Comments Add Comment

रचना रिमाल

List Grid
रचना र प्रविनको ‘तिमी कस्की छोरी’

गायिका रचना रिमाल र गायक प्रविन वेडवालको स्वरमा समावेश ‘तिमी कस्की छोरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र शम्भु घिमिरेलाई देख्न सकिनछ । बन्दीपुरको रामकोटगाउँमा छायांकन गरिएको भिडियोलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । भिडियोमा अशोक कुमारको छायांकन […]

श्रृष्टी र सुधिरको ‘माया झ्यालैमा’

गायक बसन्त सापकोटा र गायिका रचना रिमालको स्वरमा समावेश ‘माया झ्यालैमा’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गीतमा बसन्तकै शब्द तथा संगीत छ । यो गीतको भिडियोमा मोडलद्धय श्रृष्टी खड्का र सुधिर श्रेष्ठको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, निशान काश्यपको सम्पादन छ । निशानले नै यो भिडियोको निर्देशन गरेका हुन् ।