२९ पुस, काठमाडौं । उच्च अदालतका ८० न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषदको बिहीबार मध्यरातमा बसेको बैठकले न्यायाधीशहरुको नाम टुंगो लगाएको हो ।
न्यायपरिषदको बैठकमा सर्वोच्चका वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्याय र बार एशोसियसनबाट न्याय परिषदमा प्रतिनिधित्व गर्ने सदस्य रामप्रसाद सिटौला भने सहभागी थिएनन् ।
(न्यायाधीश नियुक्तिको संख्या ८० हुनुपर्नेमा यसअघिको समाचारमा अन्यथा भएकाले क्षमाप्रार्थीसहित सच्याइएको छ । सं.)
हेर्नुहोस् नवनियुक्त न्यायाधीशहरुको सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4