जेनजी आन्दोलनको बहानामा दुग्ध किसानको भुक्तानी रोक्ने खेल
२०८२ असोज १ गते २१:५५ अगाडि
सरकारले पटक-पटक भुक्तानी दिने भनेर सहमति गर्ने तर कार्यान्वयन कहिल्यै नगर्ने किसानहरूको गुनासो छ...