+
+
Shares

पृथ्वी राजमार्गको यात्रामा शौच गर्न गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्छ : आशिका तामाङ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पृथ्वी राजमार्गमा सार्वजनिक शौचालय नहुँदा यात्रु झाडीमा जानुपर्ने बाध्यता रहेको बताएकी छन् ।
  • प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले ‘राजमार्गका प्रत्येक सय मिटरको दुरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्’ भनी माग गरेकी छन् ।

२९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पृथ्वी राजमार्गको यात्रा गर्दा सौच गर्न गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्ने अवस्था रहेको बताएकी छन् ।

सार्वजनिक सौचालय नहुँदा यस्तो बाध्यता रहेको भनेर उनले सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

‘राजमार्गका प्रत्येक सय मिटरको दुरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?