1. ताजा अपडेट
Comments Add Comment
कोष राज थपलिया
२०७५ वैशाख ७ गते ७:१२
सिन्डीकेट खराव हो ! सबै व्यावसायीलाई समान गनुपछं ! जनताको अधिकार हनन हुनपाउँदैन !
नेपाली
२०७५ वैशाख ४ गते १४:०२
सरकारलाई कर नतिर्ने, जनताहरुलाई बेस्सरि ठग्ने, सडक अाफ्नाे बाउकाे विर्ता बनाएर कमाउन खाेज्ने यी अातङ्ककारिहरुलाई हर सम्भव तरिकाले याे सरकारले ठेगान लगाअाेस् ..
Drj
२०७५ वैशाख ४ गते १२:२२
फेरी एउटै गनगन कति गर्नु, व्यवशाय गर्ने हो भने खुरुक्क कंपनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्नु पर्यो जिल्ला प्रशाशनमा एनजीओ दर्ता गराएर त्यसबाट ब्यापार गर्न मिल्दैन | कानूनमा स्पष्ट भएको कुरा पनि जबरजस्ती गरेर केही मिल्नेवाला छैन खाली बेइज्जति मात्र कमाइने हो | यातायात र ट्रान्सपोर्ट दुबै ब्यापार व्यवशाय नै हुन तिन लाइ सम्बिधानको मर्म अनुसार पूर्ण प्रतिस्पर्धामा चलाउनुस्,जनतालाइ राम्रो सेवा दिनुस संसार भरिनै अहिले यस्तै आर्थिक नीति चलेको छ, नियम अनुसार कर तिर्नुस नाफा अलि कमै भए पनि सन्तुष्ट हुनुस, बढी मुनाफा चाहिए अन्य व्यापार खोज्नुस तपाँइको ठाँउमा अरू आउन तत्पर छन तपाँइहरुकै सिन्डिकेटले बाटो छेकेको थियो अहिले सरकारले खोलेको छ | अर्को कुरा तपाँइहरुले के बुझ्नुस भने जनतापनि जागृत भैसकेको छ अटेरी गरे हामी जनता पनि सडकमा ओर्लिन तयाँर छौँ |
Rajan
२०७५ वैशाख ४ गते ११:५२
Good, I was waiting for some foolish announcement like this from so called "Yatayat Byawasayis". Binashkaale biparit buddhi bhanchan ni, aba iniharu ko aandolan ko against hami sab yatayat pidit sarwa sadharan haru ek jut bhayera pratikar garnai parcha, This is war and victory will be and should be on the people's side....
Hari
२०७५ वैशाख ४ गते ११:४२
Mathi ka pratikriya herda laagchha gaadiwaalaa chor ho. A murkha ho, Timi haru le euta gaadi kinera chalayera ta hera. ke bina measi bak bak garchhau.
Zenith Basent
२०७५ वैशाख ४ गते ११:१४
सार्वजनिक सवारी साधन आफुले भने अनुसार चलाउन पाए चाहिँ चलाउने अनि आफु अनुसार भएन भने नजलाउने हो भने सरकारले निम्न बमोजिमका काम कारवाही अगाडि बढाओस् । १ देशैभर दर्ता भएका यातायात समितिहरु खारेज गरि निमिट्यान्न पारिनुपर्दछ । २ त्यस्ता समितिमा लाग्ने कुनै पनि व्यक्तिले देश भरी नै कुनै पनि व्यापार तथा व्यवसाय गर्न नपाउने बनाइनुपर्छ । ३ त्यस्ता सवारी चालकहरुको लाइसेन्स खारेज गरी भविष्यमा लाइसेन्स लिनको लागि अयोग्य ठहर गराइनुपर्छ । ४ जनताको सुविधा तथा जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सवारी साधन चलाउँछु भनेर जिल्ला प्रशासनमा कार्यालयमा दर्ता गरी उल्टै राज्यसँग आफु अनुकुल बार्गेनिङ्ग गर्ने सबैलाई भ्रष्टाचारको मुद्दा लागाई सोही अनुसार कानूनी कारवाही अगाडि बढाउनुपर्छ । ५ अब देखि उपरान्त सरसकारले नै सार्वजनिक यातायातमा आफैले लगानी गरी सर्वासाधारणलाई सुबिधा दिनुपर्छ । ६ साना गाडीलाई हटाई सडकको साईज हेरी र यात्रुको चापको समेत अध्ययन गरी सुविधा सम्पन्न मझौला तथा ठूला सवारी साधनहरु चलाइनुपर्छ । ७ सवारी साधनमा गरिने सम्पूर्ण गैरजिम्मेवार कार्यहरु जस्तै खलासीबाट यात्रू माथि अपशब्द बोल्ने, भाडा तोकिएको भन्दा बढी लिने, जहाँ मन लाग्यो उहीँ सवारीसाधन रोक्ने तथा यात्रु चढाउने, मन लागेको बेलामा यात्रूहरुलाई असुबिधा हुने गरी इन्धन भर्न लागि यात्रूको समयको बर्बाद गराउने, सवारी साधनमा यात्रूहरु गन्तब्यमा पुग्नु भन्दा अगाडी नै यात्रूहरु बिच बिचका स्पटहरुमा झरेर यात्रूहरुको संख्या पातलिन थाले भने गाडी अन्तिम स्टप सम्म नलगी बिचैमा ओह्राल्ने अथवा सोही रुटको अर्को गाडीलाई भाडा दिई चढाउने आदी । ८ साथै सवारी साधन बन्द गर्ने चक्क जाम गर्ने जस्ता आपराधिक कार्य गर्ने जो सुकैलाई कडा भन्दा कडा कारवाही गर्ने कानून ल्याउनुपर्छ ।
Devi Ram Rai
२०७५ वैशाख ४ गते १०:४६
ज्यानमाराहरूकाे लाइसेन्स खारेज गरिदिनु पर्छ, सडकमा अाउछन् अनि चेत खुल्छ। त्यै बेला नयाँ अनुमति पाए नयाँ गाडी चलाउन हामीसंग पैसा पनि छ, सेवाकाे भावना पनि छ, तरिका पनि छ। नाकाबन्दी त पार नेपाली हाे हामी, याद गरेस दलालहरू।
Sudip Sharma
२०७५ वैशाख ४ गते १०:३२
No need to worry with these stinking termites sucking our generous and honest population since many decades. Just the government needs to be strict and arrest all those members of the syndicates that are trying to deestablize our country just to attend their vested interests. Let the people allowed to take needed actions against these political goons and dons for the best of our country. Jaya Matribhumi!!
केके
२०७५ वैशाख ४ गते ९:५७
यी डाका यातायात व्यवसायीको धम्कीले सरकार डरायो भने देशमा कानूनको के स्थिति रैछ भन्ने स्पष्ट हुन्छ। यीनीहरुलाई डण्डा र गोलीले तह लगाउनु पर्छ।
शिशिर
२०७५ वैशाख ४ गते ९:५०
