+
+

निराजनको तस्बिर हेरेर दिन बिताउँदै वेनिशा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १२ गते १२:५५

benisha and nirajan
गायिका अम्बिका भट्टराइको आवाजमा समावेश ‘बिताउछु  दिन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अम्बिकाकै शब्द तथा संगीत छ ।

भिडियोमा नायिका वेनिशा हमाल र निराज प्रधानको मुख्य भूमिका छ । विशाल भण्डारीले निर्देशन गरेको भिडियोलाई एस ए भीजन कम्पनीले तयार पारेको हो ।

निराजन अहिले म्यूजिक भिडियोमा जमिरहेका छन् भने वेनिशा चलचित्रमा व्यस्त हुन थालेपछि कम भिडियो खेल्ने मुडमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?