Nepal A Vs Ireland A IRELAND WOLVES TOUR OF NEPAL
२०८० चैत २५, आइतबार
नेपाल
२१५/१०39.4 overs
VS
आइरल्याण्ड
२८४/९50 overs
आयरल्यान्ड ए ६९ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
IRELAND WOLVES TOUR OF NEPAL
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
आइरल्याण्ड
नेपाल
Match over !!
३९ ओभर समाप्त
- २ रन
साहब आलम: ६ विकास आग्री: २
नेपाल: २१४-८
लक्ष्यः २८५
३८ ओभर समाप्त
- १ रन
साहब आलम: ५ विकास आग्री: १
नेपाल: २१२-८
लक्ष्यः २८५
३७ ओभर समाप्त
- ७ रन
साहब आलम: ५ विकास आग्री: ०
नेपाल: २११-८
लक्ष्यः २८५
३६ ओभर समाप्त
- ० रन
नेपाल: २०४-८
लक्ष्यः २८५
३५ ओभर समाप्त
- २ रन
साहब आलम: ० रूपेश सिंह: १५
नेपाल: २०४-६
लक्ष्यः २८५
३४.४
W
३४ ओभर समाप्त
- ११ रन
रूपेश सिंह: १४ अर्जुन कुमाल: १०१
नेपाल: २०२-५
लक्ष्यः २८५
३३.१
2
३३ ओभर समाप्त
- ५ रन
रूपेश सिंह: ६ अर्जुन कुमाल: ९८
नेपाल: १९१-५
लक्ष्यः २८५
३२ ओभर समाप्त
- ५ रन
रूपेश सिंह: २ अर्जुन कुमाल: ९७
नेपाल: १८६-५
लक्ष्यः २८५
३१ ओभर समाप्त
- ५ रन
रूपेश सिंह: ० अर्जुन कुमाल: ९५
नेपाल: १८१-५
लक्ष्यः २८५
३०.४
W
३०.३
W
३० ओभर समाप्त
- ५ रन
विनोद भण्डारी: ४ अर्जुन कुमाल: ९०
नेपाल: १७६-३
लक्ष्यः २८५
२९ ओभर समाप्त
- ५ रन
विनोद भण्डारी: ० अर्जुन कुमाल: ८९
नेपाल: १७१-३
लक्ष्यः २८५
२८ ओभर समाप्त
- ६ रन
नरेन भट्ट: १५ अर्जुन कुमाल: ८४
नेपाल: १६६-२
लक्ष्यः २८५
२७ ओभर समाप्त
- ९ रन
अर्जुन कुमाल: ७९ नरेन भट्ट: १४
नेपाल: १६०-२
लक्ष्यः २८५
२६ ओभर समाप्त
- ७ रन
अर्जुन कुमाल: ७२ नरेन भट्ट: १२
नेपाल: १५१-२
लक्ष्यः २८५
२५ ओभर समाप्त
- ८ रन
अर्जुन कुमाल: ६७ नरेन भट्ट: १०
नेपाल: १४४-२
लक्ष्यः २८५
२४ ओभर समाप्त
- ५ रन
नरेन भट्ट: ९ अर्जुन कुमाल: ६०
नेपाल: १३६-२
लक्ष्यः २८५
२३ ओभर समाप्त
- ३ रन
अर्जुन कुमाल: ५५ नरेन भट्ट: ९
नेपाल: १३१-२
लक्ष्यः २८५
२२ ओभर समाप्त
- ८ रन
नरेन भट्ट: ८ अर्जुन कुमाल: ५३
नेपाल: १२८-२
लक्ष्यः २८५
२१ ओभर समाप्त
- ४ रन
अर्जुन कुमाल: ५३ देव खनाल: ११
नेपाल: १२०-१
लक्ष्यः २८५
२०.१
4
२० ओभर समाप्त
- ९ रन
अर्जुन कुमाल: ४९ देव खनाल: ११
नेपाल: ११६-१
लक्ष्यः २८५
१९ ओभर समाप्त
- ६ रन
देव खनाल: १० अर्जुन कुमाल: ४७
नेपाल: १०७-१
लक्ष्यः २८५
१८ ओभर समाप्त
- ५ रन
अर्जुन कुमाल: ४५ देव खनाल: ६
नेपाल: १०१-१
लक्ष्यः २८५
१७ ओभर समाप्त
- ४ रन
अर्जुन कुमाल: ४१ देव खनाल: ५
नेपाल: ९६-१
लक्ष्यः २८५
१६ ओभर समाप्त
- १२ रन
अर्जुन कुमाल: ३९ देव खनाल: ३
नेपाल: ९२-१
लक्ष्यः २८५
१५ ओभर समाप्त
- ६ रन
देव खनाल: ३ अर्जुन कुमाल: २७
नेपाल: ८०-१
लक्ष्यः २८५
१४ ओभर समाप्त
- ४ रन
अर्जुन कुमाल: २६ देव खनाल: ३
नेपाल: ७४-१
लक्ष्यः २८५
१३ ओभर समाप्त
- २ रन
अर्जुन कुमाल: २४ देव खनाल: १
नेपाल: ७०-१
लक्ष्यः २८५
१२ ओभर समाप्त
- १३ रन
नेपाल: ६८-१
लक्ष्यः २८५
११.६
W
११.४
