+
+
Shares

आन्दोलनमा मारिएकाहरूको शवयात्रामा हजारौं सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २९ गते १६:४८

Janakpur-Sab-Yatra-1

वीरेन्द्र रमण

२९ भदौ, जनकपुर । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मारिएका तीन जनाको शव यात्रामा हजारौं मानिस सहभागी भएका छन् ।

जनकपुर अञ्चल अस्पतालबाट शव यात्रा सुरु भएको थियो । शव यात्रामा हजारौं सर्वसाधारण सहभागी भएका छन् । मधेसी मोर्चाका नेताहरु पनि छन् ।

स्थानीय प्रशासनले मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्तिका लागि सिफारिस गरेपछि पीडित परिवारले शव बुझेका हुन् ।

२५ गते जनकपुरमा प्रहरीले चलाएको गोली लागी संजय चौधरी, निकु यादव र दिलिप यादवको मृत्यु भएको थियो । तीनै जनाको मुजेलिया चोकमा सामुहिक अन्त्येष्टि गरिनेछ ।

Janakpur-Sab-Yatra-3
तस्वीरः उपेन्द्र महतोको फेसबुकबाट

Janakpur-Sab-Yatra Janakpur-Sab-Yatra-2

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?