+
+

पत्रकार सम्मेलनमै किन रोइन् छुल्ठिम ? सोनाक्षीले जोगाएको शत्रुघनको प्रतिष्ठा(भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २२ गते १४:४७

satrughan and sonaxi
नायिका छुल्ठिम गुरुङ आफ्नो नयाँ चलचित्र ‘डायरी’को पत्रकार सम्मेलनमै रोइन् । आखिर, उनलाई रुन वाध्य कसले बनायो ?आजको ‘मनोरञ्जन भिडियो समाचार’मा बलिउड नायक शत्रुघन सिन्हा नेपालमा आएर के भने ? छोरी सोनाक्षी सिन्हाले उच्छृङ्खल पहिरन नलगाएको भन्दै शत्रुघनले कसरी गरे छोरीको प्रशंसा ?

साथमा बलिउड नायिका ऐश्वर्या रायसँग कसरी भयो प्रिती जिन्टाको प्रेम ? हेर्नुहोस् आजको मनोरञ्जन भिडियो समाचारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?