Nepal A Vs Ireland A IRELAND WOLVES TOUR OF NEPAL
२०८० चैत २१, बुधबार
नेपाल
१३६/१०25.3 overs
VS
आइरल्याण्ड
१५७/१०38.3 overs
आयरल्यान्ड ए २१ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
IRELAND WOLVES TOUR OF NEPAL
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
आइरल्याण्ड
नेपाल
Match Over
२५.३
W
२५ ओभर समाप्त
- ४ रन
मौसम ढकाल: ० रिजन ढकाल: ११
नेपाल: १३५-९
लक्ष्यः १५८
२४.५
W
२४ ओभर समाप्त
- ६ रन
रिजन ढकाल: ११ साहब आलम: ३३
नेपाल: १३१-८
लक्ष्यः १५८
२३ ओभर समाप्त
- ० रन
रिजन ढकाल: ८ साहब आलम: ३१
नेपाल: १२५-८
लक्ष्यः १५८
२२ ओभर समाप्त
- ५ रन
साहब आलम: ३१ रिजन ढकाल: ८
नेपाल: १२५-८
लक्ष्यः १५८
२१ ओभर समाप्त
- ३ रन
साहब आलम: २९ रिजन ढकाल: ५
नेपाल: १२०-८
लक्ष्यः १५८
२० ओभर समाप्त
- १२ रन
साहब आलम: २७ रिजन ढकाल: ४
नेपाल: ११७-८
लक्ष्यः १५८
१९.३
6
१९ ओभर समाप्त
- २ रन
रिजन ढकाल: ३ साहब आलम: १६
नेपाल: १०५-८
लक्ष्यः १५८
१८ ओभर समाप्त
- १ रन
साहब आलम: १५ रिजन ढकाल: २
नेपाल: १०३-८
लक्ष्यः १५८
१७ ओभर समाप्त
- २ रन
रिजन ढकाल: १ साहब आलम: १५
नेपाल: १०२-८
लक्ष्यः १५८
१६.३
W
१६ ओभर समाप्त
- ९ रन
साहब आलम: १४ बसिर अहमद: २०
नेपाल: १००-७
लक्ष्यः १५८
१५ ओभर समाप्त
- ७ रन
बसिर अहमद: १७ साहब आलम: ८
नेपाल: ९१-७
लक्ष्यः १५८
१४ ओभर समाप्त
- ६ रन
साहब आलम: १ बसिर अहमद: १७
नेपाल: ८४-७
लक्ष्यः १५८
१३ ओभर समाप्त
- ० रन
साहब आलम: ० बसिर अहमद: १२
नेपाल: ७८-७
लक्ष्यः १५८
१२.१
W
१२ ओभर समाप्त
- ६ रन
बसिर अहमद: १२ कमल सिंह ऐरी: ६
नेपाल: ७८-६
लक्ष्यः १५८
११ ओभर समाप्त
- १२ रन
बसिर अहमद: १२ कमल सिंह ऐरी: १
नेपाल: ७२-६
लक्ष्यः १५८
१०.३
6
१० ओभर समाप्त
- ९ रन
कमल सिंह ऐरी: ० बसिर अहमद: १
नेपाल: ६०-६
लक्ष्यः १५८
९.६
.
९.३
W
९ ओभर समाप्त
- २ रन
बसिर अहमद: १ विनोद भण्डारी: ५
नेपाल: ५१-५
लक्ष्यः १५८
८.१
1
८ ओभर समाप्त
- ८ रन
विनोद भण्डारी: ४ बसिर अहमद: ०
नेपाल: ४९-५
लक्ष्यः १५८
७.४
W
७.१
4
७ ओभर समाप्त
- २ रन
अर्जुन साउद: ० बसिर अहमद: ०
नेपाल: ४१-४
लक्ष्यः १५८
६.६
W
६.४
2lb
६.१
W
६ ओभर समाप्त
- ४ रन
भीम सार्की: ० अर्जुन साउद: ०
नेपाल: ३९-२
लक्ष्यः १५८
५.६
W
५.४
2
५.१
W
५ ओभर समाप्त
- ९ रन
देव खनाल: २६ अर्जुन कुमाल: ७
नेपाल: ३५-०
लक्ष्यः १५८
४ ओभर समाप्त
- १० रन
अर्जुन कुमाल: ७ देव खनाल: १७
नेपाल: २६-०
लक्ष्यः १५८
३.१
1
३ ओभर समाप्त
- ६ रन
देव खनाल: १४ अर्जुन कुमाल: २
नेपाल: १६-०
लक्ष्यः १५८
२.३
4
२ ओभर समाप्त
- २ रन
अर्जुन कुमाल: २ देव खनाल: ८
नेपाल: १०-०
लक्ष्यः १५८
१ ओभर समाप्त
- ८ रन
देव खनाल: ८ अर्जुन कुमाल: ०
नेपाल: ८-०
लक्ष्यः १५८
नेपाल ए ले आयरल्याण्ड वुल्भ्स विरुद्ध जवाफी ब्याटिङ गर्दैछ । अर्जुन कुमाल र देव खनाल ओपनिङमा गएका छन् ।
आइरल्याण्ड
नेपाल
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
निल रक
|
39 | 32 | 2 | 3 | 121 | |||||||
जेम्श म्याकुलम
|
12 | 15 | 3 | 0 | 80 | |||||||
लियाम म्याककार्थी
|
2 | 7 | 0 | 0 | 28 | |||||||
थोसम मेयस
|
Not Out | 7 | 12 | 1 | 0 | 58 | ||||||
म्याथ्यू हम्फ्रेज
|
0 | 1 | 0 | 0 | 0 | |||||||
स्टीफन डोहेनी
|
12 | 30 | 2 | 0 | 40 | |||||||
ग्यारेथ डेलानी
|
6 | 21 | 0 | 0 | 28 | |||||||
केड कार्माइकल
|
51 | 77 | 5 | 0 | 66 | |||||||
पिटर मुर
|
21 | 34 | 1 | 1 | 61 | |||||||
बेन ह्वाइट
|
0 | 1 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
रिजन ढकाल
|
8 | 34 | 1 | 4.25 | |||||||
कमल सिंह ऐरी
|
6.3 | 22 | 4 | 3.38 | |||||||
साहब आलम
|
9 | 21 | 2 | 2.33 | |||||||
बसिर अहमद
|
4 | 29 | 0 | 7.25 | |||||||
देव खनाल
|
1 | 5 | 0 | 5 | |||||||
मौसम ढकाल
|
10 | 52 | 2 | 5.2 |
ब्यटिङ नगरेका
फिन ह्यान्ड
विकेट गुमेका
जेम्श म्याकुलम
19
स्टीफन डोहेनी
35
पिटर मुर
61
निल रक
126
ग्यारेथ डेलानी
145
फिन ह्यान्ड
145
केड कार्माइकल
149
लियाम म्याककार्थी
157
म्याथ्यू हम्फ्रेज
157
बेन ह्वाइट
157
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विनोद भण्डारी
|
9 | 6 | 2 | 0 | 150 | |||||||
रिजन ढकाल
|
12 | 34 | 0 | 0 | 35.29 | |||||||
कमल सिंह ऐरी
|
6 | 10 | 1 | 0 | 60 | |||||||
साहब आलम
|
37 | 34 | 4 | 1 | 108.82 | |||||||
बसिर अहमद
|
20 | 21 | 2 | 1 | 95.24 | |||||||
अर्जुन साउद
|
4 | 4 | 1 | 0 | 100 | |||||||
आरिफ शेख
|
0 | 4 | 0 | 0 | 0 | |||||||
भीम सार्की
|
0 | 1 | 0 | 0 | 0 | |||||||
देव खनाल
|
26 | 22 | 4 | 0 | 118.18 | |||||||
अर्जुन कुमाल
|
9 | 14 | 1 | 0 | 64.29 | |||||||
मौसम ढकाल
|
0 | 1 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
लियाम म्याककार्थी
|
5 | 9 | 4 | 1.8 | |||||||
थोसम मेयस
|
1 | 0 | 0 | 0 | |||||||
म्याथ्यू हम्फ्रेज
|
10 | 0 | 5 | 0 | |||||||
फिन ह्यान्ड
|
5.3 | 2 | 0 | 0.36 | |||||||
ग्यारेथ डेलानी
|
2 | 0 | 0 | 0 | |||||||
बेन ह्वाइट
|
2 | 0 | 0 | 0 |
विकेट गुमेका
देव खनाल
19
अर्जुन कुमाल
20
भीम सार्की
24
आरिफ शेख
29
अर्जुन साउद
34
विनोद भण्डारी
36
कमल सिंह ऐरी
43
नेपाल
आइरल्याण्ड
विनोद भण्डारी
विकेट किपर
रिजन ढकाल
बलर
कमल सिंह ऐरी
बलर
साहब आलम
ब्याट्समेन
बसिर अहमद
ब्याट्समेन
अर्जुन साउद
विकेट किपर
आरिफ शेख
ब्याट्समेन
भीम सार्की
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
अर्जुन कुमाल
ब्याट्समेन
मौसम ढकाल
अलराउण्डर
निल रक
ब्याट्समेन
जेम्श म्याकुलम
ब्याट्समेन
लियाम म्याककार्थी
अलराउण्डर
थोसम मेयस
बलर
फिन ह्यान्ड
अलराउण्डर
स्टीफन डोहेनी
ब्याट्समेन
ग्यारेथ डेलानी
अलराउण्डर
केड कार्माइकल
अलराउण्डर
पिटर मुर
विकेट किपर
बेन ह्वाइट
बलर
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
बेन ह्वाइट बोल्ड । कमलको ह्याटिक । नेपाललाई १५८ रनको सामान्य लक्ष्य
क्लिन बोल्ड ।
कमललाई दोस्रो र टोलीलाई आठौं विकेट । सट बल पुल गर्नेक्रममा डिप मिडविकेटमा लियाम म्याकार्थी साहब आलमबाट २ रनमा क्याच आउट ।
भीम सार्कीले लङअफमा सानदार फिल्डिङ गर्दै टोलीको महत्वपूर्ण दुई रन जोगएका छन् ।
सिल्ली सट ! मिडअनमा क्याच आउट । अर्धशतक बनाएका केड ५१ रनमा क्याच आउट । अव थप समस्यामा आयरल्यान्ड ए । नेपाली स्पिनर सामु आयरल्यान्डका ब्याटर खुलेर खेल्न सकेका छैनन् ।
रन आउट । एक रन लिन थोरै अघि बढेपनि केडले अस्वीकार गरेका थिए । त्यसको फाइदा उठाउँदै फिन ह्यान्ड रन आउट । एकै ओभरमा दुई विकेट । अव २ सय रनमा पुग्न पनि आयरल्यान्डलाई कठिन ।
एलबीडब्लू आउट । स्वीप खेल्ने धुनमा मिस भएपछि मल प्याडमा लाग्न पुग्यो । ग्यारेथ डेलानी आउट हुँदा समस्यामा आयरल्यान्ड ए ।
डीप मिडविकेटमा चौका ।
लेग साइडको बलमा एलबीडब्लू आउट । बल लेग स्टम्प बाहिर गएको भन्दै कप्तान निल रक आक्रोश ब्यक्त गर्दै पेभेलिएन फर्केका छन् । यस सिरिजभर नै अम्पायरको निर्णयमा प्रश्न उठ्दै आएको छ । तेस्रो टी२० खेलमा अम्पायरले अन्तिम ओभरमा दुई नो बल दिएका थिएनन् ।
