+

एयाक्स छनौट चरणबाटै बाहिरियो, रोस्तोभले इतिहास रच्यो

२०७३ भदौ  ९ गते ८:४२ २०७३ भदौ ९ गते ८:४२
एयाक्स छनौट चरणबाटै बाहिरियो, रोस्तोभले इतिहास रच्यो

ajax९ भदौ, काठमाडौं । चार पटकको युरोपियन च्याम्पियन अयाक्स च्याम्पियन्स लिगको समूह चरणका पुग्न असफल भएको छ ।

बुधबार राति भएको प्ले अफको दोस्रो लेगमा अयाक्स रसियन क्लब एफसी रोस्तोभसँग ४-१ गोल अन्तरले पराजित भएको छ ।

पहिलो लेगमा १-१ बराबरी खेलेको रोस्तोभ समग्रमा ५-२ ले विजयी भएको छ । र, पहिलो पटक च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउन सफल भएको छ ।

च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय