बुधबार, ९ फागुन, २०७४
OnlineKhabar.com

जन्मदिनमा हेर्नुहोस् दीपाश्री निरौलाका नदेखिएका तस्बिर

अनलाइनखबर २०७३ भदौ ७ गते ११:१२ मा प्रकाशित

dipa shree photo (1)
आज हाँस्य कलाकार एवं चलचित्र निर्देशक दीपाश्री निरौलाको जन्मदिन हो । रेडियो नाटक, चलचित्रकी नायिका, ‘तितो सत्य’ हुँदै दीपा चलचित्रको निर्देशक समेत भैसकेकी छिन् ।

दीपाको करिअरमा ठूलो उतारचढाव आएको छ । तर, पनि यी कलाकारले आफूलाई चलचित्र र हाँस्य दुनियाँमा एउटा उचो स्थानमा राखिसकेकी छिन् । ४० बर्ष कटिसक्दा पनि दीपाले बिहे गरेकी छैनन् । dipa shree photo (2) dipa shree photo (3) dipa shree photo (4) dipa shree photo (5) dipa shree photo (6)
जन्मदिनको अवसरमा हामीले पाठकमाझ दीपाश्रीका केही यस्ता पुराना तस्बिर प्रकाशन गरेका छौ, जुन तस्बिर हेर्दा दीपालाई चिन्न नै गाह्रो पर्छ । dipa shree photo (7) dipa shree photo (8) dipa shree photo (9)

(२०७३ भदौ ८ गते ११:०१मा अद्यावधिक गरिएको)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

२ प्रतिकृयाहरू प्राप्त
  • Sagar Mani Thapa लेख्नुहुन्छ    |   २०७३ पुष २२ गते २०:१६

    दीपाको बारेमा कलाकार दीपक आलोकलाई थाहा थियो । तर उनी मरेर गए ।

    1
    0
    Share

  • Shankar Kumar Bhattarai लेख्नुहुन्छ    |   २०७३ पुष २८ गते १६:२८

    ए बन्ठी , आफ्नु पनि सन्तान , सन्तती फैलिउन भन्ने रहर , इच्छा छैन कि कसो ? हा…..हा…..हा ।

    0
    0
    Share

यसमा तपाइको मत




सम्बन्धित शीर्षकहरु

Also you may like this