यातायात माफिया विरुद्द एकजुट होअाै । बाटामा लगानी गर्ने सरकार अनि लुटेर यात्रु कोचेर कर नतिरी खान पाउ भन्ने तिमीहरु साला केहि खालो सार्दैनउ। जनता को साथ सरकारलाइ
jayaram lamichhane
२०७५ वैशाख ४ गते ९:२१
जो चोर उसको ठुलो स्वर । सरकार यीनिहरुसँग घुँडा टेक्ने हैन यीनिहरुको लगानी पनि घरखेत बेचेर हैन । बै‌कलार्इ डुबाएर नै सुरु गरेका छन् अधिकांशले । त्यसैले एक दिनको पनि ब्याज मिनाहा नगर्ने र जति दिन बन्द गर्छन गर्न दिने अनि सार्वजनिक यातायातका स्थानमा सरकारी स्वामित्वको साझा र अन्य समितिलार्इ इजाजत दिएर पुलिस प्रशासन लगाएर नै भएपनि सञ्चालन गर्ने यिनीहरुमा त्यसपछिमात्र चेतना अाउँछ र मुलुक विकासका लागि सरकारलार्इ साथ दिन अगाडि आउनेछन् । त्यसपछि साेच्ने हाे ।
युवराज पौडेल
२०७५ वैशाख ४ गते ७:३५
२०७२ असोजमा संविधान घोषणा पछी भारत सरकारले लगाएको अघोषित नाकाबन्दी विरूद्ध नेपाली जनताले जसरी डटेर सामना गरे त्यसरी नै अव एक पटक नेपालका याताया माफिया विरूद्ध लड्नु पर्ने अवस्था आएको छ। यदि सरकारले माफिया यातायात व्यवसायिको साथ नदिइ सिन्डिकेटको विरूद्धमा कडा रूपमा प्रस्तुत हुने हो भने नेपाली जनता एक/ दुई महिना त्यसबाट उत्पन्न दुख तथा कस्ट सहन तयार छन्। त्यसैले माफिया तथा दलाली यातायात व्यवसायिको असाान्दर्भिक तथा जनतामारा मागको सम्बवधनको नाममा सरकार व्यवसायीका अगाडी लम्पसार नपरोहोस्। सानालाई ऐन तथा ठुलालाई चैनको अवस्था नआहोस्। देशमाा कानुनको शासन तथा सरकारको प्रत्याभूती जनता प्रत्यक्ष रूपमा देख्न तथा भोग्न पाउने अवस्थाको सिजना होस् ।
एकराज पाठक
२०७५ वैशाख ४ गते ७:३१
यो आन्दोलन आपराधिक मानसिकताबाट आको छ ! गाडी नचलाए यिनलाई कानुनबमोजिम कारबाही गर्नुपर्छ ! यसबाट सरकार पछि हट्योभने जनतामाथि ठूलो धोका हुनेछ !
भाैतारी रहेकाे एक नेपाली
२०७५ वैशाख ४ गते ५:४९
ज्यानमाराहरूकाे लाइसेन्स खारेज गरिदिनु पर्छ, सडकमा अाउछन् अनि चेत खुल्छ। त्यै बेला नयाँ अनुमति पाए नयाँ गाडी चलाउन हामीसंग पैसा पनि छ, सेवाकाे भावना पनि छ, तरिका पनि छ। नाकाबन्दी त पार नेपाली हाे हामी, याद गरेस दलालहरू।
suman bhattarai
२०७५ वैशाख ४ गते ५:०३
पुच्छर ले टाउको हल्लाउने भयो अब तिन चौथाइ बहुमत भएको सरकार माफिया को पक्षमा वा जनताको ? हेरौ
tilak adhikari
२०७५ वैशाख ३ गते २३:२६
कुनै हालतमा सह्य हुँदैन।सरकार जनता साथमा छन यी सिन्डिकेटधारि अपराधिहरुलाइ ठेगान लगाउनै पर्छ।
SKB
२०७५ वैशाख ३ गते २२:२८
"देशभर सार्वजनिक यातायात ठप्प गर्ने व्यवसायीको निर्णय .."गफ घाममा सुकाइ देउ .. सेवामा उत्कृष्टता ल्याएर सर्वसाधारणको मन जित्नु त कता कता, राम्रा बस ल्याएर व्यवसाय अघि बढाउन चाहने व्यवसायीले समेत पुराना बस व्यवसायी समितिहरूको अनुमति लिनुपर्ने जस्तो हास्यास्पद प्रावधान अहिलेसम्म कायम ?? यस्तो हर्कतलाई कुनै अर्थमा पनि जायज मान्न सकिँदैन। SKB
बिजय
२०७५ वैशाख ३ गते २१:५७
भारतको ६ महिने नाकाबन्दीमा यातायात प्रभावित हुँदा त जनता झुकेन; बरू दुःख नै सहे, हिँडे, लिफ्ट लिए। देश भित्रैकाहरूले यातायात बन्द गरे के हुन्छ? फेरी त्यस्तै गरौंला। हामीले दुःख भोग्न सिकिसक्यौं!
