+
+

जनउत्थान लघुवित्तले २१ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ६ गते १३:१७


६ कात्तिक, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंकले २१ प्रतिशत लाभांश दिने भएको छ ।  कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत र कम्पनीको साधारण सभाले पारित गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?