+
+
Shares

तीन दललाई मधेसी मोर्चाको जवाफः सीमांकनमा सहमति नभई नाकाको अवरोध हट्दैन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते १४:५२

Three-Party-And-Madhesi-Morcha

२० असोज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा धर्नासहितका आन्दोलन फिर्ता लिन तीन दलले गरेको आग्रह अस्वीकार गरेको छ । यससँगै तीन दलीय वार्ता टोली र मधेसी मोर्चाको वार्ता विना निष्कर्ष टुङ्गिएको छ ।

सिंहदरवारमा भएको वार्तामा तीन दलीय वातार्न टोलीले जनजीवन कष्टकर भएको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो ।

तर, मधेसी मोर्चाले सीमांकनमा सहमति नभएसम्म आन्दोलन फिर्ता नलिने बताएको छ । बैठकपछि मधेसी मोर्चाका नेताहरुले तीन दलीय वार्ता टोली ठोस प्रस्तावसहित आउन नसकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?