Comments Add Comment

सेञ्चुरी बैंक र एस रेमिटबीच रेमिट्यान्स सम्झौता

२९ चैत, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र एस रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौताअनुसार सेञ्चुरी बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट एस रेमिट्को भुक्तानी लिन सकिनेछ ।
Centure-Bank-New-logo
यसतै एस रेमिटका सम्पूर्ण एजेन्टहरुबाट सेञ्चुरी रेमिटको भुक्तानी लिन सकिने छ । आर्थिकवर्ष २०७२/७३ को पुस मसान्तसम्म बैंकले २४ अर्व ८ करोड रुपैयाँ निक्षे संकलन गरेको छ ।

यसअवधिमा बैैंकले २० अर्व ८४ अर्व परिचालन गरेर २३ करोड ४२ लाख सञ्चालन मुनाफा र १६ हरोड ८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment