Comments Add Comment

नैनसिंह महर

List Grid
नेविसंघ अध्यक्ष नैनसिंह महरद्वारा राजीनामा

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । ‘पार्टीले अर्को निर्णय नभइन्जेलसम्म यसैलाई निरन्तरता दिने भन्यो तर अहिलेसम्म निर्णय गरेन,’ अध्यक्ष महरले राजीनामा दिनुअघि अनलाइनखबरसँग भने, ‘खाली पदमा मात्र बसिराख्ने, लिजिटिमेसी पनि सकिने कुरा मलाई मन परेन […]

अधिबेशनको कार्ययोजना पेश गर्न नैनसिंह महरलाई १० दिने अल्टिमेटम

२३ साउन, काठमाडौं । नेविसंघको विवाद मिलाउन गठित समितिले अध्यक्ष नैनसिंह महरलाई १० दिनभित्र अधिबेशनको कार्ययोजना पेश गर्न अल्टिमेटम दिएको छ । नेता प्रकाश शरण महतको संयोजकत्वमा गठन गरिएको समितिले अध्यक्ष महरलाई आगामी भदौ २ गतेभित्र कार्ययोजना पेश गर्न भनेको हो । अध्यक्ष महरले २ गतेसम्म अधिबेशनको कार्ययोजना पेश गरे कार्यसमितिको म्याद तीन महिना थप्ने […]

चुनावमा अन्तर्घात गरेको भन्दै नेविसंघ अध्यक्ष महरसँग स्पष्टीकरण माग

६ पुस, डडेल्धुरा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै डडेल्धुरा कांग्रेसले नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित जिल्लाका ४० जना नेता कार्यकर्तासँग स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस डडेल्धुराको अनुशासन समितिको बैठकले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गर्न विपक्षी उम्मेदवारका लागि भोट मागेको उजुरीका आधारमा अध्यक्ष महरसहित ४० नेता कार्यकर्ताहरुलाई स्पष्टीकरण माग […]