१८ चैत, काठमाडौैं । वीर हस्पिटलको ट्रमा सेन्टरबाट हामफालेर एक जना अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार आत्महत्या गर्नेमा अमेरिकी नागरिक जोन छन् । उनको विस्तृत विवरण खुलेको छैन ।
यसअघि पनि उनले आत्महत्याको प्रयास गरेका थिए । उनी १६ चैतमा आफ्नै घाँटी काट्ने प्रयास गरेपछि हस्पिटल भर्ना भएका थिए ।
थप अनुसन्धान भइरहेको घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4