माधव
२०७५ वैशाख ३ गते २१:४७
बन्द गर अाजै बन्द गर । अहिल्यै ! केकाे घुर्की हाे ।
Pankaj
२०७५ वैशाख ३ गते २१:४६
Teso gare vane sabai aru nikaya aru institutions haru like doctors nurse business person teachers retail shop school sabai milera yatayat sangathan ko manxe ra tiniharu ko family lai kei ni facilities nadine garnu parxa... Doctors le check up nagarne school ma padhna na dine..dokan ma saman nadine.. Etc garna parxa
Barton
२०७५ वैशाख ३ गते २१:३३
ठिकै छ नित तिमीहरु बन्द गर सरकारले चै नया रूट को लागि इजाजत खोल्छ। हमिचाई नया बसहरु राख्छौं।
Arjun Oli
२०७५ वैशाख ३ गते २१:३२
Kei luto hune wala chhaina, Nakabandi ra Bhukampa saheko janata ho. Jasle Rule Regulation ko under ma Gadi chalaudaina tyo gadi ko darta kharej garde sarkar. Yestai Fui Fui le Kei Bigrine Wala xaina. Yatayat ma ta vatuwa gunda ko raj xa tyo sapai lai tha xa.
Yograj Libang
२०७५ वैशाख ३ गते २१:२८
अब सरकारले यतायातमा लगानी गर्नु पर्यो । जनतालाइ पनि सुबिधा राजस्वको बाटो पनि देशको लागि।
Kedar
२०७५ वैशाख ३ गते २१:२४
जसरी भएपनि यी लुटेराहरूलाई ठिक पार्नु पर्छ… हेरौ न कसरी बन्द गर्दा रहेछन्.. जनताले तिरेकाे करबाट बनेकाे सडक कसरी बन्द हुदाे रैछ ।
Kapal Poudel
२०७५ वैशाख ३ गते २१:१८
अब बन्द गर्ने सबै यातायात लाई नेपालमा चलाऊन दिन हुँदैन, हामी जनताले एस्तो समितीको साधन बहिस्कर गर्नु पर्छ.
शान्ती भाट
२०७५ वैशाख ३ गते २१:१७
यी डाका व्यापारी हरु को घुर्की सुन्नु भन्दा सरकार ले अलि अलि गरेर आफ्नै सार्वजनिक सवारी साधन जुटाउन सके जनता ले पनि केही राहत पाउथे कि?
बिपिन
२०७५ वैशाख ३ गते २१:०२
निभ्न लागेको मैनबत्ती अलि चम्किलो बल्छ । आर्यघाटमा जान लागेको सिण्डिकेटले अन्तिम हुँकार हो यो । सरकार खुट्टा नकमाउ । जनता साथमा छन् । केही दिन हिँडेरै जाउँला । धूलो पनि नउड्ने । यही मौकामा स्वास्थ्य लाभ गरौै ।
Prakash Rai
२०७५ वैशाख ३ गते २०:४४
लौ हेर, "बिनाष काले बिपरित बुद्धि" l सरकार जनता चालक, सह-चालक, मालिक सबै मिल्न पर्नेमा "ठप्प" पो पर्छु भन्छ l अब चै कुन कुन बस, ट्रक, टि्रपर, ट्यांकर व्यवसायीहरुको घर खेत बैंकले लिलामी गर्ने भयो l आफ्नै चालक, सह-चालकलाई बेरोजगार बनाउने भयो l जना निबर्चित सरकारले बनाएको नियम मान्दिन भन्नेहरुलाई राष्ट्र द्रोहको मुद्दा लगाई तुरुन्त कानुनको दयारामा ल्याउन पर्यो l राष्ट्रको कानुन नमान्नेहरुलाई देस निकाला गर्न पर्यो, नत्र जनताले तिनीहरुलाई सामाजिक बहिस्कार गर्ने छ l
भाई
२०७५ वैशाख ३ गते २०:४२
".... त्यसैले २० गतेपछि कुनै गाडी समय तोकेर छुट्ने छैनन्’ महासंघका एक सदस्यले भने," त्यो एक सदस्य को हो? त्यसको नाकमा तिखो पेन्सिल हालेर मज्जाले घुमाईदिउँ ! २० गते बाट भद्रगोल गरेभने तिनका गाडीलाई २१ गतेबाट बाटोमा चल्न नै नदिउँ| बाटो मा निकालेभने, बाटो छेउमा रोकेर नै राखेको देखियो भने पनि शिशा फुटाइदिउँ, गाडी कुच्च्याईदिउँ | त्यसो गरे कसो होला साथी हो ?
