Comments Add Comment

समानुपातिक सांसद

List Grid
अध्यादेशले चिनेन समानुपातिक सांसद

१० वैशाख, काठमाडौं । कोरोना महामारी बढ्दै गइरहेका बेला सरकारले ल्याएको दल त्यागसम्बन्धी बेमौसमी अध्यादेशले समानुपातिक सांसदहरुलाई अवमूल्यन गरेको छ । अध्यादेशले समानुपातिक सांसदलाई चिनेको छैन । सोमबार साँझ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जारी गरेको अध्यादेशले पार्टी फुटाउने प्रावधानलाई खुकुलो बनाएको छ । केन्द्रीय कमिटी र संसदीय दल दुबैमा ४० प्रतिशत पुर्‍याएपछि मात्र पार्टी फुटाउन पाउने […]

निर्वाचन क्षेत्र विकासको ३ करोडमा राप्रपा नेपालको चलखेल

२३ असार, काठमाडौं । समानुपातिकतर्फका सांसदसमेत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको संयोजक हुन पाउने गरी नियमावली संशोधन गर्न राप्रपा नेपालले स्थानीय विकास मन्त्रालयलाई दवाव दिएको छ । हालको निर्वाचन क्षेत्र पूर्वाधार बिकास नियमावलीअनुसार निर्वाचित सांसदमात्र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको संयोजक हुन पाउँछन् । राप्रपा नेपालसँग समानुपातिक सभासदमात्रै छन् । आफ्नो पार्टीको तर्फबाट एउटा पनि […]