6
११ ओभर समाप्त
- ० रन
अर्जुन साउद: २६ अर्जुन कुमाल: २०
नेपाल: ५५-०
लक्ष्यः २८५
१० ओभर समाप्त
- ० रन
अर्जुन कुमाल: २० अर्जुन साउद: २६
नेपाल: ५५-०
लक्ष्यः २८५
९ ओभर समाप्त
- १ रन
अर्जुन कुमाल: २० अर्जुन साउद: २६
नेपाल: ५५-०
लक्ष्यः २८५
८ ओभर समाप्त
- ३ रन
अर्जुन साउद: २६ अर्जुन कुमाल: १९
नेपाल: ५४-०
लक्ष्यः २८५
७ ओभर समाप्त
- ५ रन
अर्जुन साउद: २६ अर्जुन कुमाल: १८
नेपाल: ५१-०
लक्ष्यः २८५
६ ओभर समाप्त
- ७ रन
अर्जुन कुमाल: १३ अर्जुन साउद: २६
नेपाल: ४६-०
लक्ष्यः २८५
५.२
4
५ ओभर समाप्त
- २ रन
अर्जुन साउद: २१ अर्जुन कुमाल: ११
नेपाल: ३९-०
लक्ष्यः २८५
४ ओभर समाप्त
- १७ रन
अर्जुन साउद: २१ अर्जुन कुमाल: १०
नेपाल: ३७-०
लक्ष्यः २८५
३ ओभर समाप्त
- ६ रन
अर्जुन साउद: ५ अर्जुन कुमाल: ९
नेपाल: २०-०
लक्ष्यः २८५
२ ओभर समाप्त
- १ रन
अर्जुन कुमाल: ८ अर्जुन साउद: १
नेपाल: १४-०
लक्ष्यः २८५
१ ओभर समाप्त
- १३ रन
अर्जुन कुमाल: ८ अर्जुन साउद: ०
नेपाल: १३-०
लक्ष्यः २८५
०.२
4
०.०
टाउकोमा लागेपछि आयरल्यान्डका कप्तान निल रकको अस्थानमा टम मेयस आएका छन् । कन्कसन नियम (होस हराउने) अनुसार आयरल्यान्डले खेलाडी परिवर्तन गरेको हो ।
आयरल्याण्ड वल्भ्सले दिएको २८५ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ थालेको छ । अर्जुन साउद र अर्जुन कुमाल ओपनिङमा आएका छन् ।
आइरल्याण्ड
नेपाल
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
निल रक
|
1 | 5 | 0 | 0 | 20 | |||||||
बेन ह्वाइट
|
Not Out | 19 | 12 | 2 | 1 | 158 | ||||||
म्याथ्यू हम्फ्रेज
|
23 | 34 | 2 | 0 | 67 | |||||||
फिन ह्यान्ड
|
20 | 21 | 2 | 1 | 95 | |||||||
गेभिन होई
|
14 | 10 | 3 | 0 | 140 | |||||||
मोर्गन टोप्पिङ
|
21 | 36 | 2 | 0 | 58 | |||||||
केड कार्माइकल
|
8 | 13 | 0 | 0 | 61 | |||||||
पिटर मुर
|
44 | 24 | 2 | 5 | 183 | |||||||
स्टीफन डोहेनी
|
रिजनको बलमा अर्जुनको क्याच | 107 | 129 | 8 | 2 | 82 | ||||||
जेम्श म्याकुलम
|
9 | 14 | 2 | 0 | 64 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
रिजन ढकाल
|
10 | 79 | 3 | 7.9 | |||||||
रूपेश सिंह
|
5 | 27 | 0 | 5.4 | |||||||
रञ्जित कुमार
|
10 | 52 | 3 | 5.2 | |||||||
साहब आलम
|
10 | 60 | 1 | 6 | |||||||
देव खनाल
|
10.1 | 42 | 0 | 4.13 | |||||||
विकास आग्री
|
5 | 28 | 1 | 5.6 |
ब्यटिङ नगरेका
म्याथ्यु फस्टर
विकेट गुमेका
जेम्श म्याकुलम
24
पिटर मुर
90
केड कार्माइकल
101
मोर्गन टोप्पिङ
150
निल रक
161
गेभिन होई
178
फिन ह्यान्ड
216
स्टीफन डोहेनी
252
म्याथ्यू हम्फ्रेज
284
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विनोद भण्डारी
|
4 | 6 | 1 | 0 | 66.67 | |||||||
रिजन ढकाल
|
0 | 5 | 0 | 0 | 0 | |||||||
रूपेश सिंह
|
15 | 15 | 3 | 0 | 100 | |||||||
रञ्जित कुमार
|
1 | 2 | 0 | 0 | 50 | |||||||
साहब आलम
|
6 | 10 | 1 | 0 | 60 | |||||||
अर्जुन साउद
|
36 | 29 | 4 | 3 | 124.14 | |||||||
भीम सार्की
|
0 | 1 | 0 | 0 | 0 | |||||||
नरेन भट्ट
|
15 | 21 | 2 | 0 | 71.43 | |||||||
देव खनाल
|
11 | 16 | 0 | 0 | 68.75 | |||||||
अर्जुन कुमाल
|
102 | 118 | 14 | 0 | 86.44 | |||||||
विकास आग्री
|
2 | 13 | 0 | 0 | 15.38 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
बेन ह्वाइट
|
10 | 0 | 5 | 0 | |||||||
म्याथ्यू हम्फ्रेज
|
9 | 6 | 0 | 0.67 | |||||||
फिन ह्यान्ड
|
6 | 11 | 0 | 1.83 | |||||||
गेभिन होई
|
7.4 | 0 | 4 | 0 | |||||||
म्याथ्यु फस्टर
|
7 | 4 | 1 | 0.57 |
विकेट गुमेका
अर्जुन साउद
82
देव खनाल
115
नरेन भट्ट
150
विनोद भण्डारी
161
नेपाल
आइरल्याण्ड
विनोद भण्डारी
विकेट किपर
रिजन ढकाल
बलर
रूपेश सिंह
अलराउण्डर
रञ्जित कुमार
अलराउण्डर
साहब आलम
ब्याट्समेन
अर्जुन साउद
विकेट किपर
भीम सार्की
ब्याट्समेन
नरेन भट्ट
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
अर्जुन कुमाल
ब्याट्समेन
विकास आग्री
अलराउण्डर
निल रक
ब्याट्समेन
बेन ह्वाइट
बलर
फिन ह्यान्ड
अलराउण्डर
गेभिन होई
अलराउण्डर
मोर्गन टोप्पिङ
अलराउण्डर
केड कार्माइकल
अलराउण्डर
पिटर मुर
विकेट किपर
स्टीफन डोहेनी
ब्याट्समेन
जेम्श म्याकुलम
ब्याट्समेन
म्याथ्यु फस्टर
बलर
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
लङअफमा छक्का हान्दै २७९ रनमा पुर्याएका छन् । अन्तिम ओभर बाँकी ।
शतकधारी डोहेनीको इनिङ अन्त्य । तीव्र गतिका बलर रिजन ढकालको अफ साइडको बल कट खेल्ने धुनमा एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच आउट भए । उनले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रन बनाए ।
सानदार छक्का । बल भिआईपी बक्सको भवनमा ।
साहब आलमले लङअफमा क्याच मिस गरेका छन् ।
डीप स्क्वायरमा एक रन र शतक । २५ वर्षीय युवा ओपनर डोहेनीले १२६ बलमा अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक । मिटर मुरपछि आयरल्यान्ड ले एकपछि अर्को विकेट गुमाएपनि उनले इनिङ सम्हाल्लेका छन् । एकदिवसीय सिरिजमा पहिलो शतक पनि ।
डीपस्क्वायर लेगमा चौका र डोहेनी ९७ रनमा ।
लङअफमा चौका । डोहेनी ९२ रनमा । शतक बनाउने राम्रो अवसर । टोलीलाई त्यो आवश्यक पनि । तर नेपाली बलरलाई भने उनको विकेट लिन अति आवश्यक देखिन्छ । अन्यथा आयरल्यान्ड ३ सय रन पूरा गर्ने सम्भावना रहन्छ ।
सट कभरमा फिन ह्यान्ड क्याच आउट । रञ्जितलाई तेस्रो विकेट । खराब सट खेल्दै विकेट फान्न पुगे ।
रन आउटको अवसर खेर । स्टेफन डोहेनीले रन नलिने भनेपनि दौडि सकेका फिन ह्यान्डलाई डाइरेक्ट थ्रोमा प्वाइन्टका फिल्डर स्टम्प ताक्न सकेको भए रन आउको अवसर थियो ।
लङअनमा पुन चौका ।
लङअनमा छक्का । देव खनाल दौडेल समाउन खोजेपनि बल बाउन्डी बाहिर खस्न पुगेको थियो ।