रणनीति अनुसार देव बलिङमा । बायाँ हाते निल रकले राम्रो गरेपछि उनलाई आउट गर्न अफस्पिनर देवलाई बलिङमा ल्याएको हो ।
छक्का । यस पटक अर्को उत्कृष्ट छक्का हानेका छन् ।
लङअफमा सानदार छक्का ।
काउकर्नरमा चौका ।
कभरमा चौका चौका । एकै ओभरमा दुई चौका । रक बायाँ हाते ब्याटर हुँदा खेल्न सहज हुनेछ । किनभने मौशम लेग स्पिनर र साहब बायाँ हाते स्पिनर हुन् । रणनीति अनुसार बायाँ हाते बलर खेल्न बायाँ हाते ब्याटरलाई धेरै सहज हुन्छ ।
स्क्वायर लेगमा चौका । त्यसअघिको बलमा एलबीडब्लू आउटको जोड अपिल समेत गरेका थिए ।
पिटर बोल्ड । मौशमको बलमा स्टम्प नजिक आएर खेल्न खोजेका उनी मिस भएपछि २१ रनमा बोल्ड हुन पुगे । टर्न बलको अपेक्षा गरेपनि बल सिधैं अफ स्टम्पमा लाग्न पुगेको थियो । नेपाललाई ठूलो सफलता ।
पहिलो छक्का । पिटर मुरले लङअनका माथि ठूलो सट खेलेका छन् । नेपाली स्पिनर सामु रन बनाउन संघर्ष गरेका उनले यस पटक ठूलो सट खेलेका हुन् ।
लेग स्पिनर मौशम ढकाल चोभार एण्डबाट आएका छन् । नेपाल ए मा उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । अर्का लेग स्पिनर सन्दीप लामिछाने टोलीमा नहुँदा उनलाई सिनियर टोलीमा पर्ने अवसर हुनेछ । गतवर्ष सिनियर टोलीमा परेर राम्रो गर्न नसकेपछि मौशम टोलीबाट बाहिर भएका हुन् ।
डीप मिडविकेटमा चौका । नेपालका दुई स्पिनर सागर र साहबको बलमा लगातार संघर्ष गरेका आयरल्यान्डका ब्याटरलाई केहि राहत पनि ।
क्लिन बोल्ड र साहबलाई विकेट । स्पिनर साहब आलमले ओपनर स्टेफन डोहेनीलाई १२ रनमा बोल्ड आउट गरेका छन् । अफ स्टम्प साइडको बल रोक्न खोज्ने धुनमा चुकेपछि बोल्ड हुन पुगे ।
कभरमा मुरको उत्कृष्ट सट र चौका । देव खनालले रोक्न प्रयास गरेपनि असफल । उक्त चौका बल बसिर अहमदले ल्याउने छन् ।
सुरुवाती समय लिएका स्टेफन डोहेनीले कमलसिंह ऐरीलाई चौका प्रहार गरेका छन् । उनलाई अर्को एण्डबाट पिटर मुरले साथ दिएका छन् । पिटर मुरको प्रदर्शनले आयरल्यान्ड ए को योगफल निर्धारण हुनसक्ने अनुमान गरिएको छ ।
डीप स्क्वायर लेगमा चौका ।
नेपाललाई विकेट । चोभार एण्डबाट आएका तीव्र गतिका बलर रिजन ढकालको लेन्थ बलमा एज लागेर जेम्श म्याकुलम १२ रनमा विकेटकिपर अर्जुन सादउबाट क्याच आउट भए ।
कभरमा चौका ।
मिडअफमा मौशम ढकालले मिस फिल्डिङ गरेपछि चौका ।
कट । डीप एक्स्टा कभरमा चौका । आयरल्यान्ड ए का ब्याटरको यस इनिङमा पहिलो चौका ।