाललाई ठूलो राहत । आक्रामक फिल्डर राखेको हुँदा ३० यार्ड बाहिर २ फिल्डर मात्रै छन् ।

१०.२
1

म्याथ्यू हम्फ्रेजको बलमा कमल सिंह ऐरी - १ रन

१०.१
1

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - १ रन

१० ओभर समाप्त - ९ रन कमल सिंह ऐरी: ० बसिर अहमद: १
नेपाल: ६०-६ लक्ष्यः १५८
९.६
.

लियाम म्याककार्थीको बलमा कमल सिंह ऐरी - नो रन

नेपाल पावर प्ले अर्थात १० ओभरमा ६०-६ को अवस्थामा थियो । एक समय नेपाल ५ ओभरमा ३५-० को अवस्थामा थियो । नेपाललाई ४० ओभरमा ९८ रन जित्नलाई आवश्यक । खेल आयरल्यान्डको पकडमा छ । बसिर र कमलबाट नेपाल मिराकल जित चाहन्छ ।

९.५
4b

लियाम म्याककार्थीको बलमा कमल सिंह ऐरी - बाई

९.४
.

लियाम म्याककार्थीको बलमा कमल सिंह ऐरी - नो रन

९.३
W

लियाम म्याककार्थीको बलमा विनोद भण्डारी - आउट

विनोद भण्डारी आउट । बाउन्स बल रोक्नेक्रमा विनोद भण्डारी एज लागेर फस्ट स्लिपमा पिटर मुरले क्याच लिएका छन् । ठूलो संकटमा नेपाल नेपाल ५६-६ को अवस्थामा । क्रिजमा कमल र बसिर । नेपाललाई अव एउटा मिराकल साझेदारीको आवश्यक ।

९.३
1w

लियाम म्याककार्थीको बलमा विनोद भण्डारी - वाइड

९.२
4

लियाम म्याककार्थीको बलमा विनोद भण्डारी - चौका

लङअफमा फिल्डर नभएको फाइदा उठाउँदै मिडअफको माथिबाट सट खेल्दै चौका ।

९.१
.

लियाम म्याककार्थीको बलमा विनोद भण्डारी - नो रन

९ ओभर समाप्त - २ रन बसिर अहमद: १ विनोद भण्डारी: ५
नेपाल: ५१-५ लक्ष्यः १५८
८.६
.

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - नो रन

८.५
.

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - नो रन

८.४
.

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - नो रन

८.३
.

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - नो रन

८.२
1

म्याथ्यू हम्फ्रेजको बलमा विनोद भण्डारी - १ रन

८.१
1

म्याथ्यू हम्फ्रेजको बलमा बसिर अहमद - १ रन

देव खनाल आउट हुनुअघि नेपाल ५ ओभरमा ३५-० को अवस्थामा थियो । बाँकी १० रन जोड्न नेपाल ४५-५ को अवस्थामा पुगेको थियो । अन्तिम आशाको रुपमा विनोद र बसिर छन् । कमलसिंह ऐरी पनि राम्रो ब्याटिङको सम्भावना राख्छन् । मौशम, साहब र रिजन भने ब्याटिङका लागि खासै चिनिदैनन् ।

८ ओभर समाप्त - ८ रन विनोद भण्डारी: ४ बसिर अहमद: ०
नेपाल: ४९-५ लक्ष्यः १५८
७.६
4

लियाम म्याककार्थीको बलमा विनोद भण्डारी - चौका

विनोदको ब्याटबाट लङअफमा चौका हानेका छन् ।

७.५
.

लियाम म्याककार्थीको बलमा विनोद भण्डारी - नो रन

७.४
W

लियाम म्याककार्थीको बलमा अर्जुन साउद - आउट

नाटकीय रुपमा विकेटपतन जारी । मिडअफमा निल रकले सानदार क्याच लिए । अर्जुन साउद ४ रनमा आउट । नेपाललाई पाँचौं झड्का । क्याच लिएपछि निल रकले बल खुट्टाले हान्दै सेलेब्रेसन गरे । अव भने समस्यामा नेपाल । कप्तान विनोद भण्डारी क्रिजमा आएका छन् । उनले बसिर अहमदसँग एउटा राम्रो साझेदारी गर्नुपर्ने हुन्छ ।

७.३
.

लियाम म्याककार्थीको बलमा अर्जुन साउद - नो रन

७.२
.

लियाम म्याककार्थीको बलमा अर्जुन साउद - नो रन

७.१
4

लियाम म्याककार्थीको बलमा अर्जुन साउद - चौका

चौका, दुई ओभरमा चार विकेट गुमाएको नेपाललाई ठूलो राहत । लेग साइडको बल अर्जुन साउदले ब्याट घुमाउँदै चौका हानेका थिए ।

७ ओभर समाप्त - २ रन अर्जुन साउद: ० बसिर अहमद: ०
नेपाल: ४१-४ लक्ष्यः १५८
६.६
W

म्याथ्यू हम्फ्रेजको बलमा आरिफ शेख - आउट

ओ… नो नो । आरिफ कट विहाइन्ड हुँदै शून्यमा पेभेलिएन फर्केका छन् । स्पिनर म्याथ्युको बल रोक्न खोज्नेक्रममा एज लागेको थियो । विकेटकिपर स्टेफनले क्याच लिनुअघि नै आयरल्यान्डका खेलाडीले विकेटको सेलेब्रेसन मनाएका थिए ।

६.५
.

म्याथ्यू हम्फ्रेजको बलमा आरिफ शेख - नो रन

६.४
2lb

म्याथ्यू हम्फ्रेजको बलमा आरिफ शेख - लेग बाई

ओहो ! रन आउटबाट जोगिए अर्जुन । तेस्रो रन बटुल्न दौडिएपनि आरिफ शेखले अस्वीकार गरेपछि ननस्टाइकबाट पुन फर्केर गएका थिए ।

६.३
.

म्याथ्यू हम्फ्रेजको बलमा आरिफ शेख - नो रन

६.२
.

म्याथ्यू हम्फ्रेजको बलमा आरिफ शेख - नो रन

६.१
W

म्याथ्यू हम्फ्रेजको बलमा भीम सार्की - आउट

मिडअनमा भीम सार्की गोल्डेन डकको रुपमा क्याच आउट भए । अव भने नेपाल केहि दबाबमा । तर नेपालका भरपर्दा ब्याटर आरिफ र युवा विकेटकिपर अर्जुन साउद क्रिजमा छन् । यी दुई मध्य एक अन्तिम सम्म लगेर जानुपर्ने हुन्छ ।

६ ओभर समाप्त - ४ रन भीम सार्की: ० अर्जुन साउद: ०
नेपाल: ३९-२ लक्ष्यः १५८
५.६
W

लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल - आउट

अर्जुन थर्डम्यानमा क्याच आउट भएका छन् । उनले १४ बलमा १ चौका प्रहार गरे । सर्ट बललाई हुक गर्नेक्रममा बलमा पावर नहुँदा क्याच हुन पुगे ।

५.५
.

लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल - नो रन

५.४
2

लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल - २ रन

अर्जुनलाई ७ रनमा अर्को जीवनदान । यस पटक प्वाइन्टमा आयरल्यान्डका फिल्डर बेन ह्वाइटले छाड्न पुगेका हुन् ।

५.३
.

लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल - नो रन

५.२
.

लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल - नो रन

५.२
2w

लियाम म्याककार्थीको बलमा भीम सार्की - वाइड

५.१
W

लियाम म्याककार्थीको बलमा देव खनाल - आउट

सर्ट कभरमा देव खनाल २६ रनमा क्याच आउट । तेस्रो नम्बरमा भीम सार्की आएका छन् । भीम नेपालको ओडीआई टोलीका प्रमुख ब्याटर पनि हुन् ।

५ ओभर समाप्त - ९ रन देव खनाल: २६ अर्जुन कुमाल: ७
नेपाल: ३५-० लक्ष्यः १५८
४.६
1

फिन ह्यान्डको बलमा देव खनाल - १ रन

४.५
.