Ajay raj poudel
२०७५ वैशाख ३ गते २०:२७
Kutta nakamau sarkar hamilai sasti hola hamro saath cha....
Kathmandu Sharma
२०७५ वैशाख ३ गते २०:२४
Timiharu nacahlau, hami gadi kinera suru garchhau ra aba yesaima rojgari sirjana garchhau. Timiharu le thotra gadi ra sindicate bata janta lai luti luti tanna bhudi bhareka chhau tesaili gadi nachalayekai bes, natra aba ta bhudi nai phutla hai lootera ho.......
केदार नाथ थपलिया
२०७५ वैशाख ३ गते २०:२२
Yasta andolanko dhamkile sarkar daraunu hunna ra andolan garema kada karbahi garnu parxa kinaki yo andolan desh ra janatako biruddhama chha.
Nepali youth
२०७५ वैशाख ३ गते २०:२१
Aba afnai desh ma nakabandi lagaunus.. jalaunus futaunus . . Marnus katnus... etika barsa samma mafia giri garera kaha vayo ta.. tei thotra gadi gudau sasti diu janta lai accident garau marau nepali janta... k xa ra,akhir ma yo desh tapai haruko buwa ko jagir nai ta ho... ki kaso syndicate,mafia ????
Sefron
२०७५ वैशाख ३ गते २०:०८
yo samiti kaa padadhikaari haru lai kunai pani kisim kaa sarkaari subidha jastai ghar maa bijuli, khane pani, telephone, aapat aai lagda police... etc jasta kura haru baata banchit garaiyos...
रमेश
२०७५ वैशाख ३ गते २०:०७
के पी ओली सरकारलाई सम्बन्धित सरकारी निकाय परिचालन गर्न सजिलो । व्यापारीले कानूनी दायरा भित्र बसेर व्यापार गरी नाफा कमाउने हो । खुल्ला रूपमा लूट्न पाउनु पर्छ भन्नु दण्डनिय छ । कानून कार्यान्वयनमा कडि कडाउ गर्नै पर्छ ।
Jiwan
२०७५ वैशाख ३ गते १९:५६
ठीक गर्‍यो महासङ्ले । घुडा टेकाउनु पर्छ यो ब्यबसाए मारा सरकार को ।
Garib janata
२०७५ वैशाख ३ गते १९:५२
ल ल बन्द गर । हामी त सरकार को पक्ष्य मा छौ । हेरौ तिमीहरुको बन्द कती चल्छ हेरौ ।
Rabin Marmali
२०७५ वैशाख ३ गते १९:५०
Byawasay ko nam ma Syndicate lagaer LUTER khana paaunu parchha bhanne swarthi haruko samuha koyo nirnaya khed Janak chhaa,SARKAR kaunai halat ma jhuknu hunna yi lutera chhoder baki janata satha ma chhan,Jo jasle yatayat chalaudianan yini haruko gadi ko kahilyai renew nahune gari root permit kharej garnu parchha.Sarkar jhuknu hudaina.
Prakash
२०७५ वैशाख ३ गते १९:४५
सरकार यो सिदै देश द्रोह हो देश्द्रोही लाई हदै सम्मको कार्बही गर । । जनता तिम्रो साथ मा छ्हन
surya
२०७५ वैशाख ३ गते १९:४३
yo thulo dalal haru ko bus japhat garera sarkari banaudai sarkarle nai chalaunu par6 -- dalal samanti haru sanga jasarini jitnu par6 sarkar
Numakanta pathak
२०७५ वैशाख ३ गते १९:४२
Janta lai j ma subidha 6 tetai patti lagna sabai ma anurodh garda6u.
Khal Khumar
२०७५ वैशाख ३ गते १९:३५
ए हो यातायात नै पो ठप्प पार्ने? तिमीहरुका घुर्किले अब जनता डराउछन भनेको? निउ खोज्ने नचाहिने चीजमा पनि? सबै मिलेर प्रतिकार गर्ने हो तिमी डाँका हरुलाई!
Purbeli don
२०७५ वैशाख ३ गते १९:३२
Nepali sena lagayera but nai but lagaunu parchha
nagen
२०७५ वैशाख ३ गते १९:२९
Jun din dekhi timiharule yatayat thappa parera janatalai dukha dinchhauni tyahi din timiharuko licence cancel garnu parchha. Sarkar Tayari awastha ma basa yatayat mantri jyue ahilenai mantri parisad bata nirnaya garayera rakh banki dui char din janata afaile thik garchhan.
utsav
२०७५ वैशाख ३ गते १९:२८
जो चोर उसको ठुलो सोर
कोसिस
२०७५ वैशाख ३ गते १९:२३
यस्ता चोरहरु सग डराउन हुदैन ।बाटोमा लगानी सरकार गर्ने अत्याधिक नाफा कमाउन पाईएन यात्रु कोच्न पाईएन मनपरि गर्न पाईएन भनेर आन्दोलन गर्ने ? आन्दोलन गर्ने समिति का बसहरुमा ढुङ्गा मुढा भए सरकार ले नागरिक लगानीको नाउँमा सुरक्षा नदिए हुन्छ ।आफुले मात्र कमाउन पाउ भन्ने नि माग हुन्छ ? जनसंख्या , र सवारी चाप हेरेर देशैभरि रुट खुल्ला गर सरकार फेरि बसले जाम नबढाओस अनि साना यातायात बन्द गर । यी समिति भङ्ग भएको घोषणा गर सरकार ।

देशभर सार्वजनिक यातायात ठप्प गर्ने व्यवसायीको निर्णय

ट्रक र ट्यांकर पनि नचल्ने


३ वैशाख, काठमाडौं । सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् ।

सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको काम गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ ।

‘हामीले सवारी छुटाउने तालिका बनाउँदा सिन्डिकेट लादेको भनियो, त्यसैले २० गतेपछि कुनै गाडी समय तोकेर छुट्ने छैनन्’ महासंघका एक सदस्यले भने, ‘२६ गतेदेखि बन्द भनिए पनि २० गतेबाट नै सार्वजनिक यातायात सेवा प्रभावित हुनेछ ।’

आन्दोलनमा ट्रक व्यवसायीदेखि टि्रपर र ट्यांकर व्यवसायीले पनि साथ दिएका छन् । यो आन्दोलनले यात्रु सेवा मात्रै नभएर माल सामान ढुवानी सेवा पनि अवरुद्ध हुने उनले बताए । ‘६ गते हामी प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँछौं । त्यसपछि हाम्रा गाडीमा विरोधस्वरुप कालो झण्डा राखिनेछ,’ उनले भने, ‘१९ गते देशभरका यातायात कार्यालय घेराउ गर्छौं ।’

यति गर्दा पनि सरकारले आफ्नो मागको सुनुवाइ नगर सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्काइने महासंघ स्रोतले बताएको छ । आफ्ना आन्दोलनका कार्यक्रबारे जानकारी दिन वैशाख ५ गते पत्रकार सम्मेलन गरिने महासंघले जनाएको छ ।
आन्दोलनका लागि महासंघले समति गठन गरेर तयारी थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment