+
+

Live Update : विनाशकारी भूकम्पको महाविपत्तिमा नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १३ गते ७:१८

Earth-quakes-At-kathmandu-(12)

१३ वैशाख, काठमाडौं । शनिबार आएको विनाशकारी भूकम्पमा परी १३ सय १ हजार ३ सय ८२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

४४८२ घाइते भएका छन् । विनाशकारी भूकम्पको केन्द्र मानिएको गोरखाको बार्पाकमा झण्डै ८० प्रतिशत घरहरु भत्किएको पाइएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जनाएको छ ।

आइतबार विहानैबाट उद्दार फेरि सुरु भएको छ । तर, विहानै पनि दुई पटक भूकम्पको धक्का महसुस भएको छ । यसले सर्वसाधारण सत्रित भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?