+
+
Shares

क्यालेन्डरमा टपलेस श्रद्धा कपुर

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २३ गते ११:०६

बलिउडमा प्रवेश गरेसँगै शक्ती कपुरकी छोरी श्रद्धा कपुर चर्चामा छिन् । उनले अभिनय गरेका सबै चलचित्रले बक्स अफिसमा तहल्का मच्चाएका छन् ।

shraddha-kapoor-topless_thumb_010615035727
उनै श्रद्धा एक क्यालेन्डरका लागि टपलेस भएकी छिन् । बलिउडका चर्चित फोटोग्राफर डब्बु रतानीको नयाँ बर्ष २०१५ को क्यालेन्डरका लागि फोटोसुट गर्दै उनी टपलेस भएकी हुन् ।

उनले गरेको फोटोसुटले अहिले चर्चा पाएको छ । उनले अभिनय गरेका ‘आशिकी २, एक भिलेन’ले बक्स अफिसमा कमाल मच्चाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?