१६ वैशाख, काठमाडौं । वैद्य माओवादीसँग पार्टी एकता लगायतका विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादीको बैठक विहीबार बिहान सुरु भएको छ ।
प्रचण्डनिवास लाजिम्पाटमा आयोजना गरिएको बैठकमा पार्टी एकताका साथै समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ । साथै बैठकमा सरकारको मूल्यांकन सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4