Comments Add Comment

मिरुना मगर

List Grid
दया र मिरुनाको ‘जारी’ जेठमा रिलिज हुने

नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जारी’को प्रदर्शन मिति तयसँगै फस्टलुक पनि सार्वजनिक गरिएको छ । यो चलचित्रको नाम समेत गोप्य राख्दै यसको निर्माणपक्षले छायांकन सुरु गरेको थियो । रामबाबु गुरुङको निर्माणमा बनेको चलचित्र ‘जारी’लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । उपेन्द्रले ‘कबड्डी’ सिरिज लेखनमा रामबाबुलाई साथ दिदै […]

अब पनि मिरुना ‘अनलक्की’ कि ‘सुपरलक्की’ ?

नायिका मिरुना मगरले चलचित्र ‘अनलक्की’ ट्याग भिराइदिएको भन्दै मिडियासँग दुखेसो पोखिन् । आफू ‘अनलक्की’ नभएर ‘सुपरलक्की’ भएको मिरुनाको कथन थियो । मिरुनाले आफूलाई ‘सुपरलक्की’ बताउनुको कारण चलचित्र नचलेपनि दर्शकले आफूलाई माया गरेको र चलचित्र पाइरहेको कारण खुलाएकी थिइन् । मिरुनाले आफूले आफूलाई ‘सुपरलक्की’ बताइरहँदा उनी अभिनित चलचित्र ‘च च हुई’ अहिले हलमा चलिरहेको छ । […]

‘अनलक्की नायिका’ भन्दा फिल्म क्षेत्र नै छाडिदिउँ जस्तो लाग्छ’: मिरुना

लण्डनमा बस्दै आएकी मिरुना मगरलाई अभिनयमा खुबै रुची थियो । आमा थिएटरको कलाकार भएका कारण पनि उनलाई अभिनयमा चासो बढेको थियो । सन् २०१६ मा नेपाल आएकी मिरुनाले रहरै रहरमा अभिनय सिकिन् । एक्टर स्टूडियोमा अभिनय सिकेकी मिरुनाले नाटकमा काम गर्ने अवसर पाइन् । नाटक थियो, ‘कथा देश ३’ । उक्त नाटकमा काम गरेपछि मिरुनाले […]

आर्यनलाई मनपर्यो मिरुना

नायक आर्यन सिग्देल र नायिका मिरुना मगरको जोडी जिन्दगीको पिङ खेल्न तयार छन् । मंसिरको ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘च च हुई’मा मिरुना र आर्यनको जोडी देख्न सकिन्छ । चलचित्रमा हङकङमा काम गर्दागर्दै नेपाल आएका यूवक र हिमाली भेगमा बस्ने यूवतीको कथालाई रोमान्चक तरिकाले प्रस्तुत गरिएको छ । अनलाइनखबरसँगको रमाइलो कुराकानीमा आर्यन र […]

क्रेज फर्काउने दाउमा आर्यन, ‘अनलक्की’ ट्याग हट्ने आशामा मिरुना

मंसिर ६ गतेबाट चलचित्र ‘च च हुई’ रिलिज हुँदैछ । यो चलचित्रमा नायक आर्यन सिग्देल र नायिका मिरुना मगरको जोडीलाई देख्न सकिन्छ । एउटा पुस्तकका कारण दुई यूवामा आउने परिवर्तन र उनीहरुको यात्राको क्रममा भेट हुने यूवतीको वरिपरी नै चलचित्र घुमेको छ । भोलाराज सापकोटा आर्यनको साथीको भूमिकामा छन् । नायक आर्यन सिग्देलको लागि यो […]

दयासँग मिरुनाको जोडी

नायिका मिरुना मगरले अभिनय गरेका ३ वटा चलचित्र हलमा लागिसकेका छन् । ‘लालपूर्जा, रोज र साइनो’ बजारमा आएपनि यी चलचित्रले व्यापार राम्रो गरेनन् । जसकाकारण पनि मिरुनालाई ‘अनलक्की’ नायिका भन्ने गरिन्छ । तर, नायिका मगरले काम गरेका चलचित्रले व्यापारिक रुपमा कमाल नगरेपनि उनको हातमा चलचित्रको अभाव भने छैन । उनी अभिनित चलचित्र ‘च च हुई’ […]

फस्टलुकमा यस्तो बन्यो आर्यन र मिरुनाको ‘च च हुई’

