Comments Add Comment

पौडी खेल्ने क्रममा दुई युवक वेपत्ता

२ वैशाख, बनेपा । काभ्रेको भुङ्लु ८ मा पौडी खेल्ने क्रममा दुई युवक वेपत्ता भएका छन् । सुनकोशी र इन्द्रवती नदीको दोभानमा पौडी खेल्ने क्रममा भक्तपुर ६ का २१ वर्षीय सुजन दुलाल र २२ वर्षका दिनेश दुलाल वेपत्ता भएका हुन् ।

चार जनाको समूहमा कोशीपारी पुगेका उनीहरु पौडी खेल्न नदीमा पसेको थिए । हराइरहेका दुबैको खोजी भइरहेको काभ्रेका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment