Nepal A Vs Ireland A IRELAND WOLVES TOUR OF NEPAL
२०८० चैत २३, शुक्रबार
नेपाल
६०/१०16.5 overs
VS
आइरल्याण्ड
१७४/१०38.4 overs
आयरल्याण्ड ११४ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
IRELAND WOLVES TOUR OF NEPAL
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
आइरल्याण्ड
नेपाल
म्याथ्यु हम्फ्रेसले घातक बलिङ गर्दै ६ विकेट लिएपछि दोस्रो एकदिवसीयमा नेपाल ए आयरल्याण्ड ए सँग ११४ रनले पराजित भएको छ । लगातार दुई खेल जित्दै आयरल्याण्ड ए ले सिरिज पनि जितेको छ ।
Match over !!
१६ ओभर समाप्त
- ९ रन
साहब आलम: १ कमल सिंह ऐरी: ०
नेपाल: ६०-८
लक्ष्यः १७५
१५.५
W
१५ ओभर समाप्त
- १ रन
विनोद भण्डारी: ८ कमल सिंह ऐरी: ०
नेपाल: ५१-७
लक्ष्यः १७५
१४.६
W
१४ ओभर समाप्त
- ४ रन
रिजन ढकाल: ० विनोद भण्डारी: ७
नेपाल: ५०-६
लक्ष्यः १७५
१३.४
W
१३ ओभर समाप्त
- ६ रन
विनोद भण्डारी: ४ बसिर अहमद: ५
नेपाल: ४६-५
लक्ष्यः १७५
१२ ओभर समाप्त
- २ रन
विनोद भण्डारी: ० बसिर अहमद: ५
नेपाल: ४०-५
लक्ष्यः १७५
११ ओभर समाप्त
- ० रन
विनोद भण्डारी: ० बसिर अहमद: ५
नेपाल: ३८-५
लक्ष्यः १७५
१०.३
W
१० ओभर समाप्त
- ४ रन
बसिर अहमद: ५ आरिफ शेख: ०
नेपाल: ३८-४
लक्ष्यः १७५
९ ओभर समाप्त
- १ रन
नेपाल: ३४-४
लक्ष्यः १७५
८.६
W
८ ओभर समाप्त
- १० रन
भीम सार्की: १७ अर्जुन साउद: ५
नेपाल: ३३-२
लक्ष्यः १७५
७ ओभर समाप्त
- ५ रन
अर्जुन साउद: ५ भीम सार्की: ७
नेपाल: २३-२
लक्ष्यः १७५
६ ओभर समाप्त
- ६ रन
अर्जुन साउद: ५ भीम सार्की: २
नेपाल: १८-२
लक्ष्यः १७५
५.१
.
५ ओभर समाप्त
- ३ रन
अर्जुन साउद: ० भीम सार्की: १
नेपाल: १२-२
लक्ष्यः १७५
४.१
.
४ ओभर समाप्त
- १ रन
अर्जुन साउद: ० भीम सार्की: ०
नेपाल: ९-२
लक्ष्यः १७५
३ ओभर समाप्त
- ५ रन
भीम सार्की: ० अर्जुन साउद: ०
नेपाल: ८-२
लक्ष्यः १७५
२.३
W
२ ओभर समाप्त
- २ रन
अर्जुन साउद: ० नरेन भट्ट: २
नेपाल: ३-१
लक्ष्यः १७५
१ ओभर समाप्त
- १ रन
अर्जुन साउद: ० नरेन भट्ट: १
नेपाल: १-१
लक्ष्यः १७५
०.३
W
नेपाल ए ले जवाफी ब्याटिङ गर्दैछ ।
आइरल्याण्ड
नेपाल
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
निल रक
|
Not Out | 45 | 37 | 3 | 3 | 121 | ||||||
जेम्श म्याकुलम
|
Not Out | 0 | 3 | 0 | 0 | 0 | ||||||
पिटर मुर
|
Not Out | 17 | 17 | 3 | 0 | 100 | ||||||
लियाम म्याककार्थी
|
Not Out | 35 | 54 | 3 | 0 | 64 | ||||||
थोसम मेयस
|
Not Out | 5 | 9 | 0 | 0 | 55 | ||||||
म्याथ्यू हम्फ्रेज
|
Not Out | 2 | 8 | 0 | 0 | 25 | ||||||
गेभिन होई
|
Not Out | 50 | 59 | 5 | 2 | 84 | ||||||
फिन ह्यान्ड
|
Not Out | 5 | 19 | 1 | 0 | 26 | ||||||
स्टीफन डोहेनी
|
Not Out | 2 | 10 | 0 | 0 | 20 | ||||||
ग्यारेथ डेलानी
|
Not Out | 0 | 6 | 0 | 0 | 0 | ||||||
मोर्गन टोप्पिङ
|
Not Out | 2 | 9 | 0 | 0 | 22 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
साहब आलम
|
10 | 36 | 3 | 3.6 | |||||||
रिजन ढकाल
|
8 | 32 | 3 | 4 | |||||||
कमल सिंह ऐरी
|
9 | 36 | 1 | 4 | |||||||
बसिर अहमद
|
3 | 10 | 0 | 3.33 | |||||||
देव खनाल
|
1 | 5 | 0 | 5 | |||||||
मौसम ढकाल
|
7.4 | 63 | 2 | 8.22 |
विकेट गुमेका
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विनोद भण्डारी
|
16 | 19 | 2 | 0 | 84.21 | |||||||
साहब आलम
|
1 | 5 | 0 | 0 | 20 | |||||||
रिजन ढकाल
|
0 | 7 | 0 | 0 | 0 | |||||||
बसिर अहमद
|
6 | 13 | 1 | 0 | 46.15 | |||||||
अर्जुन साउद
|
5 | 18 | 1 | 0 | 27.78 | |||||||
आरिफ शेख
|
0 | 3 | 0 | 0 | 0 | |||||||
भीम सार्की
|
17 | 21 | 2 | 1 | 80.95 | |||||||
देव खनाल
|
0 | 3 | 0 | 0 | 0 | |||||||
नरेन भट्ट
|
6 | 10 | 1 | 0 | 60 | |||||||
मौसम ढकाल
|
0 | 1 | 0 | 0 | 0 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
लियाम म्याककार्थी
|
4.1 | 4 | 0 | 0.96 | |||||||
थोसम मेयस
|
4 | 2 | 2 | 0.5 | |||||||
म्याथ्यू हम्फ्रेज
|
4.5 | 3 | 6 | 0.62 | |||||||
फिन ह्यान्ड
|
3.5 | 5 | 2 | 1.3 |
ब्यटिङ नगरेका
कमल सिंह ऐरी
विकेट गुमेका
देव खनाल
1
नरेन भट्ट
6
अर्जुन साउद
33
भीम सार्की
34
आरिफ शेख
40
नेपाल
आइरल्याण्ड
विनोद भण्डारी
विकेट किपर
साहब आलम
ब्याट्समेन
रिजन ढकाल
बलर
कमल सिंह ऐरी
बलर
बसिर अहमद
ब्याट्समेन
अर्जुन साउद
विकेट किपर
आरिफ शेख
ब्याट्समेन
भीम सार्की
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
नरेन भट्ट
ब्याट्समेन
मौसम ढकाल
अलराउण्डर
निल रक
ब्याट्समेन
जेम्श म्याकुलम
ब्याट्समेन
पिटर मुर
विकेट किपर
लियाम म्याककार्थी
अलराउण्डर
थोसम मेयस
बलर
गेभिन होई
अलराउण्डर
फिन ह्यान्ड
अलराउण्डर
स्टीफन डोहेनी
ब्याट्समेन
ग्यारेथ डेलानी
अलराउण्डर
मोर्गन टोप्पिङ
अलराउण्डर
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
आयरल्यान्डको नवौं विकेट पतन । रिजनको बलमा थोमस मेयस ५रनमा बोल्ड । नन स्ट्राइकमा लियाम म्याकार्थी २३ रनमा क्रिजमा छन् । म्याथ्यु हम्फ्रेजको रणनीति लियामलाई स्ट्राइक दिने हुनेछ ।
गेभिन आउट । रिजन ढकालको बलमा ठूलो सट खेलेका उनको बल उठेको थियो । त्यसपछि लामो दौडका साथ वैकल्पिक फिल्डर रुपेश सिंहले ५० रनमा क्याच आउट गरे ।
डीप मिडविकेटमा चौका र गेभिनको अर्धशतक । एक समय ९४-७ को अवस्थामा पुगेको आयरल्यान्ड ए लाई गेभिनले ठूलो आशा जगाएका छन् । आठौं विकेटका लागि गेभिन र लियाम म्याकार्थीले ५४ रनको साझेदारी गरी सकेका छन् ।
स्टेटमा चौका
गेभिनले लङअनमा छक्का हानेका छन् । २ सय रन सम्म पुग्न सक्ने सम्भावना कायम राखेका छन् ।
नेपाललाई ठूलो सफलता । कप्तान निल रक ४५ रनमा क्याच आउट । चोभार एण्डबाट आएका कमलसिंह ऐरीको बाउन्सर बल पुल गर्ने धुनमा बसिर अहमदबाट क्याच आउट भए । आयरल्यान्ड ९४-७ को अवस्थामा ।
निल रक । कप्तानी जिम्मेवारी लिँदै । यस पटक लङअफको माथि छक्का हानेका छन् । उनी ब्यक्तिगत ४४ रनमा पुगेका छन् ।
ड्रिंस ब्रेकअघि लङअफमा शक्तिशाली चौका
लङअफमा छक्का । निल रक आयरल्यान्डको अन्तिम आशाको रुपमा छन् ।
स्टेटमा चौका ।
फिन ह्यान्ड एलबीडब्लू आउट । आयरल्यान्ड १३.४ ओभरमा ५०-६ को दयनीय अवस्थामा ।
थर्डम्यानमा चौका ।
काउकर्नरमा चौका ।
डेलानीको खराब सट र साहबलाई तेस्रो विकेट । डेलानी शून्यमा मिडअनमा भीम सार्कीबाट क्याच आउट । आयरल्यान्ड ९ ओभरमा ३४(५ को अवस्थामा ।
डीप मिडविकेटमा छक्का । यस इनिङको पहिलो छक्का ।
कप्तानको ब्याटबाट स्क्वायर लेगमा चौका । असअघिको ओभरमा दुई प्रमुख ब्याटर गुमाएको आईरिस टोलीलाई ठूलो राहत पनि ।
एज अनि विकेट । स्पिनर साहब आलमको बलमा मोर्गन २ रनमा विनोद भण्डारीबाट क्याच आउट भएका हुन् । आयरल्यान्ड ६.४ ओभरमा २१(४ को अवस्थामा । नेपाल खेलमा हाबी । आयरल्यान्डलाई एउटा राम्रो साझेदारीको आवश्यक । ग्यारेथ डेलानी र निल रक क्रिजमा हुँदा आयरल्यान्ड अझै बलियो योगफलको आशामा हुनेछ ।
खेल परिवर्तन विकेट ? हुनसक्छ । किनभने आयरल्यान्डका प्रमुख ब्याटर पिटर मुर स्क्वायर लेगमा मौशम ढकालबाट १७ रनमा क्याच आउट भएका छन् । रिजन ढकालको उत्कृष्ट सेलेब्रेसन पनि । आयरल्यान्ड ६ ओभरमा २१-३ को अवस्थामा । कप्तान निल रक क्रिजमा आएका छन् ।
लेग साइडको बललाई फाइन लेगमा चौका । लगातार दोस्रो चौका ।
साहब आलमको मिडअनदेखि दौडिएर बल रोक्ने प्रयास । तर काउकर्नरमा चौका ।
एलबीडब्लू आउट । स्पिनर साहब आलमको जोड अपिल र अम्पायरलो केहि समय लिएर औंला उठाइदिएका छन् । बल लेग साइड स्टम्प भन्दा बाहिर गएको जस्तो देखिन्छ ।
डीप एक्स्ट्रा कभरमा चौका । आयरल्यान्ड ए को यस इनिङमा पहिलो चौका ।
मिडअफबाट साहब आलमको डाइरेक्ट थ्रो र जेम्श शून्यमा रन आउट । नेपाललाई राम्रो सुरुवात । एक रन बटुल्न कठिन थियो । जेम्शले त्यो जोखिम मोले । तर असफल भए । आयरल्यान्डका प्रमुख ब्याटर पिटर मुर क्रिजमा आएका छन् ।