+
+

पाँच सचिवको सरुवा, अख्तियारमा पूर्णचन्द्र भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ९ गते १७:२३
पूर्णचन्द्र भट्टराई

९ फागुन, काठमाडौं । सरकारले पाँच सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सचिवहरुको सरुवा गरेको हो ।

रामानन्द प्रसाद यादव सिचाइ, गजेन्द्र ठाकुर राष्ट्रिय सतर्कता केन्द्र, मोहनकृष्ण सापकोटा समान्य प्रशासन र राजेन्द्रकिशोर क्षत्री सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन् ।

यस्तै सामान्य प्रशासन मन्त्रालयका सचिव रहेका पूर्णचन्द्र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

यो पनि पढ्नुहोस् 

१४ देशका लागि नेपाली राजदूत सिफारिस (सूचीसहित)

स्पेनमा नेपाली दूतावास खुल्ने, राजदूतमा भरत रायमाझी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?