मनोरन्जन

फिल्म नचले पनि सन्नीको रेट घटेन

मुम्बई । सन्नी लियोनी अभिनित चलचित्र ‘एक पहेली लीला’ को प्रदर्शन हुनु अगाडि नै ब्यापक चर्चा भएको छ । युटुबमा प्रोमो सार्वजनिक भएको एक सातामै दसलाख बढीले हेरेका थिए । तर, बक्स अफिसमा उधुम...

करणसँग बिपाशाको डेटिङ

मुम्बई । जोन अब्राहमसँग सम्बन्ध बिगि्रएपछि विक्षिप्त भएकी अभिनेत्री विपाशा बसु अचेल हिन्दी फिल्म ‘एलोन’को नायक करणसिंह ग्रोवरसँग डिनरमा रमाउन थालेकी छिन् । भारतीय मिडियाले उल्लेख गरे अनुसार उनिहरु नियमित जसो मुम्बईमा रहेको एउटा...

एकसाथ आउँदैछन् सैफअलि खान र शाहीद कपुर

मुम्बई । शाहीद कपुर र सैफ अलि खान फरक पुस्ताका अभिनेता हुन् । उनीहरु यसकारण चर्चामा आए कि, छुट्टा-छुट्टै समयमा दुबैले एउटै युवतिलाई प्रेम गरे । क्लबमा नाच्ने क्रममा करिना कपुर र शाहिदले चुम्बन...

भैरहवामा छैन चलचित्रको बजार, हलको पनि कमजोरी

भैरहवामा नेपाली चलचित्रको बजार खस्किदै गएको चलचित्र भवनका संचालकहरुले बताएका छन् । नेपाली चलचित्रले हिन्दी चलचित्र जस्तो कथावस्तुलाई समेटर दर्शकमाझ प्रस्तुत गर्न नसक्दा भैरहवामा नेपाली चलचित्रको बजार खस्किदै गएको हो । त्यस्तै भैरहवामा...

रक्तदानमा पनि ‘होस्टेल रिटर्न्स’

शुक्रबार हात्तीबनमा आयोजना गरिएको रक्तादन कार्यक्रममा चलचित्र ‘होस्टेल रिटर्न्स’ले ऐक्यवद्धता जनाएको छ । निर्माता एवं कलाकार सुनिल रावल र कलाकार सुशिल श्रेष्ठले रक्तदान गरेका थिए । निरंकारी मिसनले आयोजना गरेको कार्यक्रममा यो चलचित्रले सहकार्य...

यस्तो छ ‘रेशम फिलिली'(समिक्षा)

‘पारी त्यो डाँडा’ माथि बोलको गीत यूट्युबमा भाइरल बनेपछि नेपालमा मात्र होइन, विदेशमा पनि चलचित्र ‘रेशम फिलिली’माथि आशा एकाएक उम्लिएको थियो । गीत नै यती राम्रो छ, यसको दृश्य कस्तो होला, चलचित्र कस्तो होला,...

‘क्लोथ्स् नेपाल’ उद्घाटनमा एकसाथ नम्रता र आर्यन

चलचित्र ‘क्लासिक’को निर्माण यूनिटले ‘क्लोथ्स् नेपाल’सँग पहिरन सहकार्य गरेको छ । चलचित्रको निर्माणका क्रममा प्रयोग हुने सम्पूर्ण पहिरनको व्यवस्थापन ‘क्लोथ्स् नेपाल’ले उपलब्ध गराउनेछ । अनलाइनमार्फत आफ्नो व्यापार गर्दै आएको ‘क्लोथ्स् नेपाल’ले काठमाण्डौको तिनकुनेमा स्टोरको...

‘रेशम फिलिली’को प्रिमियर, कामेश्वर चौरासीया चलचित्रको हिरो(फोटो फिचरसहित)

यो बर्ष प्रदर्शनमा आएको पहिलो चलचित्र ‘रेशम फिलिली’को भव्य प्रिमियर काठमाण्डौको कुमारी हलमा सम्पन्न भएको छ । आजबाट प्रदर्शनमा आएको यो चलचित्रको प्रिमियरमा चलचित्र क्षेत्रका कलाकार, निर्देशक, निर्मातादेखि अन्य विभिन्न क्षेत्रका मानिसहरुको उल्लेख्य उपस्थिती थियो...

बिरामी परे सलमान खान

मुम्बई । हिट एण्ड रलको मामलामा कहिले अदालत र कहिले वकिलको कार्यालय धाईरहेका अभिनेता सलमान खानलाई मौसमले पनि धोका दिएको छ । मौसम परिवर्तन सँगै उनी बिरामी परेका छन् । पछिल्लो फिल्म ‘बजरंगी भाईजन’...

आमिर भन्छनः पुरुषत्वको परिभाषा बदल्नुपर्छ

मुम्बई । बलिउडमा ‘मिस्टर पर्फेक्सनिष्ट’  भनिने आमिर खानले पुरुषत्वको विषयमा पुनः परिभाषा गरिनुपर्ने बताएका छन् । पछिल्लो समय भारतमा महिलाहरु बलात्कृत हुँदै गएकोमा चिन्तित आमिरले शक्ति सन्तुलन बदल्नका लागि पनि पुरुषत्वको नयाँ परिभाषा हुनुपर्ने...

राजबल्लभको हलिउड फिल्म जेठमा रिलिज हुने

काठमाडौं । नेपाली नायक राजबल्लभ कोईरालाले अभिनय गरेको हलिउड फिल्म ‘हाईवे टु धुम्पुस’ जेठ २९ गते नेपाल रिलिज हुने भएको छ । काठमाडौ, पोखरा, हेटौंडा लगायत मुख्य शहरमा फिल्म रिलिज हुन लागेको जानकारी दिंदै...

आजदेखि रेशम फिलीली र झोला

काठमाडौं । दुईसाता यता नयाँ नेपाली फिल्म हेर्न नपाएका दर्शकले आजदेखि दुई नयाँ चलचित्र हेर्न पाउने भएका छन् । शुक्रवारदेखि रेशम फिलिलि र झोला प्रदर्शन हुने भएको छ । रेशम फिलिलि पछिल्लो समय निकै...