Comments Add Comment

टोटनहम

List Grid
टोटनहमविरुद्ध म्यानचेष्टर युनाइटेडको पुनरागमन जित

काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले टोटनहम हट्सपरविरुद्ध पुनरागमन जित हात पारेको छ । आइतबार टोटनहमको मैदानमा भएको खेलमा युनाइटेडले एक गोलले पछि परेको स्थितिमा उल्टाउँदै ३-१ को जित हात पारेको हो । खेलो ३३औं मिनेटमा युनाइटेडका एडिनसन कभानीले गोल गरेपछि भिएआर रेफ्रीले त्यसलाई मान्यता नदिँदा अग्रता लिने अवसर गुमाएको थियो । ४०औं मिनेटमा हेउन […]

टोटनहमको पोष्टमा सिटीको ३ गोल, शीर्ष स्थानमा ७ अंकको अग्रता

२ फागुन, काठमाडौं । लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा टोटनहमलाई ३-० ले पराजित गरेको छ । इकाए गुन्डागोनको दुई गोल मद्दतमा सिटीले सहज जित हात पारेको हो । सिटीका लागि रोड्रीले अर्को एक गोल गरे । घरेलु मैदानमा भएको खेलमा गुन्डागोनले ५०औं र ६६औं मिनेटमा गोल गरे । त्यसअघि रोड्रीले २३औं मिनेटमा गोल गरेका […]

टोटनहमलाई हराउँदै लिभरपुल चौथो स्थानमा उक्लियो

१६ माघ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साविक विजेता लिभरपुलले टोटनहमलाई पराजित गरेको छ । जितपछि लिभरपुल एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लेको छ । लिभरपुलका लागि रोवर्टो फिरमिनो, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड र साडियो मानेले गोल गरे । टोटनहमका लागि पिएरे एमिली होजवर्गले एक गोल फर्काए । घरेलु मैदानमा टोटनहमले तेस्रो मिनेटमै […]

टोटनहम एफए कपको पाँचौ चरणमा

१३ माघ, काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको चौथो चरणको खेलमा च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४-१ ले पराजित गर्दै टोटेनहम प्रिक्वाटरफाइनलमा पुगेको हो । वान्डरसको मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्थामा टोटेनहमले पुनरागमन गर्दै चार गोल गरेको हो । खेलको २५ […]

इएफएल कप : म्यानचेष्टर युनाइटेड र टोटनहम सेमिफाइनलमा

९ पुस, काठमाडौं । म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपर इएफएल (काराबाओ) कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा युनाइटेडले एभरटनलाई र टोटनहमले दोस्रो श्रेणीको स्टोक सिटीलाई पराजित गरेको हो । एभरटनको मैदानमा भएको खेलमा युनाइटेडले दुवै गोल अन्तिम समयमा गरेको हो । ८८ मिनेटसम्म खेल गोलरहित बराबरी भए पनि त्यसपछि युनाइटेडले दुई […]

टोटनहमलाई हराउँदै लेस्टर दोस्रो स्थानमा

६ पुस, काठमाडौं । टोटनहम हट्सपरलाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । पेनाल्टी गोल र आत्मघाती गोल मद्दतमा लेस्टरले टोटनहमलाई २-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलको पहिलो हाफको इन्जुरी टाइममा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । टोटनहमका सर्जि अउरिरले वेस्ले फोफानालाई […]

युरोपा लिग : आर्सनल समूह चरणमा अपराजित, लेस्टर र टोटनहम समूह विजेता

२६ मंसिर, काठमाडौं । इंग्लिस क्लबहरु आर्सनल, टोटनहम हट्सपर र लेस्टर सिटी आ-आफ्नो समूहको विजेता बन्दै युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेका छन् । यसअघि नै समूह विजेता बन्ने पक्का गरिसकेको आर्सनलले समूह बी मा शतप्रतिशत जित हात पार्ने क्रममा गएराति डुनडेकलाई ४-२ ले हरायो । यस्तै टोटनहम र लेस्टर पनि गएरातिको खेल जित्दै समूह […]

युरोपा लिग : टोटनहम अन्तिम ३२ मा प्रवेश, लेस्टर पराजित

१९ मंसिर, काठमाडौं । लण्डन क्लब टोटनहम युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ । यसअघि नै अन्तिम ३२ मा पुगिसकेको लेस्टर सिटी भने पराजित भएको छ । समूह जे अन्तर्गत गएराति भएको खेलमा अष्ट्रियन क्लब एलएएकसकेसँग ३-३ को बराबरी खेल्दै टोटनहमले एक खेलअघि नै नकआउट चरणमा स्थान पक्का गरेको हो । टोटनहमका लागि […]

सिटीलाई हराउँदै टोटनहम शीर्ष स्थानमा उक्लियो

७ मंसिर, काठमाडौं । म्यानचेष्टर सिटीलाई पराजित गर्दै टोटनहम हट्सपर प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा टोटनहमले सिटीलाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलको पाँचौ मिनेटमै हेउन मिन सनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा सिटीले बराबरी गोल फर्काए पनि भिएआरले त्यसलाई मान्यता दिएन […]

लोनमा टोटनहम फर्किए बेल

४ असोज, काठमाडौं । प्रिमियर लिग क्लब टोटनहमले रियल मड्रिडका फरवार्ड गारेथ बेललाई फेरि अनुबन्ध गरेको छ । वेल्सका फरवार्ड बेललाई टोटेनहमले एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । टोटनहमले शनिबारै बेललाई आफ्नो क्लबको खेलाडीको रुपमा सार्वजनिक गरेको छ । उनले टोटनहममा ९ नम्बरको जर्सी लगाउने क्लबले जनाएको छ । ३१ वर्षीय बेल सन् […]

टोटनहमको पुनरागमन जित, मैदान र अंकतालिका दुवैमा पछि पर्‍यो आर्सनल

२९ असार, काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतवार भएको नर्थ लण्डन डर्बीमा टोटनहम हट्सपरले आर्सनलविरुद्ध पुनरागमन जित हासिल गरेको छ । घरेलु मैदानमा टोटनहमले एक गोलले पछि परेको स्थितl उल्टाउँदै आर्सनललाई २-१ ले पराजित गरेको हो । टोटनहमले मैदानमा मात्र होइन अंक तालिकामा पनि आर्सनललाई पछि पार्दै आठौं स्थानमा उक्लेको छ । १६औं मिनेटमा एलेक्जान्डर […]

आत्मघाती गोलले टोटनहम विजयी

२३ असार, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटनहमले एभरटनलाई १-० ले पराजित गरेको छ । एभरटनका खेलाडीको आत्मघाती गोलको सहयोगमा टोटनहमले ३ अंक जोडेको हो । खेलको २४औं मिनेटमा एभरटनका माइकल केनले आत्मघाती गोल गर्दा टोटनहमले अग्रता बनायो । त्यही गोल नै टोटनहमको जितमा निर्णायक बनेको हो । जितपछि ३३ खेलबाट ४८ […]

टोटनहमको एक जनामा कोरोना संक्रमण

२२ जेठ, काठमाडौं । प्रिमियर लिग क्लब टोटनहम हट्सपरका एक जनालाई कोरोना संक्रमण भएको छ । प्रिमियर लिगमा पछिल्लो चरणमा गरिएको परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिएको हो । ती व्यक्ति टोटनहम हट्सपरको भएको क्लबले पुष्टि गरेको छ । यद्यपि उनको नाम भने गोप्य राखिएको छ । अब उनी ७ दिन सेल्फ आइसोलेसनमा बस्नेछन् । […]