+
+
Shares

एमालेका केन्द्रदेखि गाउँसम्मै गुटबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३ गते ५:४६

UML-meet३ वैशाख, काठमाडौं । सरकारकोे नेतृत्व गरेको दल नेकपा एमालेका केन्द्रदेखि गाउँ तहसम्मै चरम गुटबन्दी बढेको तथ्य वाहिर आएको छ ।

केन्द्रीय किमिटीको बैठकमा पेश भएको प्रतिवेदनले नेतृत्व तहदेखि गाउँ तहसम्मै गुटबन्दी मौलाएको र पार्टी काम ओझेलमा परेको किटान गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

अनुशासन आयोगले पछिल्लो समयमा शीर्ष नेतृत्वबाटै संरक्षण पाई पार्टीभित्र गुटबन्दीले सीमा नाघेको भन्दै गुटबन्दी अन्त्य गर्न नेतृत्वलाई विशेष ध्यानाकर्षणसमेत गराएको छ ।

केन्द्रीय कमिटीको बैठकमा बिहीबार आयोग अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन पेस गरेका हुन् । प्रैतिवेदनमा पार्टी भित्र बढ्दै गएको गुटबन्दीलाई अन्त्यगर्नु पर्नेमा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?