योसँगै २ सय रन पूरा । लेग साइडको बललाई क्लिक गर्दै चौका । विकेटकिपर विनोद भण्डारीले बल बाउन्डी बाहिरबाट पुर्याउनेछन् ।
काउकर्नरमा चौका ।
गेभिन १४ रनमा बोल्ड । रञ्जितलाई दोस्रो र टोलीलाई छैटौं विकेट ।
स्क्वायर लेगमा विकाश आग्रीको मिसफिल्डसँगै चौका । बलर रिजन निराश ।
डीप स्क्वायरमा चौका ।
मिडअनका फिल्डर देव खनालले रोक्न प्रयास गरेपनि काउकर्नर क्षेत्रका असफल ।
नेपाललाई पाँचौं सफलता । रिजन ढकालको बलमा ठूलो सट खेल्न खोजेका उनी अर्जुन कुमालबाट १ रनमा क्याच आउट भएका हुन् । स्टेफन ६७ रनमा क्रिजमा छन् । उनी अर्को एण्डबाट साथ चाहन्छन् । यता नेपाल भने स्टेफनको विकेट खोल्नेछ । उनलाई आउट गर्न सके आयरल्यान्ड समस्यामा पर्ने देखिन्छ ।
एलबीडब्लू आउट । लेगस्टम्प केन्द्रित बल मिस गरेपछि २१ रनमा आउट भएका हुन् । उच्च लयमा रहेका कप्तान निल रक क्रिजमा आएका छन् ।
स्टेटमा चौका । नेपालले लङअन र अङअफ दुबैमा फिल्डर नराखेको हुँदा सहज रुपमा सट खेलेका थिए ।
कभरमा चौका ।
डोहेनीको योसँगै अर्धशतक पूरा । नेपाललाई उनको विकेट लिन आवश्यक । आयरल्यान्ड उनीबाट शतक चाहन्छ ।
रञ्जितलाई पहिलो विकेट । टीयु एण्डबाट आएका उनले मध्यक्रमका ब्याटर केडलाई ८ रनमा बोल्ड आउट गरे ।
उत्कृष्ट क्याच आउट । लङअफबाट दौडिएर मिड विकेटमा रुपेशसिंहले क्याच लिँदै मुरलाई पेभेलिएन फर्काएका छन् । मुर २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनमा आउट भए ।
काउकर्नरमा चौका ।
रुपेशसिंहको पहिलो बल एज लागेर चौका । रुपेशले मधेशबाट घरेलु क्रिकेट खेल्छन् । तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दछन् ।
पिटरको पाँचौं छक्का । रञ्जित कुमारले पहिलो बल छक्काबाट सुरुवात गरेका हुन् । मिडअनमा सहज सट हानेका थिए । रञ्जित मधेश प्रदेशबाट घरेलु क्रिकेट खेल्ने बायाँ हाते स्पिनर हुन् ।
अव डोहेनीपनि आक्रामक बन्दै । मिडअफका फिल्डरमाथिबाट सट खेलेका छन् ।
छक्काको ह्याट्रिक । यस पटक स्टेटमा सिधैं खेलेका छन् ।
वाह् । लङअफमा एक विश्वस्तरिय सट । लगातार दोस्रो छक्का । पिटर आक्रामक मुडमा ।
डीप डिमविकेटको माथिबाट छक्का
बल भीभीआईपी बक्सको छतमा अड्कीएकोछ । मुरले कमजोर बलको फाइदा उठाउँदै छक्काबाट सुरुवात गरेका छन् ।
पहिलो छक्का । लङअनको भागमा उत्कृष्ट सट हानेका हुन् ।
नेपाललाई विकेट । चोभार एण्डबाट आएका तीव्र गतिका बलर विकाश आग्रीको सट बलमा म्याकुलम ९ रनमा विकेटकिपर अर्जुन साउदबाट क्याच आउट ।
अर्जुनले हाइ गएको बल केहि दौडका साथ लिएका थिए । विकाश पहिलो पटक नेपाल ए बाट खेल्दैछन् । टी२० टोलीमा भएपनि एक खेल खेल्ने मौका पाएका थिएनन् । उनले सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् ।
कभरमा उत्कृष्ट सट ।
बायाँ हाते बलर रिजन ढकाललाई सिधा ब्याटले स्टेटमा चौका हानेका छन् । सुरुवाती दुई खेल जितेको हुँदा थप खुलेर खेल्ने देखिएको छ । आज तुलनात्मक रुपमा नेपालको बलिङआक्रामण पनि कमजोर छ ।
काउकर्नरमा चौका ।