फिन ह्यान्डको बलमा देव खनाल - नो रन

४.४
4

फिन ह्यान्डको बलमा देव खनाल - चौका

एज लागेर थर्डम्यानमा चौका । नेपालको राम्रो सुरुवात ।

४.३
.

फिन ह्यान्डको बलमा देव खनाल - नो रन

४.२
2

फिन ह्यान्डको बलमा देव खनाल - २ रन

४.१
2

फिन ह्यान्डको बलमा देव खनाल - २ रन

४ ओभर समाप्त - १० रन अर्जुन कुमाल: ७ देव खनाल: १७
नेपाल: २६-० लक्ष्यः १५८
३.६
.

लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल - नो रन

३.५
4

लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल - चौका

प्वाइन्टमा आयरल्यान्डका फिल्डरले मिस फिल्ड गरेपछि चौका ।

३.४
1

लियाम म्याककार्थीको बलमा देव खनाल - १ रन

३.४
1w

लियाम म्याककार्थीको बलमा देव खनाल - वाइड

३.३
2

लियाम म्याककार्थीको बलमा देव खनाल - २ रन

३.२
.

लियाम म्याककार्थीको बलमा देव खनाल - नो रन

३.२
1w

लियाम म्याककार्थीको बलमा देव खनाल - वाइड

३.१
1

लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल - १ रन

जीवनदान । अर्जुन कुमालको बल सेकेन्ड स्लिपमा ग्यारेथ डेलानीले एक हातले क्याच लिन प्रयास गरेपनि असफल ।

३ ओभर समाप्त - ६ रन देव खनाल: १४ अर्जुन कुमाल: २
नेपाल: १६-० लक्ष्यः १५८
२.६
.

फिन ह्यान्डको बलमा देव खनाल - नो रन

२.५
.

फिन ह्यान्डको बलमा देव खनाल - नो रन

२.४
.

फिन ह्यान्डको बलमा देव खनाल - नो रन

२.३
4

फिन ह्यान्डको बलमा देव खनाल - चौका

कभरमा चौका । नेपालले यू१९ क्रिकेटका दुई युवा ब्याटर देव र अर्जुनलाई ओपनिङ पठाएका छन् । देवले नेपालको सिनियर टोलीबाट १४ ओडीआई खेलेका छन् ।

२.२
.

फिन ह्यान्डको बलमा देव खनाल - नो रन

२.१
2

फिन ह्यान्डको बलमा देव खनाल - २ रन

२ ओभर समाप्त - २ रन अर्जुन कुमाल: २ देव खनाल: ८
नेपाल: १०-० लक्ष्यः १५८
१.६
.

लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल - नो रन

१.५
.

लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल - नो रन

१.४
2

लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल - २ रन

१.३
.

लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल - नो रन

१.२
.

लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल - नो रन

१.१
.

लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल - नो रन

१ ओभर समाप्त - ८ रन देव खनाल: ८ अर्जुन कुमाल: ०
नेपाल: ८-० लक्ष्यः १५८
०.६
4

फिन ह्यान्डको बलमा देव खनाल - चौका

०.५
.

फिन ह्यान्डको बलमा देव खनाल - नो रन

०.४
.

फिन ह्यान्डको बलमा देव खनाल - नो रन

०.३
4

फिन ह्यान्डको बलमा देव खनाल - चौका

०.२
.

फिन ह्यान्डको बलमा देव खनाल - नो रन

०.१
.

फिन ह्यान्डको बलमा देव खनाल - नो रन

नेपाल ए ले आयरल्याण्ड वुल्भ्स विरुद्ध जवाफी ब्याटिङ गर्दैछ । अर्जुन कुमाल र देव खनाल ओपनिङमा गएका छन् ।