Comments Add Comment

प्रकाश सपुत

List Grid
‘डीएनए क्लोथिङ’को ‘ब्रान्ड एम्बास्डर’ बने प्रकाश

अहिलेको समयमा संगीतिक क्षेत्रमा निकै रुचाइएका गायक हुन्, प्रकाश सपुत । फरक प्रयोग गरेर सांगीतिक क्षेत्रमा उनले आफ्नो गतिलो स्थान बनाएका छन् । पछिल्लो समय ‘गलबन्दी’ बोलको गीतबाट प्रकाशले राम्रै सफलता पाए । यो गीत विवादित पनि बन्यो । उनै गायक, संगीतकार तथा मोडल प्रकाश सपुत नयाँ ब्राण्डको एम्ब्यासडर बनेका छन् । बजारमा आउन लागेको […]

प्रकाश सपुत र शम्भु राईवीच ४ बुँदे सहमति, ‘गलबन्दी’मा शम्भु राईको नाम राखिने

११ असार, काठमाडौं । ‘गलबन्दी’ गीतको विवाद अन्ततः ४ बुँदे सहमतिमा टुंगिएको छ ।  प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको हो । गीतको विवादबारे बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा राई र सपुतवीच ४ बुँदे सहमति  अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम […]

प्रकाश सपुत र शम्भु राईवीच ४ बुँदे सहमति, ‘गलबन्दी’मा शम्भु राईको नाम समावेश हुने

११ असार, काठमाडौं । ‘गलबन्दी’ गीतको विवाद अन्ततः ४ बुँदे सहमतिमा टुंगिएको छ ।  प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको हो । गीतको विवादबारे बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा राई र सपुतवीच ४ बुँदे सहमति  अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम […]

‘गलबन्दी’ को विवाद संसदमा ! मीनबहादुरले भने– जातीय विभेद नगरौं

९ असार, काठमाडौं । चर्चित लोकदोहोरी गीत ‘गलबन्दी च्यातियो…’ को विवाद संसदमा पुगेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले गायक प्रकाश सपुत र शान्तिश्री परियारको बचाउ गरे । गायक शम्भु राईले ‘गलबन्दी’ को लय आफ्नो एल्बम देउसी भैलोको ‘आउ नाचौं साथी हो..’ बोलको गीतसँग ठ्याक्कै मिलेको दाबी गर्दै आएका छन् […]

प्रकाश सपुतविरुद्ध शम्भु राइले मुद्दा हाले

गायक प्रकाश सपुत र शम्भु राइविचको गीत चोरी बिबाद झनै चर्किएको छ । लामो समयदेखि यी दुई छलफलमा रहेपनि दुइको छलफल किनारा लाग्न भने सकेको छैन । प्रकाश सपुतको पछिल्लो रिलिज गीत ‘गलबन्दी’को गीतसँग आफूले तयार पारेको ‘देउसी भैली’ बोलको गीतको लय मिलेको भन्दै राइले उजुरी दर्ता गरेका हुन् । यहीविचमा, गायक राइले अर्का गायक […]