चलचित्र ‘च च हुई’को फस्टलुक रिलिज गरिएको छ । सार्वजनिक दुई पोष्टरमा नायक आर्यन सिग्देललाई कमेडी अवतारमा देख्न सकिन्छ । उनको साथमा पोष्टरमा नायिका मिरुना मगर र कलाकार भोलाराज सापकोटालाई देख् सकिन्छ । कलाकार माओत्से गुरुङ पनि फस्टलुकमा देखिएका छन् । मंसिर ६ गतेलाई प्रदर्शन मिति तय गरेसँगै चलचित्रको प्रचार आरम्भ गरिएको हो । एजीएल […]

‘साइनो’को लागि मिरुना र राजकुमारको मोफसल दौड

साउनको २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘साइनो’को टिम अहिले मोफसल दौडमा छ । विशेषगरि, चलचित्र रिलिजको केही दिन मात्र बाँकी रहँदा मोफसलका दर्शकसँग साक्षात्कार गर्ने उद्देश्यले टिम देश दौडाहामा लागेको हो । नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दको निर्माणमा बनेको यो चलचित्रमा मिरुना मगर, नीता ढुंगाना, राजकुमार, भुवन चन्द, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य […]

मिरुना र नीताको दाबी–‘हामीविच डाहा छैन’

साउनको २४ गते नायिका मिरुना मगर र नीता ढुंगानाको मुख्य भूमिका रहेको चलचित्र ‘साइनो’ रिलिज हुँदैछ । यो चलचित्रमा मिरुना आधुनिक यूवतीको भूमिकामा छिन् भने नीतालाई गाउँकी यूवतीको भूमिकामा देखाइएको छ । दुबै नायिकाले यो चलचित्रका लागि निकै नै मिहिनेत गरेको बताए । नीताको प्रशंसा गर्दै मिरुनाले भनिन्–‘उहाँले त कालिञ्चोकको चिसोमा लड्दै उठेर काम गर्नुभएको […]

गाउँले भूमिकामा रमाउने मिरुना

नायिका मिरुना मगरको सुन्दरताको फ्यान धेरै छन् । अझ, उनको साधारण शैलीलाई पनि दर्शकले मन पराउँछन् । उनी अभिनित चलचित्र ‘साइनो’ साउनको २४ गतेबाट रिलिज हुँदैछ । मिरुना भन्छिन्–‘मलाई ग्रामिण परिवेशको यूवतीको भूमिका गर्न मन लागेको थियो । ‘साइनो’मा यस्तै खालको भूमिकाको अफर आयो र गरेँ ।’ मिरुनाले आफूलाई यस्तो भूमिका मनपर्ने भएकाले पनि अफर […]

मंसिरमा आर्यन र मिरुनाको ‘च च हुई’

वितरण कम्पनी एफडीले अहिले धमाधम ठूला चलचित्रको वितरणको जिम्मा लिइरहेको छ । हरेक दिनजसो एफडीले नयाँ नयाँ चलचित्रको वितरणमा कदम अगाडि बढाएको छ । एफडीको यो नयाँ शैली हो भनेर वुझ्न सकिन्छ । यसैविच, एफडी कम्पनीले चलचित्र ‘च च हुई’को पनि वितरण गर्ने भएको छ । नायक आर्यन सिग्देल र नायिका मिरुना मगरको मुख्य भूमिका […]

कहिले चम्किएला मिरुनाको भाग्य ?

चलचित्र ‘लालपूर्जा’बाट डेब्यू गरेकी नायिका मिरुना मगरलाई सुन्दर नायिकाको रुपमा चिनिन्छ । पहिलो चलचित्रबाट नै असफलता ब्यहोरेकी मिरुनाले दोस्रो चलचित्र ‘रोज’मा अहिलेका चल्तीका नायक प्रदिप खड्कासँग पनि काम गरिन् । तर, प्रदिप पनि मिरुनाको लागि लक्की सावित हुन सकेनन् । ‘रोज’ पनि बक्स अफिसमा चलेन । अहिले मिरुनाको अभिनय रहेको चलचित्र ‘साईनो’ रिलिजको तयारीमा छ […]

हँसिली मिरुना

नायिका मिरुना मगरलाई चलचित्र क्षेत्रमा भाग्यमानी मान्न सकिन्छ । चलचित्र क्षेत्रमा आएको छोटो समयमा नै उनले पाएको चर्चा र उनको माग गज्जबको छ । यसमा मिरुनाको कामको प्रभाव मुख्य होला । मिरुनाले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेका छैनन् । यसअर्थमा, उनी अझै बक्स अफिस हिटको खोजीमा छिन् । तर, उनलाई चलचित्रमा लिनका […]

मिरुनालाई संझदै विकल्प

नायिकाको रुपमा चर्चा कमाइरहेकी मिरुना मगर पछिल्लो समयमा म्यूजिक भिडियोमा पनि व्यस्त छिन् । उनले हालै मात्र अमेरिकामा रहँदै आएकी समाजसेवी तथा गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको ‘तिमीले भन्दा’ बोलको गीतको भिडियोमा मोडलिङ गरेकी छिन् । गायक प्रराज पौडेलको आवाजमा समावेश यो गीतमा निल गुरुङको संगीत छ । भिडियोमा दर्शकले नायिका मिरुना मगरलाई मोडल […]

‘चच हुई’मा आर्यनसँग मिरुनाको जोडी

नायक आर्यन सिग्देल चलचित्र ‘हजार जुनी सम्म’को छायांकन सकेर अहिले परिवारसँग छन् । तर, गर्भवती रहेकी श्रीमती सपनालाई उनले धेरै समय दिन पाएका छैनन् । उनी, आजै निर्देशक साम्तेन भुटियाको नयाँ चलचित्रका लागि जोमसोम पुग्दैछन् । यो चलचित्रको नाम ‘चच हुई’ राखिएको छ । चलचित्रको छायांकनका लागि यसको निर्माण टिम जोमसोम पुगिसकेको छ । यो […]

‘साइनो’को गीतमा मिरुना र राजको छमछमी

नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’को प्रदर्शन मिति तय गर्दै पहिलो गीत पनि सार्वजनिक गरिएको छ । प्रताप दास र मेलिना राईको आवाज रहेको गीतमा चेतन कार्कीको शब्द, बसन्त सापकोटाको संगीत छ । ‘मायालुलाई जात्रैमा भेटियो’ बोलको गीतमा नव–नायक राज कुमार र नायिका मिरुना मगरको नृत्य हेर्न सकिन्छ । रामजी […]

मिरुना भन्छिन्–‘प्रदिपसँग फिल्म खेल्दैमा भाग्य बल्दैन’

‘लालपुर्जा’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन, मिरुना मगर । उनी अभिनित पहिलो चलचित्र नै असफल भयो । उनले दोस्रो चलचित्रका रुपमा ‘रोज’मा काम गरिन् । यो चलचित्रबाट उनलाई आशा निकै थियो । कारण, यो चलचित्रमा नायक प्रदिप खड्का मुख्य भूमिकामा थिए । तर, यो चलचित्र पनि चलेन । चलचित्रबाट प्रदिप खड्का र मिरुना […]

मिरुनाको सुन्दरता

नायिका मिरुना मगरलाई अझै पनि दर्शकले राम्रोसँग नोटिस गर्न सकेका छैनन् । नेपाली चलचित्र क्षेत्रमा उनले अझै पनि धेरै काम गर्न बाँकी छ । तर, मिरुना मगरको सुन्दरता र उनको अभिनयको भने प्रशंसा हुन थालेको छ । ‘लालपूर्जा’ डेब्यू नायिकाले दोश्रो चलचित्र ‘रोज’बाट पनि सफलता चाख्न नसकेको प्रष्ट हो । तर, यो चलचित्रका नायक प्रदिप […]

भूवनको लगानीमा ‘साइनो’ घोषणा, नीता र मिरुना मुख्य हिरोइन

नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्दले अब चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले, निर्माण गर्न लागेको चलचित्र ‘साइनो’को आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको छ ।  निर्मात्री चन्दले पारिवारिक प्रेम कथामा यो चलचित्र निर्माण हुने जानकारी दिइन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रलाई रमेश थापाले निर्देशन गर्दैछन् । चलचित्रमा नीता ढुंगाना, […]

‘रोज’को विशेष शोमा प्रदिपका यस्ता यूवती फ्यान

आफ्नै प्रेमीले प्रेमिकालाई किन मार्‍यो भन्ने कथाको वरिपरी घुमेको चलचित्र ‘रोज’ आजबाट देशभरका हलमा लागेको छ । देशभरका करिब ९५ पर्दामा रिलिज भएको यो चलचित्रको आज बिहान काठमाण्डौको बीग मुभिजमा विशेष शो आयोजना गरिएको छ । विशेष शोमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का, नायिकाद्धय मिरुना मगर र परमिता आर एल राणा, निर्देशक निरक पौडेल लगायत […]

मिरुनाको मुस्कान

उसो त, भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रोज’मा नायक प्रदिप खड्कासँग नायिका मिरुना मगरको जोडी नसुहाएको चर्चा पनि चलेको छ । तर, मिरुना भने कलाकारको जोडी उचाइले भन्दा पनि कामले सुहाउने बताउँछिन् । पहिलो चलचित्र ‘लालपूर्जा’को असफलताले मिरुना खासै दर्शकमाझ नोटिस हुन पाइनन् । अब, उनी मिरुना चलचित्र ‘रोज’बाट चम्कने दाउमा छिन् । […]