Comments Add Comment

आशिका तामाङ

List Grid
‘सुश्री’बाट १ करोड डुबाएँ, अब उत्कृष्ट ५ निर्मातामा पर्छुः आशिका

चलचित्र ‘सुश्री’ निर्माण गरेकी कलाकार तथा निर्मात्री आशिका तामाङले नयाँ चलचित्र निर्माण गर्ने बताएकी छिन् । जर्मनीमा बस्दै आएकी आशिका अहिले नेपाल आएकी छिन् । उनले, अब चाडै नै आफूले नयाँ चलचित्र निर्माण गर्ने बताइन् । उनका अनुसार, चलचित्र ‘सुश्री’ निर्माण गरेर उनलाई १ करोड घाटा लागेको छ । उनले भनिन्–‘चलचित्र बनाउनु सजिलो काम होइन […]

‘सुश्री’की आशिका कति बोल्ड ?

जर्मनीमा बसेर नर्स पेशा अपनाउँदै आएकी नव-नायिका आशिका तामाङले पहिलो चलचित्र ‘सुश्री’मा काम गरेपछि बल्ल यो क्षेत्रलाई वुझिन् । उनले जे सोचेर यो क्षेत्रमा हात हालेकी थिइन्, त्यस्तो पाइनन् । उनले सोचेजस्तो सजिलो रहेनछ, चलचित्र क्षेत्र । अनलाइनखबरमा बोल्ड तस्बिर खिचाउँदै आशिकाले करिअरको बिषयमा कुरा गरिन् । उनलाई अब देशकै प्रतिनिधित्व गर्ने चलचित्रमा काम गर्न […]

फ्रेस फेसः महिलालाई आफ्नो शरीरको सबै अगं बबाल नै लाग्छः आशिका(भिडियो कुराकानी)

चलचित्र ‘सुश्री’मा नायिकाको भूमिका निर्वाहा गरेपछि जर्मनीमा बस्दै आएकी आशिका तामाङलाई दर्शकले नजिकबाट चिन्ने मौका पाए । हुनत, यो चलचित्रले बक्स अफिसमा कुनै कमाल गरेन । तर, आशिकाले चलचित्रबाट धेरै कुरा सिक्ने मौका पाइन् । जर्मनीमा नर्स पेशा अपनाउँदै आएकी आशिका समय-समयमा नेपाल आउँछिन् र समाजसेवा पनि गर्छिन् । आफूलाई कला क्षेत्र र समाजसेवामा रुची […]

टी टकः दयाहाङकि हिरोइन बन्न मन छः आशिका तामाङ

पेशाले नर्स हुन् आशिका तामाङ । चलचित्र ‘सुश्री’मा अभिनय गरेकि आशिकाले अभिनय गरेर जस पाउन सकिनन् । उनको अभिनयप्रतिको मोह सेलाएको छैन । आगामी दिनमा राम्रो कम्पनिको चलचित्रमा अभिनय गर्ने योजनामा रहेकि आशिका घुमफिरमा निकै रमाउँछिन् । उनै नायिकासँग अनलाइनखबरले गरेको टी-टकः बिहान कतिबजे उठ्नुहुन्छ ? ६ बजे उठीसक्छु । उठेपछि के गर्नुहुन्छ ? दुई […]