Comments Add Comment

एभरेस्ट बैंकको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

swashthya-sibir
१ कात्तिक, काठमाडैं । बाइसौं वार्षिकोत्सवको अवसर पारेर एभरेस्ट बैंकले अज आफ्नो मुख्य कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । कार्यक्रममा लगभग २ सय ५० व्यक्तिले ग्रयाण्डी अस्पतालका चिकित्सकको टोलीबाट परामर्श/उपचार पाएका छन् ।

शिविरमा ईएनटि, दन्त चिकित्सा, ग्यास्त्रोएन्टेरोलोजी, ओप्थाल्मोलोजी र अर्थोपेडिक लगायतका सेवाहरू उपलव्ध थिए ।

शिविरको उद्देश्य विभिन्न स्वास्थ्य समस्याहरुको प्रारम्भिक निदान कसरी गर्ने भन्ने रहेको बैंकले जनाएको छ ।  शिविरमा चिकित्सक टोलिले ती समस्यामा समाधानमा सझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment