दशैं बिदाअघि बढेर बन्द भयो सेयर बजार, कारोबार रकम ३ अर्बमा सीमित
२०८२ असोज १२ गते १५:३७ अगाडि
सूचीकृत कम्पनीको कार्यसम्पादन सन्तुष्टिजनक नभएपछि त्यसको असर सेयर बजारमा देखिएको हो ।