+
+
Shares

तस्बिरमा हेर्नुहोस् उषा र सुधांशुको बिहे

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १० गते १०:३५

usha-and-sudamsa-bihe-1

अन्ततः विभिन्न खालका चर्चाका विच नायक सुधांशु जोशी र नायिका उषा पौडेलले बिहे गरेका छन् । उनीहरुले बिहिबार बिहे गरेका हुन् । एक अर्कालाई जीवनसाथी रोज्दा उषा र सुधांशु निकै खुशी देखिएका छन् ।

केहि समय प्रेममा रहेको यो जोडीले बिहे गर्ने निर्णय गरेको खबर सार्वजनिक भएपछि यसले केहि समय चर्चा पाएको थियो । सुधांशु आफैले बिहेको बिषयमा खण्डन समेत गरेका थिए ।sudamsa-and-usha-bihe-3 sudamsa-usha-bihe-2

पहिलो बिबाह असफल भएपछि सुधांशु ८ बर्षदेखि एक्लो जीवन विताइरहेका थिए । नायिका उषा पौडेल भने भारतीय केहि सिरियलमा काम गरेर अमेरिका हानिएकी थिइन् ।

यी दुइको बिहेका आफन्त, अमेरिकामा रहेका केहि चलचित्रकर्मी सहभागी थिए ।sudamsa-and-usha-bihe-5 usha-and-sudamsa-5 usha-and-sudamsa-bihe-4

तस्बिरः राजीव श्रेष्ठको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?