+
+

ट्राफिकले सकेन, अनामनगरको सडक फेरि उस्तै

श्रीधर पौडेल श्रीधर पौडेल
२०७३ वैशाख २८ गते १६:३३

Parking on Footpath

२८ वैशाख, काठमाडौं । सडकको ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरु कसरी निरीह बन्दारहेछन् भन्ने दृश्य अनामनगरमा फेरि देखिएको छ ।

अनामनगरको सडकपेटीमा सवारी साधनहरु जथाभावी पार्किङ गरिएको सचित्र समाचार अनलाइनखबरमा प्रकाशित भएकै दिन सोमबार प्रहरीले त्यहाँका गाडी उठायो । तर, मंगलबार पुनः सडकको दृश्य उही पुरानै देखियो ।

यात्रुहरु हिँड्ने पेटीमासमेत पार्किङ गरिएको र बाटो अवरुद्ध पारिएको समाचार सोमबार अनलाइनखबरमा प्रकाशित भएको थियो ।

हेर्नुहोस् समाचार- बग्गीखानाका हाकिमले नदेखेको तमासाः पेटीमै पार्किङ

अनलाइनखबरमा समाचार छापिएको केही घण्टापछि नै त्यहाँ ट्राफिक प्रहरी पुगेर सवारी साधनहरु हटाएको थियो ।

यो पनि पढ्नुहोस्- बग्गीखानाको तात्तातो एक्सन, अनामनगरको सडक पेटी एक घन्टामै साफ !

प्रहरीको कारवाहीपछि त्यहाँको ट्राफिक व्यवस्थापन हुने स्थानीय अनमनगरवासीले अनुमान गरेका थिए । तर, मंगलबार फेरि उस्तै पुरानै दृश्य यस्तो देखियोः

Parking on Footpath 1

Foothpath Parking 2

Foothpath Parking 3

FoothPath Parking 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?