+

बार्सिलोनाले भ्यालेन्सिया प्रतिद्वन्द्वी पायो

२०७४ माघ  १२ गते १८:४८ २०७४ माघ १२ गते १८:४८
बार्सिलोनाले भ्यालेन्सिया प्रतिद्वन्द्वी पायो

१२ माघ, काठमाडौं । साविकको विजेता बार्सिलोनाले कोपा डेल रे कप फुटबलको सेमिफाइनलमा भ्यालेन्सिया प्रतिद्वन्द्वी पाएको छ ।

शुक्रबार भएको ड्रमा बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ भने भ्यालेन्सिया तेस्रो स्थानमा छ ।

अर्को सेमिफाइनलमा सेभिल्ला र लेगानेस भिड्नेछन् । सेभिल्ला ला लिगाको छैटौं र लेगानेस १३ औं स्थानमा छ ।

कोपा डेल रे बार्सिलोना भ्यालेन्सिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय