Comments Add Comment

स्वास्थ्य बीमा बोर्ड

List Grid
स्वास्थ्य बीमा बोर्ड सदस्यमा २ जना मनोनित

३१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा डा. सुरेश तिवारी र चन्द्र थापालाई ४ वर्षका लागि मनोनित गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा. तिवारीलाई विज्ञको रुपमा र थापालाई बीमितको तर्फबाट मनोनित गरेका हुन् । मनोनित भए लगत्तै दुबै जनालाई बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज […]

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. उप्रेती नियुक्त

२० साउन, काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि स्वास्थ्य मन्त्रालयले डा. उप्रेतीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । यसअघि १२ साउनमा […]